काठमाडौं, ११ साउन । रुस र अमेरिकाबीचको विवाद झन् जटिल बन्दै गएको छ । रुसमाथि प्रतिवन्ध लगाउने विषयमा अमेरिकी काँग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा भएको मतदानमा प्रस्तावका पक्षमा ठूलो बहुमत देखिएपछि दुर्इ देशको सम्बन्धमा झनै समस्या आउने देखिएको हो । अमेरिकी प्रतिनिधिसभामा भएको मतदानमा रुसमाथि प्रतिबन्ध लगाउनुपर्ने पक्षमा ४१९ मत खसेको छ भने प्रतिबन्ध […]
समाचार
विकास वजेटमा भ्रष्टाचार गर्नेहरुमाथि कारवाही गर्ने नेकपाको निर्णय
सल्यान, ११ साउन । नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा जनताको विकास निर्माणमा आएका योजनाहरुमा भ्रष्टाचार गर्नेलाई कार्वाही गर्ने घोषणा गरेको छ । पश्चिमी क्षेत्रमा रहेको तत्कालिन स्वीकोट गाविसमा मंगलबार भएको पार्टीको भेलाले आर्थिक अनियमितता गर्ने, थोरै तथा गुणस्तरहिन काम गरि किर्ते कागज बनाई भ्रष्टाचार भएको भन्दै कारवाही गर्ने निर्णय गरेको हो । भेलाले जन भेटघाट भेला […]
विप्लव र प्रचण्ड मिलेर हलियाबाट घुस खाने मालपोतका हाकिममाथि यस्तो कारवाही
दिपायल, १० साउन । माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले संयुक्त रुपमा मुक्त हलियाबाट कमिसन खाने मालपोतका प्रमुखलाई कालोमोसो दलेका छन् । जिल्ला मालपोत कार्यालय डोटीका प्रमुख सुनिल सागर जोशीलाई मंगलबार दिउँसो दुर्इ पार्टीका कार्यकर्ताहरूले कालोमोसो दलेका हुन् । जोशीले मुक्त हलिया पुनःस्थापनाको रकममा कमिसन खान आएको भन्दै मुक्त हलियाले कार्यालयको गेटमा ताला लगाएर […]
माओवादी केन्द्र स्थानीय चुनावबाट हारेको जुवाडे जस्तै : बास्तोला
काठमाडौँ, १० साउन । नेपाल कम्युनस्टि पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु हारेको जुवाडेझैं सिथिल भएको बताएका छन् । उनले सिथिल अनुहारसहित पेरिसडाँडामा चुनावी समीक्षा गर्न जम्मा भएको तर निर्मम भनिएको समीक्षा गर्न नसकेको बताएका छन् । नेता बास्तोलाले १० बर्षको महान जनयुद्धले संसदीय व्यवस्थालाई अर्धमृत अवस्थामा पु¥याएको तर प्रचण्डले त्यसलाई पुनर्जीवीत […]
विश्वकप छनोट हुने नेपालको सपना सपनामै सीमित । अफगानस्तानसँग ९६ रनले पराजित
काठमाडौं, १० साउन । विश्वकप छनौट अन्तर्गत आज मंगलबार भएको खेलमा नेपाल अफगानस्तानसँग पराजित भएको छ । अफगानस्तानको यु १९ टोलीले नेपाललाई ९६ रनले पराजित गरेपछि नेपालको विश्वकपमा छनौट हुने सपनामा ब्रेक लागेको छ । सिंगापुरमा भएको छनौट चरणको अन्तिम खेलमा पराजित भएपछि नेपालको यात्रा टुंगिएको छ भने विजेता अफगानिस्तानी टोली अर्को वर्ष न्यूजिल्याण्डमा हुने […]
वैदेशिक रोजगारीले निम्त्याएको यस्तो भयानक पीडा
रोल्पा, १० साउन । रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्नुहुन्छ । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमान्सँग छोडपत्र गरी चार छोरीसँग बस्दै आएकी छन्् । विवाहपछि स–परिवार भारत पसेका उनीहरू त्यहाँ कमाइ नभएपछि नेपाल फर्किए । भारत बस्दा श्रीमान्ले कमाइ गर्नुको साटो दिनहुँ रक्सी खाँदै बेपत्ता […]
श्रृङखलाबद्ध अपहरण गरेर मानिस बन्धक बनाउने ५ जना पक्राउ
जनकपुर, १० साउन । युवकलाई अपहरण गरेको अभियोगमा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिदेह नगरपालिका—७ चक्करका ५५ वर्षीया शोभादेवी दास, २५ वर्षीय रामसुफल दास, तारापट्टी–१ का २२ वर्षीय निकेश यादव, महोत्तरी भ्रमपुरा–३ का १८ […]
सुटुक्क भारत लगिदै गरेका २५ चेलीलार्इ बर्दियाकाे सीमा नाकाबाट उद्धार
गुलरिया, १० साउन । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो । बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ, बर्दियाका प्रमुख […]
स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु
चितवन, १० साउन । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ जनाको रगत परीक्षण गर्दा ५०९ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भएको छ । आव २०७३÷७४ को कात्तिक महिनामा […]
राजधानीका सडकको हरिबिजोग : १२ किलोमिटरमा १३ सय अवरोध
साढे १२ किलोमिटर दूरीको त्रिपुरेश्वर–नागढुंगा सडकमा अवरोध भने साढे १३ सयवटा पाइएको छ। अवरोध हटाउन नसक्दा सडक विस्तारको काम सक्नुपर्ने समयसम्म पनि निराशाजनक देखिएको छ । सरकारी निकायबीच समन्वय अभाव हुनु, एउटै ठेकेदारले धेरै खण्डमा काम गर्नु, साइट क्लियर नगरी ठेक्का लाग्नुले यो सडकखण्डमा समस्या भएको छ । सहरी विकासमन्त्री प्रभु साहसहितको टोली सोमबार त्रिपुरेश्वरबाट […]









