टी-२० विश्वकपबाट तीन विश्व च्याम्पियन टीम बाहिर !

काठमाडौँ । टी-२० विश्वकप २०२१ को उपाधि जित्ने लक्ष्यका साथ सबै टोली युएईमा छन्। अहिलेसम्म करिब आधा प्रतियोगिता सकिएको छ। इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ भने पाकिस्तान पनि लगभग सेमिफाइनलमा पुग्ने चरणमा छ। पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड समूह १ को शीर्ष स्थानमा छ। तर, तीन पूर्व टी-२० विश्वकप च्याम्पियन टोली अहिलेको विश्वकपबाट […]

अलमुताइरी भए ३ वर्षका लागि पुनः नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् । बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका छन् । ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र […]

रुबिनाको कप्तानीमा राष्ट्रिय महिला क्रिकेट टिम घोषणा

काठमाडौँ । रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले बुधबार मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको टोलीमा क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । नेपालले आईसीसी महिला टी ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्नेछ । प्रशिक्षक टमाटाले २४ जना खेलाडीबाट अन्तिम १४ जना […]

नेपाली बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्न सफल

कार्तिक ९, काठमाडौँ। नेपालका बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्नुभएको छ । सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकीका बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता घोषित हुनुभयो । सागमा स्वर्ण विजेता सनिलले अब प्रिक्वाटरफाइनलमा स्थान बनाउन बिहिबार ( Octobar,28 ) सर्बिया बक्सर आबासोभ भाखिदसँग […]

नेपालि बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्न सफल

  काठमाडौँ  । नेपालका बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्नुभएको छ । सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकीका बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता घोषित हुनुभयो । सागमा स्वर्ण विजेता सनिलले अब प्रिक्वाटरफाइनलमा स्थान बनाउन सर्बिया बक्सर आबासोभ भाखिदसँग भिड्नु हुनेछ । सनिल १३ […]

एल क्लासिकोमा बार्सिलोना घरेलु मैदानमै पराजित

सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । आइतबार राति भएको ला लिगाअन्तरगतको खेलमा रियल क्याम्प नाउमा २–१ गोलअन्तरले विजयी बनेको हो । खेलको पहिलो हाफको ३२ औँ मिनेटमा डेभिड आलाबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । क्लासिकोमा उनको यो पहिलो गोल हो । उनी यो […]

विश्वकप क्रिकेटमा पहिलो पटक भारत पाकिस्तानसँग पराजित

काठमाडौं । शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङसँगै पाकिस्तानले टी-२० विश्वकपमा भारतमाथि ऐतिहासिक जित हात पारेको छ । सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गरेको हो । कुनै पनि विश्वकपमा भारतमाथि पाकिस्तानको यो पहिलो जित हो । हालसम्म विश्वकपमा भारत […]

नेपाली बक्सिङ्ग टोली ‘ आईबा वल्ड बक्सिङ च्याम्पियनसिप ’ मा सहभागीहुन् सर्विया प्रस्थान

कार्तिक ५,काठमाडौँ।   नेपाली बक्सिङ्ग टोली आईबा वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागीहुन् सर्विया प्रस्थान गरेको छ। अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) काे ७५ वर्षकाे वार्षिक उत्सबकाे अबसरमा सर्वियाकाे राजधानी बेलग्रेड शहरमा अक्टोबर २५ देखि नाेभेम्बर ६ तारिख सम्म संचालन हुने २१ अाैँ वल्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे नेतृत्व सहित प्रशिक्षहरुमा मुख्य प्रशिक्षक […]

इटालीको सिरी ए खेलेका विकास मेराग्लिया भन्छन्ः नेपालको राष्ट्रिय टोलीबाट खेल्न इच्छुक छु

काठमाडौँ । युरोपेली राष्ट्र इटालीको १६ वर्षको राष्ट्रिय टोलीबाट खेलिसकेका विकास मेराग्लियाले नेपाल राष्ट्रिय टोलीबाट खेल्ने अवसर आएमा स्वीकार्य रहेको बताएका छन् । उनले आफ्ना लागि यो खुसीको कुरा हुने पनि बताए । बिहीबार शहिद स्मारक ए डिभिजन क्लब च्यासल युथले गरेको पत्रकार सम्मेलनमा बोल्दै १८ वर्षीय विकासले नेपाली राष्ट्रिय टोलीबाट खेल्ने अवसर आए खुसी […]

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौँ– पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमा पुगेको छ । यसअघि नेपाली टोलीको वरीयता १६८‍औँ रहेको थियो । दक्षिण एसियाको वरीयतामा आठौँ पटक साफ च्याम्पियन भारत १०३ […]