काठमाडाैं, २६ असाेज । गैरआवासीय नेपालीको लगानीमा ७५० शैयाको नेपाल मेडीसीटी अस्पताल स्थापना गरिएको छ । ललितपुरको भैंसेपाटीमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न अस्पताल निर्माण गरेका हुन् । बुधबार एनआरएनए स्थापना भएको १४ औं वर्ष पूरा हँुदै गर्दा विदेशमा रहेका नेपालीको लगानीमा स्थापित अस्पतालको उद्घाटन गरिएको छ । अस्पतालको उद्घाटन एनआरएनएका पूर्व […]
स्वास्थ्य
मृत्युपछि पनि शरिरका अंग कसरी चल्ने गर्दछन्
चितवन, २५ असोज । मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा वेलावखतमा चिकित्सकमाथि दुव्र्यवहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् । चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अंग चलेको भन्दै ठाउँठाउँमा चिकित्सकमाथि दुव्र्यवहार र अस्पताल तोडफोड हुने गरेका छन् । मृत्यु भइसकेपछि पनि शरीरका अंग तन्किने र खुम्चिने हुँदा चलेको जस्तो भ्रम हुने गरेको […]
लामो कसरतपछि स्वास्थ्य बीमा ऐन
काठमाडौँ, २५ असोज । लामो कसरतपछि जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा बीमामार्फत उपलब्ध गराउन बनेको स्वास्थ्य बीमा विधेयक स्वीकृत भएको छ । विसं २०६८ देखि स्वास्थ्य बीमा ऐनको मस्यौदा गर्ने प्रयास सफल भएको छ । यसअघि पटकपटकको अवरोधका कारण बन्ने बाटो खुलेको थिएन । संसद्को मंगलबार बसेको बैठकले सबै नेपालीलाई बीमामार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने विधेयक […]
दैनिक एक मुठी अनार खाएमा यस्ता फाइदै फाइदा
काठमाडौं, १७ असोज — अनार खान मीठो हुन्छ र स्वास्थ्यलाई पनि यसले खुबै फाइदा गर्छ । दिनदिनै अनार दानाहरू खानुभएमा स्वास्थ्यसम्बन्धी समस्याहरू भाग्छन् । पाचन क्रिया अनारमा फाइबर भरपूर हुन्छ । यसले पाचन क्रिया ठीक पार्छ र पेटसम्बन्धी समस्या हटाउँछ । क्यान्सर अनारमा भएका गुणले स्तन, प्रोस्टेट र फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ । कोलेस्ट्रोल अनारमा […]
कुन रोगको औषधि कति बेला खाने ?
हामी धेरैजसो केहि न केही औषधि सेवन गरिरहेका छौं । घर परिवारका सदस्यहरु औषधि सेवन गरिरहेका हुनसक्छन् । जस्तो कोही उच्च रक्तचापको, कोही मधुमेहको, कोही कालोस्टोरको । हामी औषधि त सेवन गर्छौ, तर त्यसलाई कुन समयमा सेवन गर्ने भन्ने कुरामा खास ख्याल गर्दैनौं । वास्तविकता के भने, कुनैपनि रोग ठीक पार्नका लागि औषधि सेवन गर्ने […]
चितवनमा स्क्रब टाइफसको संक्रमण बढ्दो
चितवन, १० असोज । विगत दुई महिनामा २०१ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारीअनुसार ८१७ जनाको परीक्षण गरिएकामा सो संख्यामा संक्रमित भेटिएका हुन् । साउन १ गतेदेखि असोज ८ गतेसम्म भेटिएका संक्रमितमध्ये भरतपुर अस्पतालमा ६४, बकुलहर अस्पताल, रत्ननगरमा नौ, चितवन मेडिकल कलेजमा ५१, नारायणी सामुदायिक अस्पतालमा ६१, निर्णय […]
१८६१ बालबालिका कुपोषित
नुवाकोट, ८ असाेज । नुवाकोटका एक हजार ८०० भन्दा बढी बालबालिका कुपोषणबाट ग्रस्त भएको पाइएको छ । ख्याउटेपन भएर बच्चाको तौल न्यून हुँदै मृत्युवरणसमेत गर्ने जोखिम अवस्थाको शीघ्र कुपोषण भएका बालबालिकाको संख्या ३०५ र मध्यम कुपोषण भएका बालबालिका एक हजार ५५६ रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा स्वास्थ्य कार्यालयले तयार […]
आयुर्वेद चिकित्सा, अनुसन्धान र जडीबुटी उत्पादनमा चीनले सहयोग गर्ने
काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत यू होङले आयुर्वेद चिकित्सा सेवालाई सहयोग गर्न चीन सरकार तयार रहेको बताएका छन् । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पोखरेलसँगको भएको भेटमा उनले आयुर्वेद चिकित्सा सेवा, अनुसन्धान र जडीबुटी उत्पादनका क्षेत्रमा चिनियाँ सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल सरकारका तर्फबाट ल्याइएका योजनालाई […]
स्वाइनफ्लुबाट एकको मृत्यु
धुलिखेल, ३० भदौ । स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा आज एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो । ‘केही दिनअघि एक महिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगतै […]
यसरी फेसबुकले दियो फूलकुमारीलाई नयाँ जीवन
झापा, २८ भदौ । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् । बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी र श्याम राजवंशी समाजका उदाहरणीय पात्र बनेका छन् । […]