सम्पदा र बढी भीड हुने स्थानमा सार्वजनिक शौचालय निर्माण प्राथमिकतामाः मेयर शाक्य

काठमाडौं । विश्व शौचालय दिवस २०२० को अवसर चक्रपथ सडक खण्डको स्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्वचालित स्मार्ट नमूना सार्वजनिक शौचालय आजबाट संचालनमा आएको छ। काठमाडौँ महानगरपालिकाल सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अनुशार यो शौचालय निर्माण गरिएको हो । ४०० बर्ग फिट क्षेत्रफलमा निर्माण भएको सो सौचालयको शुभारम्भ गर्दै प्रमुख शाक्यले सार्वजनिक शौचालयलाई […]

डब्लूएचओका प्रमुखमाथि बिद्रोहीलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप

काठमाडौं । इथियोपियाका पूर्वमन्त्री समेत रहेका डब्लूएचओका प्रमुख टेड्रोस एडह्यानम गिब्रियससमाथि त्यहाँका बिद्रोहीलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप लागेको छ। बिद्रोही शक्ति टिग्रे पिपल्स लिबिरेसन फ्रन्ट टीपीएलएफ र इथियोपियाको संघीय सेनाबीच हाल संघर्ष जारी छ। टेड्रोसले टीपीएलएफको पक्षमा वकालत गरेको र उनीहरुलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप लागेको बीबीसीले जनाएको छ। इथोपियाको राष्ट्रिय […]

नेपाल प्रहरीमा एआईजी र डीआईजीको दरबन्दी थप

काठमाडौं । नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी थप भएको छ। संघीय प्रहरी र प्रदेश प्रहरीको संगठन संरचना (ओएन्डएम) स्वीकृत गर्दै मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थपेको हो। गृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप गर्नु पर्ने रायसहित स्वीकृतिका संघीय […]

घुस अभियोगमा नायव सुब्बा महतोविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार रुपैयाँ घुस लिएको अभियोग लागेका एक जना नायब सुब्बाविरुद्ध मुद्दा दायर गरेको छ । वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध अख्तियारले विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको […]

२४ घण्टामा फेरि थपिए २१०३ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार १०६रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९ जना कोरोना संक्रमित थपिएका […]

सन्दीप लामिछाने लगातार तेस्रो पटक बीबीएलमा अनुबन्ध

एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो पटक अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा अनुबन्ध भएका छन् । उनले यो सिजन होबर्ट हुरिकेन्सबाट खेल्न भएका छन् । होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ । सम्झौता रकम भने खुलाईएको छैन । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए […]

हिमपातपछि हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता

हुम्ला । नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता भएको हो । तापक्रम माइनसमा झरेपछि चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरी चौकी […]

कोरोना विरुद्धको खोप ल्याउन औषधि अध्यादेश जारी

  काठमाडौँ। कोरोना विरुद्धको खोप ल्याउन औषधि अध्यादेश जारी भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज उक्त औषधि अध्यादेश जारी गर्नु भएको हो । कोरोना भाइरस (कोभिड- १९)को औषधि पत्ता लागेपछि नेपालमा आयात सहजताका लागि कानुनि समस्या नहोस् भन्ने उदेश्यले सरकारले अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७’ बुधबार जारी गरेको राष्ट्रपति […]

India is funding billions of rupee for terrorism in Pakistan: Qureshi

November – Pakistan has made serious allegations that India has invested in spreading terrorism in the country. Saturday Foreign Minister Shah Mehmood Qureshi and DG ISPR Major General Babar Iftikhar stated that India was sabotaging the China-Pakistan Economic Corridor (CPEC) and is supporting terrorism in Pakistan. In a joint media conference, foreign minister Qureshi said, […]

विश्व बैंकले नेपाललाई ४२ अर्ब सहयोग गर्ने

काठमाडौँ । नेपाललाई विश्व बैँकले ४२ अर्ब रूपैयाँ आर्थिक सहयोग गर्ने गरी दुई सम्झौतामा हस्ताक्षर भएको छ । शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘आर्थिक वृद्धिका लागि […]