काठमाडौँ महानगरका कर्मचारीहरुको पहिलो तालिम सम्पन्न

काठमाडौं, ३० कार्तिक। सरसफाइ र स्वच्छताका लागि काठमाडौँ महानगरका कर्मचारीहरुको पहिलो चरणको तालिम सम्पन्न भएको छ । महानगरका २० जना अधिकारीहरु विश्वविद्यालयको ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल (जीएसजीएस) प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यवसायिक तालिम (प्रफेसनल लर्निङ् कोर्स — पिएलसि) लिइरहेका थिए । यसपछि थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा एक हप्ताको कक्षामा सहभागी गराइनेछ । […]

मुल्मीको ‘मभित्रको म’ लोकार्पण

काठमाडौं, ३० कात्तिक – वरिष्ठ समाजसेवी शान्तलाल मुल्मीको मभित्रको म पुस्तक लोकार्पण भएको छ । नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवम समाजसेवाका अग्रणी मुल्मीको आत्मवृत्तान्त पूर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठ, भाषासेवी मल्ल के सुन्दर, मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, समालोचक केशव दाहालले संयुक्त रुपमा लोकार्पण गरेका थिए । ७८ वर्षे मुल्मीले जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकारलगायत […]

विश्वको उच्च स्थानमा सामुहिक रक्तदानको कीर्तिमान

काठमाडौं, ३० कार्तिक । लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले साेलुखुम्बुकाे सल्लेरीस्थित याेङ स्टार क्लबसँगकाे सहकार्यमा दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएकाे छ । सल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाकाे अाधार शिबिर जाने मुख्य नाका तथा जिल्लाकाे सदरमुकाम हाे । अायाेजक टिमका अनिल तुलाधरले साेही […]

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् । गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसलाई ‘ह्वीप’ नै लगाएका छन् । विराटनगरको बिग होटलमा सांसदलाई सोमवार भेला गरेर ह्वीप जारी गरेका थिए । सोमबार नै प्रदेशको सत्तासाझेदार […]

चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

काठमाडौँ । सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि बन्द भएको छ। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अत्यधिक चाप भएकाले आवेदन बन्द गरिएको जनाएको छ। प्रणालीमा चाप व्यवस्थापनपछि फेरि अनलाइन आवेदन खुला हुने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन्। कोरोनाका कारण गत वैशाख १६ गते बन्द भएको आवेदन असोज ८ गते खुलेको थियो।

८ एसपी, एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका सुदिप राजभण्डारी, योगबहादुर पाललाई बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपरे उनीहरु स्वतः बढुवा हुनेछन् । गृहमन्त्रालयलेएसपी विकासराज खनाल,सुदिपराज भण्डारी, […]

लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु

एजेन्सी । एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सूचारु भएको हो । महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू […]

काठमाडौँ महानगरको आर्थिक सहयोगमा थिमी शंखधर चोकमा पार्क निर्माण

भक्तपुर,२९ कार्तिक। भक्तपुरको मध्यपुर थिमी नगरमा आइतबार शंखधर पार्क उदघाटन भएको छ । काठमाडौँ महानगरले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत उपलब्ध गराएको आर्थिक सहयोगमा थिमीस्थित शंखधर चोकमा पार्क निर्माण भएको हो । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नवनिर्मित पार्कको उदघाटन गर्नुभएको हो । उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका प्रमुख शाक्यले उदघाटन समारोहमा बोल्दै उपत्यकाका […]

बेञ्च बहिष्कार गरेका १९ न्याधिशहरुले जारी गरे श्वेतपत्र

काठमाडौं कार्तिक । सर्वोच्च अदालतका बेञ्च बहिष्कार गरेका १९ न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् । प्रधानन्याधिश बिरुद्दको आन्दोलमा जनताको मुद्दा तथा अदालतको कम कारवाही नै ठप्प गर्न नहुने गणगुनासो बढेपछि सोको बारे स्पष्ट पार्न श्वेतपत्र जारी गर्ने तयारी गरिएको […]

बेञ्च बहिष्कार गरेका १९ न्याधिशहरुले श्वेतपत्र जारी गर्ने तयारी

काठमाडौं । सर्वोच्च अदालतका १९ न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । बेञ्च बहिष्कारसहितका कार्यक्रम ल्याएर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् । जनताको मुद्दा नै नहेरेर कुनै व्यक्तिको राजीनामा लागेका भनेर प्रश्न उठ्न थालेपछि न्यायाधीशहरूले किन र के का लागि आन्दोलन गरिएको हो, सो बारे स्पष्ट पार्न श्वेतपत्र जारी […]