काँग्रेस नेताले सात तले सपिङ मलबाट हामफालेर गरे आत्महत्या

काठमाडौं, १२ साउन । काठमाडौंको एक सपिङ मलबाट हाम फालेर पूर्व कर्मचारी तथा कांग्रेसका नेताले अात्महत्या गरेका छन । बालुवाटारको जग्गा हिनामिना काण्डममा मुछिएका नेपाली कांग्रसका नेता तथा पूर्व खरिदार समेत रहेका युक्तप्रसाद श्रेष्ठले आईतबार आत्महत्या गरेका हुन् । पछिल्लो समय चर्चित काण्डको रुपमा रहेको वालुवाटारको सरकारी जग्गा निजी बनाउने कार्यमा उनको संलग्न रहेको भन्दै […]

आज साउन १२ गते आइतवार, हेर्नुहोस् तपाईको आजको राशीफल

सं. २०७६ साउन १२ । आइतबार । इ.स. २०१९ जुलाई २८ । ने.सं. ११३९ दिल्लागा । श्रावण कृष्णपक्ष । एकादशी, १४:५९ उप्रान्त द्वादशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर […]

आज साउन ११ गते शनिवार, हेर्नुहोस् तपाईको आजको राशीफल

वि.सं. २०७६ साउन ११ । शनिबार । इ.स. २०१९ जुलाई २७ । ने.सं. ११३९ दिल्लागा । श्रावण कृष्णपक्ष । दशमी, उप्रान्त एकादशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शुभकायको चर्चा चल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । चिताएको […]

नेपालले अब चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने

१० साउन, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार नयाँ हवाई सम्झौता भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा बेइजिङ पुगेको नेपाली प्रतिनिधिमण्डलले चीनमा नेपाली जहाजले हवाई उडानको सुविधा पाउने गरी नयाँ सम्झौता गरेको हो। सम्झौताअनुसार नेपालले चीनका १५ वटा विमानस्थल प्रयोग गर्न पाउने छ भने हप्तामा ९८ उडान हुनेछन्। त्यस्तै, […]

आज साउन १० गते शुक्रवार, हेर्नुहोस् तपाईको आजको राशीफल, हुनुहोस् जीवनमा सचेत

वि.सं. २०७६ साउन १० । शुक्रबार । इ.स. २०१९ जुलाई २६ । ने.सं. ११३९ दिल्लागा । श्रावण कृष्णपक्ष । नवमी, १५:२८ उप्रान्त दशमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन […]

प्राकृतिक शहरमा नेवार सांस्कृतिक सङ्ग्रहालय

पोखरा, ९ साउन । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्वकै आकर्षक पर्यटकीय गन्तव्य पोखरामा अर्को साँस्कृतिक गन्तव्य थपिने भएको छ । तालतलैया, हिमशृङ्खला, गुफालगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण शहरमा नेवारी परम्परा तथा संस्कृतिको अध्ययन अवलोकनका लागि नेवारी सांस्कृतिक सङ्ग्रहालय स्थापनाको प्रयास गरिएको हो । नेवारीे संस्कृति तथा जीवनशैलीका साथै उनीहरूकोे जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गरिने सामग्रीका बारेमा पछिल्लो […]

पाठेघरपीडितका लागि उपयोगी किटब्याग वितरण

दोलखा, ९ साउन । नेपालका अधिकांश महिला पाठेघरसम्बन्धी रोगबाट पीडित भएपछि बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको छ । पन्ध्रदेखि ४९ वर्षभित्रका आमा, दिदीबहिनीमा योनी चिलाउने, पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने र पाठेघरको क्यान्सर हुनेजस्ता समस्याबाट धेरै नै प्रताडित भएकाले त्यसबाट जोगाउन फ्रिडम किटब्याग संस्थाले निःशुल्क किटब्याग बाँडेको हो । […]

आज साउन ९ गते बिहीवार, हेर्नुहोस आजको तपाईको राशीफल

वि.सं. २०७६ साउन ९ गते बिहीबार । इ.स. २०१९ जुलाई २५ । ने.सं. ११३९ दिल्लागा । श्रावण कृष्णपक्ष । अष्टमी, १४:५७ उप्रान्त नवमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। […]

आज साउन ८ गते बुधबारको राशीफल, हेर्नुहोस आफ्नो भाग्य

वि.सं. २०७६ साउन ८ । बुधबार । इ.स. २०१९ जुलाई २४ । श्रावण कृष्णपक्ष । सप्तमी, १३:५६ उप्रान्त अष्टमी ।  उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि […]

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

पोखरा, ७ साउन। गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो विद्यालयमा अध्ययनरत १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षा कोठा भित्रै कुटपिट गरेर घाइते […]