काठमाडौँ । उदयपुरका थारू समुदायले थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन माग गरेका छन् । उनीहरुले यस वर्ष जितिया पर्व आफ्नो भाषा प्रवर्द्धनका लागि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएका हुन् । थारू कल्याणकारिणी सभा त्रियुगा नगर समितिले आइतबार पत्रकार सम्मेलन गरी थारू भाषालाई स्थानीय भाषाको रूपमा मान्यता दिलाउन दबाबमूलक कार्यक्रम गरी मनाइने निर्णय […]
साहित्य
कुमारी रथ जात्रा किन र कसले चलाए ? यस्तो छ आख्यान र इतिहास
काठमाडौँ। लोकोक्ति अनुशार तलेजु भवानी काठमाडौँका राजा त्रलोक्य मल्ल संग पासा खेल्थिन् । एकदिन पासा खेल्ने क्रममा त्रलोक्य मल्लका छोराले देखेपछि तत् पश्चात बात राजाले प्रतक्ष रुपमा दर्शन नपाएको र देवी भवानीले बौध्द कन्या अर्थात नेवार शाक्य समुदयकी छोरीमा कुमारीको रुपमा दर्शन दिने बाचा पछि अन्तरध्यान भएको मानिन्छ । त्यसैले जगतप्रकाश मल्लले काठमाडौँस्थित कुमारीघर […]
राष्ट्रकविको जन्मजयन्तीमा कविता वाचन
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उनका रचना वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र रचना वाचन’ कार्यक्रम आयोजना गरेको हो । प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी, धर्तीमाता (खण्डकाव्य), कालीगण्डकी, नवयुवक, वैशाख (कविता) र अश्वत्थामा तथा इन्द्रकुमारी (गीतिनाटक) वाचन गरे । प्रतिष्ठानकै […]
आकाश भैरव के हो ? यस्तो छ आख्यान
काठमाडौँ। वंघ ( चाँदीको गाग्री ) सहितको स्थापित इन्द्रचोकमा विराजमान आकाश भैरव ( आजु द्य: ) लाइ नेपालका प्रथम किराती राजा यलम्वरको टाउको मानि पुज्ने परम्परा छ। यलम्वर चोक भनिने इन्द्रचोकमा अवस्थित आकाश भैरवबारे एक प्रसिद्द आख्यान छ। कुरुक्षेत्रको महाभारत युद्दमा कौरव र पाण्डव मध्य जो कम्जोर हुन्छ उसैको पक्षम लढ़ने निधो गरेका यलम्वर […]
देवराज इन्द्रलाइ छाड्न बाँढीएको किल्ला उखेल्दा बनेको ‘ येँकिँ दह ’ इन्द्रदहको धार्मिक महत्व यस्तो छ
काठमाडौँ। नेपाल भाषामा ‘ येँ ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘ किँ ’ को अर्थ किला र दह अर्थात् पोखरी मिलाएर नामांकरण भएको ‘ येँकिँ दह ’ इन्द्रदहमा भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजनले भोलिपल्ट बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन छ । भनिन्छ – सत्य युगमा […]
अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा नयाँ बानेश्वरका संकल्प कोइराला विजयी
इलाम, ३ भदौ । अनेरास्ववियु इलामले आयोजना गरेको अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला विजेता बनेका छन् । अनेरास्ववियुले ‘वैदेशिक शिक्षामा नेपाली युवाहरूको पलायन : समस्या र समाधान’ शीर्षकमा निबन्ध प्रतियोगिता गराएको थियो । प्रतियोगिताको विजेता बनेका कोइरालाले ३५ हजार आठ सय रुपैयाँ नगद प्राप्त गरेका छन् । तीन सय पूर्णाङ्कको प्रतिस्पर्धामा उनले […]
कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेल
काठमाडौं, २ असोज । भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन २ का विजेता बनेका छन् । आफ्ना दुई प्रतिस्पर्धी बिक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेल विजेता बनेका हुन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता घोषित भएका हुन् । विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले […]
चित्रकला प्रदर्शनीमा महामारीको झल्को
झण्डै डेढ वर्षपछि आर्ट ग्यालरीको भ्रमण गर्न पाउँदा मीरा चौधरी रोमाञ्चित थिइन्। ब्याचलर्स अफ फाइन आर्टको पहिलो वर्ष अध्ययन गरिरहेकी उनी चित्र खोजीखोजी हेर्छिन्। लकडाउनपछि पहिलो पटक बबरमहलस्थित आर्ट काउन्सिलमा चित्र केलाइरहँदा पहिले भन्दा फरक अनुभूति गरिन् मीराले। ‘महामारीका समयमा बनाइएका पेन्टिङमा सोही समयको झलक पाएँ,’ उनले सुनाइन्, ‘केही अमूर्त चित्रमा लकडाउनमा मानिसको मनस्थिति चित्रित गरिएको […]
प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन
काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ । अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा सोमबार बिहान करिब तीन बजेतिर निधन भएको हो । गत महिना अस्पतालमा उपचारपछि उनी कालिकास्थान निवासमा बस्दै आएका थिए । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय भट्टका […]
विमती
प्रजातन्त्र स्वतन्त्रताको अग्रपंतिको मोर्चामा बसी सुशासनका आस्थावादको बखान गर्दै निरंकुश सामन्तलाई भगाउन हजारौ हजार सहिदको लाम लगाउने लाखौको घरवार रित्याएर सामन्तवादकोे अन्त्य गरेर जनमतले सत्तामा पुगी सत्ता, भत्ता, लत्ताको लागि आपसको बाँदर लडाई वत्तीस वर्षे गणतन्त्र हेरेर आत्मग्लानीले भारी हुन्छ । प्रजातन्त्र गणतन्त्र संघीयता शक्ति पृथकीकरण जनसंविधान बचाउन सिर्जनामा पोखिन्छु । यी टपरे बुख्याचा प्रजातन्त्र […]










