बाढीपीडितमा छाला र श्वासप्रश्वासको समस्या बढी

झापा, ७ भदौ । झापाका बाढीपीडितमा छाला र श्वासप्रश्वाससम्बन्धी धेरै स्वास्थ्य समस्या रहेको पाइएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा अधिकांश बाढीपीडितमा छाला, श्वासप्रश्वास र ज्वरो आउने स्वास्थ्य समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । कार्यक्रम अधिकृत पौडेलका अनुसार दुई हजार ४७८ जना बाढीपीडितको स्वास्थ्य परीक्षण […]

कुपोषणमुक्त गाउँपालिका घोषणा गर्न प्रतिबद्धतापत्र जारी

पाँचथर, २८ साउन । आगामी पाँच वर्षभित्र पाँचथरको याङबरक गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका अर्थात कुपोषणमुक्त गाउँपालिका घोषणा गरिने भएको छ । यस गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका बनाउन निर्वाचित जनप्रतिनिधिले शुक्रबार १० बँुदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । बहुक्षेत्रीय पोषणयोजना अन्तर्गत बहुक्षेत्रीय प्रयासबाट यस गाउँपालिकालाई पोषित गाउँपालिका घोषणा गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका बहुक्षेत्रीय पोषण […]

४ वर्षमा क्यान्सर रोगीको सङ्ख्या दाेब्बरले बढ्याे

झापा, २६ साउन । चार वर्षयता झापामा क्यान्सर रोगीको संख्या दोब्बर बढीले वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०६७÷०६८ मा १२४ जना क्यान्सर रोगी रहेकोमा गत आव २०७३÷०७४ मा बढेर ३१२ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो संख्या करिब अढाइ सय प्रतिशत हो । त्यस्तै, आव २०६९÷०७० मा ९२ जना र […]

नेमप्लेट मात्र झुन्ड्याउन मन्त्री नभएको भन्दै पोखरेलले ल्याए २६ बुदे प्रतिबद्धतापत्र

काठमाडाैं । भिजन भएको मन्त्रीको रुपमा परिचय बनाएका गिरिराजमणि पोखरेलले आफ्नो कार्यकालमा गर्ने कामको फेहरिस्त सार्वजनिक गरेका छन् । यसअघि शिक्षा मन्त्रालय सम्हालेका पोखरेलले आफ्नो झण्डै २ दर्जन प्रतिबद्दता पेश गर्दै धेरैजसो प्रतिबद्दता पुरा गरेर सफल शिक्षा मन्त्रीको रुपमा आफ्नो नाम दर्ज गराएका थिए । आइतवार उनले स्वास्थ्यको क्षेत्रमा पनि आफ्ना प्राथमिकता रहेका क्षेत्र पहिचान […]

सुन्दर बन्न आमाहरु बच्चालाई स्तनपान गराउनै छाडेको डरलाग्दो तथ्य

काठमाडौं, २० साउन । नेपालमा पूर्ण स्तनपान दर घट्दै गएको पाइएको छ। स्तनपान गराए सुन्दरतामा ह्रास आउने, तौल बढ्ने, स्तनको आकार बिग्रिने जस्ता भ्रम र कामकाजी आमासँग बच्चालाई दुध चुसाउने समय नहुँदा आधुनिक आमाहरूले आफ्नो दुधको सट्टा बजारमा पाइने कृत्रिम दुध खुवाउने प्रवृत्तिका कारण पूर्ण स्तनपान दर घट्दै गएको हो। हरेक एक सय जना शिशुमा […]

मौसमी रुघाखोकीका बिरामी झनै बढ्न थाले

Cough

काठमाडौँ, १६ साउन । राजधानीलगायत देशका अन्य भागमा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस)का बिरामीको संख्या बढेको छ । दुई महिनाको अवधिमा दुईजना बिरामीको मृत्यु भएको छ । इन्फ्लुएन्जा भाइरस टाएप ‘ए’ को (एच१एन१) भाइरसबाट संक्रमित बिरामीको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सुरुमा यसको भाइरस सुँगुरबाट सर्ने भएकाले स्वाइनफ्लु अहिले यसमा मिसमास […]

घरघरमै स्वास्थ्य सेवा दिने कार्यक्रम कामनपाको सुरु भएको केही दिनमै बन्द

काठमाडौँ, १६ साउन । स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ । महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५० जना ज्येष्ठ नागरिकलाई मात्र स्वास्थ्य सेवा दिएको थियो । गत असार ६ गतेको महानगरको दोस्रो कार्यपालिका बैठकले स्वास्थ्य सेवा दिनेसम्बन्धी निर्णय गरी गत […]

कडा रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन

वालिङ, १५ साउन । स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । गत सोमबार वालिङ–१४ पेखुका खुमप्रकाश अर्यालको मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा आएको टोलीले वालिङ आसपासका विभिन्न क्षेत्रका १९ जनाको रगतको नमूना र २० जनाको […]

बच्चा जन्माउन नसकेर महिलाको मृत्यु

कालीकोट, १४ साउन । जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ । सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ । जिल्ला अस्पताल कालीकोटमा उपचार गर्न नसकिने बताएपछि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको श्रीमान् रामबहादुर फर्साललाई […]

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

गोरखा, १३ साउन । सुत्केरी व्यथाले थलिएकी उत्तरी गोरखाको धार्चे गाउँपालिका केरौंजा गाउँकी २९ वर्षीया सरिता गुरुङको आज हेलिकोप्टरबाट उद्धार गरी राजधानी लगिएको छ । गाउँमा भरपर्दो प्रसूति सेवा नभएपछि हेलिकोप्टर चार्टर गरी गुरुङलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो । “सुत्केरी बेथाले थलिएकी गुरुङको हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल ल्यायाँैं । शल्यक्रिया गरी छोरा […]