काठमाडौं, २ साउन । मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन्। कसैले ,स्मार्ट सिटी, स्याटेलाइट सिटी, त कसैले ‘मोनोरेल’ संचालन र फ्लाइओभर निर्माण, कसैले निशुल्क वाइफाईको व्यवस्थाजस्ता आश्वासन दिएर नगरलाई सुविधासम्पन्न बनाउने सपना बाँड्न भ्याइसके। तर, काठमाडौं महानगरपालिकाकै बासिन्दा धूवाँ–धूलो, हिलो र ढलबाट मुक्त […]
समाचार
फेरि मन्त्री हुने भन्दै सरकारी क्वार्टर छोड्नै मान्दैनन यी पूर्वमन्त्री
काठमाडौं, २ साउन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारका एक मन्त्रीले अहिलेसम्म पनि सरकारी निवास छाड्न मानेका छैनन् । ललितपुरकाे पुल्चाेकमा मन्त्रीहरुका लागि बनाइएकाे सरकारी निवास छाड्नै नमान्ने पूर्वमन्त्री हुन् जितेन्द्र देव । उनी प्रचण्डकाे प्रधानमन्त्रीत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका थिए । प्रचण्ड नेतृत्वकाे सरकार विघटन भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएकाे पनि […]
थवाङ चुनावबारे फैलाइएका भ्रमहरू । थवाङ चुनावबारे विप्लवको चर्चित आलेख
असार ४ गते थबाङमा स्वतन्त्र उम्मेदवारले नाम दर्ता गराएपछि एकथरी मान्छेहरू हाम्रो पार्टीविरुद्ध चुनाव र थबाङको लौरो लिएर कुुट्न आइपुगे । जता–जता कुट्दा चोट पर्छ, उतै लौरो उज्याए । दुई महिनादेखि चलेको खारेज अभियान, कालिकोटको चुनाव खारेजी र गोली काण्ड, मुगुको बुथकब्जा, देशभरि चलेको संघर्ष, सयौं नेता कार्यकर्ताको गिरफ्तारीबारे मुखमा ताल्चा मारेर बस्ने मान्छेहरू नै […]
प्रचण्ड फेरि प्रधानमन्त्री । यस्तो छ गोप्य योजना
काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७५ सालसम्ममा तीनवटै तहको निर्वाचन गर्ने मनसाय बनाएका छन् । असोजअघि नै संविधान संशोधन गर्ने र त्यसपछि दुई नम्बर प्रदेशको चुनाव गर्ने देउवाको तयारी रहेको छ । स्रोतका अनुसार प्रदेशको यसै वर्षको अन्तिमतिर र केन्द्रको ०७५ साल जेठमा चुनाव गर्ने विषयमा उनले सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]
काठमाण्डाै देखेर लाज लाग्न थालेकाे भन्दै देउवाले गरे बबाल
काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डुको अवस्था महानगर भन्न पनि लाज लाग्ने रहेको जनाएका छन् । उनले आवश्यक परे थप बजेट दिन तयार रहेको भन्दै सडकका खाल्डाहरु तत्काल पुर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले उपत्यकाको सडक व्यवस्थापनका लागि एकीकृत योजना बनाउन पनि सम्बन्धित निकायलाई सचेत गराएका हुन् । आईतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा […]
राजनीतिक लुतो फाल्ने कि !
आज साउने संक्रान्ति । हलो पखाल्ने, गोरु नुहाईदिने, हिलासँग पौँठाजोरी खेलेर थकित ज्यान सुस्ताउने साउने संक्रान्ति अर्थात कृषि पर्व हो । तर, मलाई सल्केको लुतोको औषधी गर्ने र नयाँ लुतो सल्केला कि भनेर जोगिन हम्मेहम्मे पर्दैछ । लुतो फाल्ने पर्व पुरानै हो । तर, म भने न पुरानै छोड्न सक्ने न त्यसैमा रमाउन सक्ने अर्थात […]
काठमाडाैंका खतरानाक ज्यानमारा सडक
काठमाडाैं, १ साउन । ‘एकछिन खेलेर आउँछु’ भन्दै जाने छोरीलाई सदाका लागि गुमाउनुपर्ला भनेर कुन बुबाआमाले सोच्लान्? तर, राजधानी काठमाडौंको नेपालटारमा अव्यवस्थित ढलका कारण झंकनाथ फुयाँल दम्पतीले शुक्रबार साँझ छोरीलाई सदाका लागि गुमाउनुपरेको छ। फुयाँल दम्पतीले आँखै अगाडि पुतलीझैं यताउति गरिरहेकी छोरी ११ वर्षीया विनितालाई गुमाउनुपरेको हो। स्थानीय युरेका माविमा कक्षा ३ मा अध्ययनरत विनिता […]
ट्रम्पले शान्ति सेनाको वजेट कटाैती गराए । नेपाली सेनामा यस्तो असर
काठमाडाैं, १ साउन । संयुक्त राष्ट्रसंघीय महासभाले १६ असारमा ‘पिस किपिङ अपरेसन’ को बजेट ५७ करोड अमेरिकी डलर कटौती गरेको छ । सो निर्णय १७ असारदेखि नै लागू भएको छ। अमेरिकाको प्रयास र प्रस्तावमा राष्ट्रसंघले सो निर्णय गरेको हो। विश्वका १४ वटा शान्तिस्थापक मिसनमा नेपाली सेना पनि कार्यरत छ। मिसनमा नेपाली फौज विश्वको छैटौँ ठूलो […]
नेपालका विश्व सम्पदा जोगाउन जापानीको वृक्षरोपण
भक्तपुर, ३१ असार । विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण स्थललाई संरक्षण गर्ने उद्देश्यले नेपाल भ्रमणमा रहेका तीस जनाभन्दा जापानी नागरिकले चाँगु क्षेत्रमा वृक्षरोपण गरेका छन् । जापानको योकोहामा सिटी विश्वविद्यालय र यामदा वी कम्पनीका कर्मचारी प्रत्येक वर्ष असारमा नेपाल आएर चाँगुनारायण मन्दिर परिसरमा परम्परागत चाँपको वन पुनःस्थापना गर्ने अभियानमा […]
२९ स्थानमा सिसी टिभी क्यामेरा
बनेपा, ३१ असार । व्यापारिक केन्द्र मानिएको बनेपाका विभिन्न २९ स्थानमा सिसी टिभी क्यामेरा राखिएको छ । उद्योग वाणिज्य सङ्घको पहलमा काभ्रेपलाञ्चोक क्षेत्र नं ३ का सांसद कञ्चनचन्द्र वादेले संसदीय विकास कोषमार्फत रु सात लाख र अन्य विभिन्न बैंक, वित्तीय संस्था, फाइनान्स र सहकारीमार्फत उठाइने रकमबाट सिसी टिभी क्यामेरा जडान भएको उद्योग वाणिज्य सङ्घका मुख्य […]









