प्रधानमन्त्रीसहित १६ बिरुद्ध प्रहरीमा उजुरी

सिन्धुलीका युवराज ‘सफल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना उच्च पदस्थ व्यक्तिहरूविरुद्ध गम्भीर आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन् । उनले जिल्ला प्रहरी परिसर, काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन्, जसमा पदको दुरुपयोग गर्दै मानव तस्करी जस्तो संगीन अपराधमा संलग्न भएको जिकिर गरिएको छ । उक्त उजुरीमा वर्तमान प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा […]

भण्डारी अधैर्य भएको महासचिव पोखरेलको भनाइ

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राखेको बिषय कल्पना भन्दा बाहिर रहेको जनाएका छन् । बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा प्रशिक्षण कार्यक्रममा यस्तो बताएका हुन् । राष्ट्रपति बनाउने समयमा भने उमेर र क्रियाशीलका […]

पाँचजना पत्रकारलाई एक परिवार मानी स्वास्थ बीमामा समाबेश गरिने

भक्तपुर । नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिका कोषाध्यक्ष एवं स्वास्थ्य हित प्रवर्द्धन समितिका संयोजक संजीप घिमिरे शुभचिन्तकले पत्रकारको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगर र सचिव डा सुमित्रा गौतमसंग भेटवार्ता गरेका छन् । भक्तपुरमा भएको भेटवार्तामा संयोजक घिमिरेले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ल्याएको पत्रकार स्वास्थ्य बीमा कार्यक्रम प्रति […]

भक्तपुर अस्पतालमा डायलासिस सेवा उद्घाटन

भक्तपुर । भक्तपुर-१ दुधपाटीस्थित प्रादेशिक अस्पताल भक्तपुर अस्पतालमा डायलासिस सेवा उद्घाटन भएको छ । मिर्गौलाले काम नगर्ने बिरामीका लागि अत्यावश्यक यो डायलासिस सेवा बुधबार बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगरले उद्घाटन गरेका छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले खरिद गरी पाँच थान डायलासिस मसिन भक्तपुर अस्पताललाई उपलब्ध गराएको हो । संघीय सरकारको स्वास्थ्य […]

बागमतीमा ३ मन्त्री नियुक्त, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ । बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन […]

आज देशका यी नदीमा छ आकस्मिक बाढीको जोखिम उच्च

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसले गर्दा देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, […]

रसुवाको भोटेकोशी नदीमा भीषण भेलबाढी

रसुवा । रसुवाको भोटेकोशी नदीमा भीषण भेलबाढी आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अन्सुआर बुधबार बिहान २ः१४ बजे भोटेकोशीको सतह एक्कासि बढेकोको हो । उनका अनुसार केरूङ खोलामा भेलबाढी आएको हो कि, दायाँतर्फको ल्हेन्दे खोलामा भेलबाढी आएको हो भन्ने यकिन भएको छैन। उक्त भेलबाढीले टिमुरेदेखि रसुवागढीसम्मको बाटो विच्छेदित तुल्याइको छ। त्यहाँको बाटो कटान नै […]

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । रुसको सुदूरपूर्वी तटमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (USGS) ले बुधबार यो जानकारी दिएको हो । यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.७ बनाइएको हो । USGS का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा […]

राष्ट्रियसभा र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज (बुधबार) दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको […]

आज गण्डकीमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज […]