महामारीमा यातायातमा यसरी चलिरहेको छ लुटको धन्दा, प्रहरीकै मिलेमतोमा हुन्छ करोडौको खेल

काठमाडौं, ११ असार । एकातिर कोरोना महामारीकाकारण जारी गरिएको लकडाउनले आम नागरिक भोकभोकै मर्ने अवस्थामा पुगेका छन्, अर्कोतिर भने लकडाउनको फाइदा उठाउँदै कमाउनेहरुको धन्दा धमाधम चलिरहेको छ । तीन महिना लकडाउन गर्दा पनि कोरोना भाइरसको संक्रमण घटनुको सट्टा झन् झन् बढ्दो छ भने अर्र्थतन्त्र ठप्प हुँदा अनेकौ समस्या उत्पन्न भइरहेका छन् । संक्रमणको फैलावटलाई रोक्न […]

चट्याङ लागेर ४ जनाको मृत्यु

राजविराज, ११ असार । चट्याङ लागेर आज बिहान चार जनाकाे मृत्यु भएकाे छ । चट्याङ्ले लागेर एक जना घाइते भएका छन्। जिल्लाकाे डाक्नेश्वर नगरपालिका वार्ड नं ९ मा एक जना, महादेवा गाउँपालिकाकाे वार्ड नं २ मा एक र राजगढ गाउँपालिकामा २ जनाको मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनास्थलका बारे जानकारी लिइरहेकाे जनाएकाे […]

एमसीसी बिरुद्द साँस्कृतिक शान्ति पदयात्रले गरे काठमाडौँ भित्रि नगर यात्रा परिक्रमा

  काठमाडौँ । एमसीसी खारेजीको माग गर्दै उपत्यकाको तीनवटै जिल्लाको बिभिन्न सांस्कृतिक नगर तथा गाउँहरुको पदयात्रा बिहिबार काठमाडौँका भित्रि शहरको यात्रा सम्पन्न गरेको छ  । असार ५ गते भक्तपुर जिल्लाको मध्यपुर थिमिको नगदेशबाट शुरु भएको पदयात्रा साँखु ,भक्तपुर ,ललितपुर भित्रि सहर , हरिसिद्दि ,ठेच्वो लगाएत एेतिहासिक गाउँ ,सहरको यात्रा सकी काठमाडौँका भित्रि सहर माथिल्लो भेग […]

सामाजिक संजालहरु प्रयोग गरि लाखौं रकम ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ । सामाजिक संजालको दुरूपयोग गरी Online को माध्यमबाट रू.४० लाख चिठ्ठा परेको छ भनि प्रलोभन पारी नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरू समेतबाट करोडौं रकम ठगी गर्ने कार्यमा संलग्न गिरोहहरूलाई परहरिले पक्राउ गरेको छ । अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले बिहिबार उपत्यकाका विभिन्न स्थानहरूबाट सात व्यक्तिलाई नगद सहिद पक्राउ गरेको छ । […]

रुकुम सोती घटनाकी दोषी भनिएकी युवतीकी आमालाइ धरौटीमा रिहा गर्न आदेश, २३ थुनामा

काठमाडौं, १० असार । ६ जनाकाे ज्यान जाने गरी भएकाे रुकुम पश्चिमकाे साेती घटनामा अभियाेग लागेका २३ जना थुनामा गएका छन् । रुकुम पश्चिम जिल्ला अदालतले उनीहरुलाइ पुर्पक्षका लागि थुनामा पठाएकाे हाे । अदालतले युवतीकी आमालाइ भने धराैटीमा रिहा गर्न आदेश दिएकाे छ । जाजरकाेट राणा गाउँका नवराज विक र उनका साथीहरुसहितकाे नृशंस हत्यामा सम्लग्न […]

काठमाडौँ महानगरपालिकाले ल्यायो रु १६ अर्व ४२ करोडको बजेट

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक बर्ष २०७७–०७८ का लागि रु १६ अर्व ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गर्नुभएको हो । उहाँले प्रस्तुत गर्नुभएको बजेटमा आर्थिक बिकास क्षेत्रका लागि १७ करोड […]

थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौं ।  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १० हजार ७२८ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार  ६२९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी […]

महामारीका बेला प्रधानमन्त्रीको लागि पाँच करोडको गाडी किन ?- सांसद रिजाल

काठमाडौँ ।प्रमुख प्रतिपक्षि दल नेपाली कांगेसका संसद मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि ’फोरजी सर्भेलेन्स’ सहितको गाडी खरिद प्रक्रियाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापा संग जवाफ मागेकाे छ । मंगलबार प्रतिनिधिसभा संसद बैठकमा धारणा राख्दै सांसद रिजालले प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढेकोमा गृहमन्त्रीको जवाफ मागेका हुन्। ’प्रधानमन्त्रीका लागि […]

एसईई मूल्यांकनका लागि कार्यविधि सार्वजनिक, यस्तो छ मूल्यांकनको पुरा प्रक्रिया

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(एसईई)कालागि विद्यार्थीको मूल्यांकन गर्नका लागि विद्यालय तहमा एक मूल्यांकन समिति गठन गरिने भएको छ । राष्ट्रिय परीक्षाबोर्डले तयार गरेको माध्यमिक शिक्षा परीक्षा(एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा यस्तो व्यवस्था गरिएको हो । विद्यालयमा प्रधानाध्यापकको अध्यक्षतामा रहने मूल्यांकन समितिमा सम्बन्धीत कक्षा शिक्षक, नियुक्तिका आधारमा जेष्ठ […]

इन्जिनियरिङ परिषद ऐनको संशोधन र त्यसको औचित्य

नेपाल इन्जिरियरिङ परिषद ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघीय संसदमा पेश गरेको छ भने संघीय संसदको माथिल्लो सदनमा राष्ट्रिय सभाले परिर्माजन सहित सर्व सम्मतिले पारित गरिसकेको छ । उक्त विधेयक प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा सैद्धान्तिक छलफल भएर पारित भई सकेको छ र अन्तिममा राष्ट्रपतिबाट ऐनले […]