सम्पदा पुनःनिर्माणमा जनस्तरको पहल , अपनत्व बलियो बनाउन बृहत पदयात्रा

असोज ४,ललितपुर / कलानगरीको रुपमा चिनिने ललितपुर दरवार क्षेत्रको महत्वो पूर्ण सम्पदा भि द्य: ( भिमसेन ) मन्दिर पुनःनिर्माणमा नागरिक स्तरबाटै गरिने भएपछी आवश्यक रकम जुटाउन शनिबार  बृहत पदयात्रा गरिएको छ । बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको सो मन्दिर पुननिर्माणका लागि पदयात्रामा सहभागीहरुबाट थप रकम जम्मा भएको हो । पाटन दरबार क्षेत्र मंगल […]

NCP appoints chairpersons and secretaries at six metropolitan cities

Kathmandu, Sept 21 The Nepal Communist Party (NCP) has appointed party’s chairpersons and secretaries in six metropolitan cities. The NCP secretariat meeting held at the official residence of the Prime Minister at Baluwatar on Saturday appointed Nirmal Deula to the post of chairperson of the Kathmandu Metropolitan City and Rabindra Shrestha as secretary. Similarly, Manjali […]

 Double digit economic growth rate within five years: Minister Banskota 

Kavrepalanchowk, Sept 21  Minister for Communications and Information Technology Gokul Prasad Banskota has claimed that there would be double digit economic growth rate within five years in the country.   Addressing the two-day district-level workshop organised by District Coordination Committee, Kavrepalanchowk, at Dhulikhel on Saturday, Communications Minister Banskota said, “The economic growth rate which was […]

‘कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट’

काठमाडौँ, ४ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने बताएका छन् । आज ललितपुरमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २६औँै वार्षिकोत्सव समारोहमा उनले एकद्वार प्रणालीबाट क्षमता अभिवृद्धिका कार्यक्रम गर्दा एकरुपता हुने बताए । “एकद्वारा प्रणालीबाट तालीम दिँदा तालीममा दोहोरोपना हुँदैन”, उनले भने, “त्यसैले अब खरिदारदेखि सहसचिवसम्म एकद्वार प्रणालीबाट […]

पहिरोले पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध

खोटाङ, ४ असोज । वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिराले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको हो । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पोलमा पहिराले क्षति गर्दा शुक्रबार बिहान ७ […]

काङ्ग्रेस सभापति देउवाद्वारा प्रदर्शनी अवलोकन

काठमाडौँ, ४ असोज । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी नेपाल यार्न एण्ड टेक्सटाइल एक्स्पो अवलोकन गरेका छन् । नेपाली उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल धागो उत्पादक सङ्घले आयोजना गरेको पाँचदिने प्रदर्शनी अवलोकन गरी उनले केही उत्पादनसमेत खरीद गरे । सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रियामा नेता देउवाले नेपाली उत्पादनलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । […]

द्वन्द्वपीडितका लागि विशेष प्याकेज बनाउँदैछौँ : मन्त्री केसी

रुपन्देही, ४ असोज । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले द्वन्द्वपीडितका लागि प्रदेश सरकारले विशेष प्याकेज बनाएर कार्यान्वयन गर्ने बताएका छन् । द्वन्द्वपीडितको समस्या समाधानका लागि राजनीतिक हिसाबले महत्व दिएर सरकार अघि बढेको उनले स्पष्ट पारे । एड्भोकेसी फोरम नेपालले आज बुटवलमा आयोजना गरेको ‘जबर्जस्ती बेपत्ता पीडितको अधिकारसम्बन्धी कानूनी प्रावधान र […]