काठमाडौँ, २३ पुस । नेपालका विश्वविद्यालयमा केसम्म हुँदैन ? त्यहाँ हुने धन्दाहरु खाेतल्ने हाे भने कल्पना पनि गर्न सकिदैन । परीक्षामा विद्यार्थीले गर्ने चिटिङ गर्नेदेखि थेसिसहरु समेत चिटिङ हुने नक्कली परीक्षार्थी खडा गर्ने वा नक्कली सर्टीफिकेटलार्इ विश्वविद्यालयकाे रेकर्डमा चाेरढाेकाबाट इन्ट्री गराउनेसम्म के के हुँदैनन ? यसैक्रममा अर्काे नयाँ धन्दा सार्वजनिक भएकाे छ । त्याे धन्दा […]
समाज
अग्रज संगीत स्रष्टा संगीतज्ञ अमरराज शर्मालाइ नागरिक सम्मान हुने
काठमाडौं। संगीतका महान सिल्पी तथा अग्रज संगीत स्रष्टा संगीतज्ञ अमरराज शर्मा सम्मान सांझ हुने भएको छ। यही आउने पुस २६ गते विहीवारका दिन काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा वरिष्ठ संगीत स्रष्टा अमरराज सम्मान साँझ हुने भएको हो। वरिष्ठ संगीत स्रष्टा अमरराजको नागरिक स्तरमा हुन लागेको सम्मानका सहभागीताका लागि नागरिक स्तरका सामाजिक संघसंस्था, […]
खानेपानी सचिवले किन गरे मेलम्ची बनाउने ठेकेदारको धरौटी जफत
काठमाडौं, २१ पुस । मेलम्चीको ठेकेदार पुनः काम गर्न आउला भन्ने आशा सबैलाई भइरहेका बेला खानेपानी सचिव गजेन्द्र ठाकुरले एकाएक उसको धरौटी जफत गरेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको ठेकेदारको खाताबाट बिहीबार ठाकुरले ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराए । सचिव ठाकुरको यो कार्यले मेलम्ची झन अन्योलतातर्फ धकेलिएको […]
सतुंगलको कपडा र कपास कारखानामा भीषण आगलागी, यस्तो छ कारण
काठमाडौं, २० पुस । काठमाडौंको सतुंगलस्थित एउटा कपडा तथा कपास गोदाममा भीषण आगलागी भएको छ। सिप्रदी ट्रेङिङ अगाडि रहेको चन्दा कुमार साहको कपडा तथा कपास कारखानामा आगलागी भएको हो। अागलागीबाट कारखाना नजिकै रहेकाे एक अाल्मुनियम पसल पनि जलेकाे छ । काठमाडौं महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले बिहीबार साँझ सवा ७ बजेतिर सुरु भएको आगलागी […]
त्रिशूली विद्युत् गृहमा आगलागी हुँदा उत्पादन बन्द
नुवाकाेट, १९ पुस । नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी भएको छ। आगलागीपछि विद्युत् उत्पादन बन्द भएको छ। २१ मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योजनाका रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हुँदा राष्ट्रिय प्रसारण लाइनमा ३५ मेगावाट विद्युत् गिरावट आएको छ। बुधबार साँझ ६ः३० बजे उत्पादन गृहको […]
घ्याम्पे डाँडामा जहाज पछ्याउन ड्रोन उडाउने एक पक्राउ
काठमाडौं, १९ पुस । बिनास्वीकृति ड्रोन क्यामेरा उडाउने एक युवकलाई भक्तपुर प्रहरीले बुधबार पक्राउ गरेको छ । प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित घ्याम्पे डाँडामा ड्रोन क्यामेरा उडाइरहेका सिराहाको धनगढी नगरपालिका–२ का स्थायी बासिन्दा २४ वर्षीय सन्देश लुइँटेललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौं कोटेश्वर बस्दैआएका सन्देशले घ्याम्पेडाँडामाथि उडिरहेका हवाईजहाजलाई लक्षित गरी ड्रोन क्यामेरा उडाएका […]
फेरि घट्यो इन्धनको मुल्य, यस्तो छ नयाँ मुल्य सूची
काठमाडौं । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन भएको निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। यसअघि प्रतिलिटर ११० पर्ने पेट्रोलको मूल्य १०८ पुगेको छ भने प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल […]
पर्ने मुल्यभन्दा जवरजस्त बढी हालेर निगमको वाइड बडी किनिएको खुलासा
काठमाडौँ, १८ पुस । कान्डै कान्ड रहेकाे नेपाल वायुसेवा निगममा अर्काे वाइडवडी कान्ड अाएकाे छ । यस काण्डमा पर्यटन मन्त्री समेत जाेडिएका छन् । यसै सन्दर्भमा निगमकाे वाइडवडी खरिदमा भएकाे अनियमितता छानविन गर्न गठित संसदको सार्वजनिक लेखा समितिको उपसमितिले अाफ्नाे प्रतिवेदन बुझएकाे छ । प्रतिवेदनमा निगमले दुईवटा वाइड बडी जहाज किन्दा करिव ४ अर्ब ३५ […]
अब नेपालको आफ्नै भूउपग्रह,, जापानमा पढन गएका दुर्इ इन्जिनयरले तयार गरेको भूउपग्रह प्रक्षेपण गरिदै
काठमाडाैं, १७ पुस । अब नेपालले आगामी वैशाखदेखि आफ्नै भूउपग्रह चलाउने भएकाे छ । त्यसका लागि नेपालले अाफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेकाे छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न लागिएको हो। ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई […]
पलाता अग्निपीडितलार्इ घटनास्थलमै गएर संकलित राहत सामाग्री दिए कालिकोटे युवाहरुले
काठमाडाैं । कालिकाेटकाे पलाता खाडागाउँका अग्निपीडितलार्इ काठमाडाैमा संकलन गरिएकाे राहत घटनास्थलमा गएर हस्तान्तरण गरिएकाे छ । कालिकाेटबाट काठमाडाैंमा बसाेवास गर्दै अाएका युवाहरुकाे नेतृत्वमा संकलन गरिएकाे थियाे । साेही संकलित सामाग्रीहरु अग्निपीडितहरुलार्इ जलेकै गाउँमा गएर युवाहरुकाे एक टाेलीले हस्तान्तरण गरेकाे हाे । टाेलीले पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई राहत सामग्री एकमुष्ट हस्तान्तरण गरेकाे हाे । गाउँपालिकाले […]











