आवश्यकता र मूल्यांकनका आधारमा सरकार परिवर्तन

कैलाली १२ असार । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले आवश्यकता र मूल्यांकनका आधारमा सरकार परिवर्तन हुनुपर्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् ।‘सरकारको काम कारबाही, मन्त्रालयगत प्रगति लगायतको समीक्षा, मूल्यांकनका आधारमा सरकार तथा मन्त्रीमण्डल फेरबदल गरिनुपर्छ’, उनले भने ‘सरकारका […]

“मुकुन्द इन्दिरा” जस्तै दाजुबहिनीको जिवन, पाँच वर्षदेखि गोठमा बास

“दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।” गलेश्वर, १२ असार । साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको कवितांशसँग ठ्याक्कै मेल खान्छ, म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी चाउनेकी ७० वर्षीया घमिष्टा भण्डारी र उनका दाजु चन्द्रबहादुर भण्डारीको जीवनकथा । कविताको हरफले त मुकुन्द इन्दिराको घर […]

एकैदिन काठमाडौंका ४ विद्यालयले पाए नयाँ भवन, विद्यार्थी फुरुंग !

काठमाडौंमा । भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण द्रुत गतिमा अगाडि बढिरहेको छ । बुधवार मात्रै काठमाडौंका ४ विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले बुधवार एकैदिन काठमाडौंका ४ विद्यालयलाई नवविर्मित भवन हस्तान्तरण गरेको हो । इकाईले बुधवार बिहान ७ बजे बलम्बु मावि बलम्बु, ८ बजे ज्ञानोदय मावि बाफल, १२ बजे जितपुर मावि, […]

एसइइ नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, दिउँसो बोर्ड बैठक बोलाइयो

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भएको छ । यसका लागि बिहीबार दिउँसो बोर्ड  बोलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बुधवार नै एसइइ नतिजा सार्वजनिक हुने समाचारहरु प्रकाशित भएका भएपनि राष्ट्रिय परीक्षा बोर्डले खण्डन गरिदिएको थियो । अघिल्ला वर्षहरुमा असार पहिलो हप्ता नै सार्वजनिक हुँदै आएको एसइइ […]

माडगास्कर स्वतन्त्रता दिवस: रङ्गशालामा किचिएर कम्तीमा १५ जनाको मृत्यु

माडगास्करमा देशको स्वतन्त्रता दिवस मनाउन आयोजित एउटा विशेष कार्यक्रममा किचिएर कम्तीमा १५ जना मानिसको मृत्यु भएको छ। सो दु:खद घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन। तर परेडपछि मानिसहरू कार्यक्रम आयोजित रङ्गशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएको अधिकारीहरूले बताएका छन्। राजधानी एन्टनान्नरिभोस्थित रङ्गशालामा भएको सो घटनामा दर्जनौँ मानिसहरू घाइते भएका छन्। गत सेप्टेम्बर […]

पाकिस्तानको १९९२ को संयोग जारि , न्युजिल्याण्डसंग शानदार जित

काठमाडौं, १2 असार। इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डको अपराजित यात्रामा पूर्णविराम लगाउदै ६ विकेटको शानदार जित निकालेको छ। सन् १९९२ मा पाकिस्तानले एकदिवसीय विश्वकप जित्दा जे नतिजा आएको थियो पाकिस्तान क्रिकेट टिमको जारि विश्वकपमा सोहि नतिजा आउने संयोग पुनः जारि छ। १९९२ र २०१९ मा पाकिस्तानको पहिलो ७ खेलमा नतिजा :- हार, जित, नतिजाविहिन, […]

रोबोटले अबको दश वर्षमा कति जनशक्ति विस्थापन गर्ला ?

उत्पादन क्षेत्रका २ करोड रोजगारी सन् २०३० सम्ममा यन्त्रमानव अर्थात् रोबोटले विस्थापन गर्न सक्ने एउटा विश्लेषक संस्था अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ। यस्ता कामबाट विस्थापित मानिसहरूले सेवा क्षेत्रमा पनि स्वचालित यन्त्रका कारण त्यसैगरी मानव रोजगारीको सङ्ख्या घटेको पाउने उक्त संस्थाको भनाइ छ। तर बढ्दो स्वचालनले रोजगारी र आर्थिक वृद्धिदर बढाउने उक्त संस्थाले बताएको छ। उक्त संस्थाले […]

‘गलबन्दी’ मा शम्भु राईको नाम राख्ने भन्दै प्रकाश सपुत र शम्भु राईवीच भयो सहमति 

काठमाडौ १३ असार । ‘गलबन्दी’ गीतको बिबाद अन्ततः सहमतिमा टुंगिएको छ । गायक शम्भु राई र गायक प्रकाश सपुतविच गीतको लय चोरीको बिषयमा केही समयदेखि लफडा चलिरहेको थियो । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ । ‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राइले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ […]

अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु

अछाम । अछामको चौरपाटी गाउँपालिकामा दशपल्ले माविमा अध्यनरत विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जना विद्यार्थीको मृत्यु भएको छ । से १ त ७८३९ नम्वरको ट्याक्टर गाउँपालिका वडा नं ३ शोकटस्थित कोलगैरामा दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्युु भएको हो । दुर्घटनामा परी सोही गाउँपालिका वडा नं. २ का रमेश साउँद, लक्ष्मी साउँद र […]

इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश

काठमाडौं । विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ । सात खेलबाट ६ खेलमा जित र एक खेलमा हार ब्यहोरेको अष्ट्रेलिया १२ अंक बनाएर सेमिफाइनलमा पुगेको हो । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो । अष्ट्रेलिया जारी विश्वकप क्रिकेटमा सेमिफाइनल पुग्ने पहिलो टिम […]