काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्न अब ५० प्रतिशत अंक ल्याउनुपर्ने भएको छ । यस अघि ४० अंक ल्याउने उत्तीर्ण हुने व्यवस्था थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग नियमावली १० औँ संशोधन गर्दै शिक्षकको उत्तीर्णांक परिवर्तन गरेको बताए । शिक्षक प्रतिस्पर्धा बढाउन र योग्य […]
Uncategorized
अब शिक्षक परीक्षामा गलत उत्तरको नम्बर काटिने
काठमाडौं, ७ भदौ । अब शिक्षक सेवा आयाेगकाे परीक्षा लाेकसेवा अायाेगकै जस्ताे हुने भएकाे छ । लाेकसेवा आयाेगकाे जस्तै शिक्षक सेवा आयाेगले लिने परीक्षामा पनि गलत उत्तर दिइएमा त्यसकाे नम्बर काटिने भएकाे छ । स्थायी शिक्षक हुन सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नु पर्ने भएको छ । प्रारम्भिक परीक्षामा ५० प्रतिशत अंक ल्याएर पास भएकाहरुमात्र अर्को […]
भौगर्भिक समाजको अध्यक्षमा घिमिरे
काठमाडौँ, ७ भदौ । नेपाल भौगर्भिक समाजको अध्यक्षमा रामप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । समाजको १९औँ कार्यकारीणी समितिको शुक्रबार भएको निर्वाचनबाट घिमिरेको अध्यक्षतामा आठ सदस्यीय समिति चयन भएको हो । समाजको उपाध्यक्षमा नारायणगोपाल घिमिरे, महासचिव कुमार खड्का, उपमहासचिव उमेशचन्द्र भुसाल, कोषाध्यक्ष जयलक्ष्मी सिंह निर्वाचित भएको भूगर्भविद् डा कृष्ण देवकोटाले जानकारी दिए । यसैबीच, सदस्यमा दीपक […]
आज भदौ ७ गते शनिवार, हेर्नुहोस तपाईको आजको राशीफल
वि.सं. २०७६ भदौ ७ गते शनिबार । इ.स. २०१९ अगस्ट २४ । नेपाल संवत ११३९ गुँलागा । भाद्र कृष्णपक्ष। नवमी, २६:५४ उप्रान्त दशमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। […]
आखिर कृष्ण किन भगवान भए, यस्ता छन अनौठा कारण
सर्वप्रथम यो लेख उनै योगेश्वरलाई समर्पण, जसको प्रतापले उनको बारेमा जान्ने र लेख्ने इच्छा जन्मियो । त्यसपछि मेरा समस्त ज्ञात/अज्ञात गुरुहरुलाई समर्पण, जसका दीक्षाले यति लेख्न समर्थ भएँ । यो लेख सनातन धर्मको निन्दा गर्न नभएर विभिन्न स्रोतहरूको अध्ययनमननपश्चात् तथ्यगत रूपमा विश्लेषण गर्ने प्रयत्नको रूपमा लिइदिनुहुन सादर अनुरोध गर्दछु । खोजीको सुरुवात को हुँ म […]
आज भदौ ६ गते शुक्रबार, तपाईको राशीफल कस्तो छ हेर्नुहोस
वि.सं. २०७६ भदौ ६ गते शुक्रबार । इ.स. २०१९ अगस्ट २३ । नेपाल संवत ११३९ गुँलागा। भाद्र कृष्णपक्ष। अष्टमी, २७:२० उप्रान्त नवमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आत्मविश्वासको कमीले पछि परिएला। काममा बलजफ्ती गर्दा पनि समस्यामा परिनेछ। ईर्ष्या गर्नेहरूबाट जोगिएर अघि बढ्नुहोला। शुभचिन्तकहरूको भावनालाई विचार […]
आज भदौ ५ गते बिहीबार, हेर्नुहोस तपाईको सुखद राशीफल
वि.सं. २०७६ भदौ ५ गते बिहीबार। इ.स. २०१९ अगस्ट २२ । नेपाल संवत ११३९ गुँलागा । भाद्र कृष्णपक्ष । सप्तमी, २७:१७ उप्रान्त अष्टमी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी […]
रविलाई हिरासतमा अझै केही दिन बढी राख्ने र अनुसन्धान लम्बिनुको यस्तो छ खास कारण
काठमाडौं, ४ भदौ । शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित पत्रकार रवि लामिछानेलाई पक्राउ गरिए पनि उनलाई अदालतले सुरुकै दिन धरौटीमा रिहा गर्ने धेरैको अपेक्षा थियो । रवि आफैले आफूमाथि गलत आरोप लगाइएको भए पनि शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न आफुले प्रहरीलाई सहयोग गर्ने बताएका पनि थिए । तर, रविलाई धेरैको अनुमान र […]
रविलाई पक्राउन लाग्ने जनआस्थाका सम्पादक श्रेष्ठ, एसपी मल्लविरुद्ध जाहेरी दिन पुगेकी रवि पत्नी निकिताको मुद्दा नै दर्ता गर्न मानेन प्रहरीले
काठमाडौं, ४ भदौ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्ना पतिलाई गिरफ्तार गराउन बाध्य पार्ने तीन जनाका विरुद्ध मुद्दा हाल्न गरेको प्रयास असफल भएको छ । बुधवार दिउसो जिल्ला प्रहरी कार्यालय काठमाडौंमा गएकी पौडेलको जाहेरी प्रहरीले दर्ता गर्न नै अस्वीकार गरेको हो । सिधा कुरा जनतासँग कार्यक्रममा रविसँगै काम गरेका नुवाकोटका पत्रकार […]
स्नाकोत्तर गरेर व्यावसायिक भैँसीपालनमा
तनहुँ, ४ भदौ । धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका व्यक्तिलाई यहाँका एक युवाले गतिलो सन्देश दिएका छन् । सूचना प्रविधि शिक्षा (आइटी)मा स्नाकोत्तर हासिल गरिसकेका व्यासनगरपालिका–१३ स्थित गुँदीका ३८ वर्षीय ईश्वरराज पन्थले व्यावसायिक भैँसीपालन थालेका छन् । आठ वर्षसम्म दमौलीको एक संस्थागत विद्यालयमा प्रिन्सिपल बनेका पन्थ पछिल्लो समय लाइफ इन्स्योरेन्स कंम्पनीको शाखा प्रबन्धक […]









