फागुनदेखि बेरोजगारहरुको सूची दर्ता गरिदै

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार दर्ता फागुनको दोश्रो साताबाट सुरु हुने भएको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमको नियमावली पारित गरेपछि कार्यक्रम अगाडि बढाउन बाटो खुलेको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अब ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्ने प्रक्रिया सुरु गर्नेछ। यस्तै अब बस्ने मन्त्रीपरिषद् बैठकमा कार्य […]

नेपाल–जापानबीच सिधा हवाई सम्झौता गर्न जापानी विदेशमन्त्री नेपालमा

काठमाडौँ । नेपाल र जापानबिच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आउँदै छन्, यहि क्रममा दुई देशबिच सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधाबार अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ । त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग […]

निगममा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पति आर्जन गरेको भन्दै खड्का विरुद्ध अख्तयारको मुद्दा

काठमाडौं, २४ पुस । पदकाे दुरुपयाेग गरी अकूत सम्पति अार्जन गरेकाे र ठूलाे रकम भ्रष्टाचार गरेकाे भन्दै नेपाल अायल निगमका पूर्व कार्यकारी निर्देशक गाेपाल खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले विशेष अदालतमा मुद्दा दायर गर्नै खड्काले गैरकानुनी रुपमा साढे १८ कराेड ६६ लाख ५ हजार रुपैयाँ अार्जन गरेकाे […]

राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख बने अमृत रार्इ

काठमाडौँ । सरकारले अमृतकुमार राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुखमा नियुक्त गरेको छ। गत असारमा केपी ओली नेतृत्वको सरकारले तत्कालिन नियोग प्रमुख दुर्गाप्रसाद भट्टराईलाई त्यहाँबाट फिर्ता बोलाएको थियो। भट्टराई फिर्ता भएपछि उक्त पद परराष्ट्र सचिव शंकर बैरागी वा सह-सचिव एवम् प्रवक्ता भरतराज पौडेलले पाउने अड्कलबाजी गरिएको थियो। तर दक्षिण अफ्रिकाका लागि नेपाली […]

सिन्धुपाल्चोकपछि बम्जनको सिन्धुलीस्थित आश्रममा छापा मार्दै प्रहरी

काठमाडौं, २४ पुस । धर्मका नाममा गलत धन्दा चलाएकाे अाराेप लागेका रामबहादुर वम्जनका प्रहरीले छापा मारिरहेकाे छ । यसैक्रममा प्रहरीले वम्जनकाे सिन्धुपाल्चाेककाे बाँडेगाउँस्थित अाश्रममा छापा मारेकाे प्रहरीले सिन्धुलीस्थित अाश्रममा छापा मार्ने भएकाे छ । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेककाे टाेलीले बाँडेगाउँस्थित अाश्रममा फरेन्सिक विज्ञसहितकाे टाेली लगेर अनुसन्धान गरेकाे छ । साे […]

अाफ्नै ड्राइभरसँग विवादमा आएकी लक्की शेर्पालार्इ सरकारले गर्यो बर्खास्त

काठमाडौं । विबादित अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको हो । राजदूत शेर्पाका सवारी चालकसँग लेनदेन लगायतको विवाद बाहिर आएपछि उनि विबादित थिइन । राजदूतका शेर्पाका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदुत शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव […]

सपथ खाएको पाँच दिनमै सर्वोच्चले रेशम चौधरीलार्इ थुनामै राख्न दियो यस्तो आदेश

काठमाडौँ, २४ पुस । टिकापुर घटनाुका प्रमुख दाेषी दावी गरिएका रेश चाैधरीलार्इ सर्वाेच्च अदालतले फेरि थुनामै राख्ने फैसला गरेकाे छ ।२०७२ भदाै ७ गते कैलालीकाे टिकापुरमा नेपाल प्रहरीका एसएसपी र एक बालकसहित ८ जनाको हत्या भएकाे अाराेपमा गिरफ्तार भएका चाैधरीलार्इ सर्वाेच्चले यसअघि जिल्ला अदालतले गरेकाे फैसलालार्इ नै सदर गरेकाे हाे । यसअघि डिल्लीबजार कारागारमा रहेका […]

नेपाली विश्वविद्यालयमा केसम्म हुँदैन, विद्यार्थीले लेखेका उत्तरपुस्तिका नै सच्याएर पास गराइदिने पक्राउ

काठमाडौँ, २३ पुस । नेपालका विश्वविद्यालयमा केसम्म हुँदैन ? त्यहाँ हुने धन्दाहरु खाेतल्ने हाे भने कल्पना पनि गर्न सकिदैन । परीक्षामा विद्यार्थीले गर्ने चिटिङ गर्नेदेखि थेसिसहरु समेत चिटिङ हुने नक्कली परीक्षार्थी खडा गर्ने वा नक्कली सर्टीफिकेटलार्इ विश्वविद्यालयकाे रेकर्डमा चाेरढाेकाबाट इन्ट्री गराउनेसम्म के के हुँदैनन ? यसैक्रममा अर्काे नयाँ धन्दा सार्वजनिक भएकाे छ । त्याे धन्दा […]

रारा: रुप एक रंग अनेक

प्रकृति स्वः सिर्जित हुन्छ, ईश्वरको देन भनौँ या संयोग, सबै ठाउँ सुन्दर हुँदैनन् । प्रकृतिका कुनै ठाउँ यस्ता हुन्छन्, जसको सुन्दरता शब्दमा अभिव्यक्त गर्न हम्मे पर्छ । ढपक्क हिउँरुपी घुम्टो ओढेर, नव दुलही झै थरीथरीका रंगीविरंगी फूलहरुद्धारा श्रृडगारित, कचौराकृत वैशालु जवानीले ढलपलाएकी, कन्चन तालको सुस्त बहावसँगै आफ्ना अन्त्यहीन पाइला चाल्दै, कोइलीको कुकिल स्वरमार्फत् प्रेमीलाई रसपानको […]

ललितपुरमा प्लास्टिक झोला निषेध गर्दै ,श्रोतमानै फोहर न्यूनीकरण सचेतना अभियान थाल्दै

       ललितपुर महानगरपालिका अन्तर्गत ३ नम्बर वडा क्षेत्रमा सोमवार बाट फोहरमैला सचेतना अभियान संचालन हुने भएको छ । जस अन्तर्गत फोहर न्यूनीकरण समिति बाट दैनिक निष्कासन हुने फोहरलाइ कुहिने नकुहिने छुट्याई सम्भव भएका फोहर घरैमा ब्यबस्थित गरि कम्पोस्ट मल तयार पर्ने , बातावारनामा प्रतिकुल असर गर्ने प्लाष्टिक झोलाको प्रयोगलाई पूर्णरुपमा बन्द गरिने सो […]