अनौठा प्रलोभन दिएर गाउँलेका साढे २ करोड उठाएर फरार महिला यसरी परिन प्रहरी फन्दामा

काठमाडाैं । साढे दुई करोड रुपैयाँ ठगेर फरार भएकी एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । बागलुङ बडिगार्ड गाउँपालिका-८ घर भइ पोखरा महानगरपालिका-२६ अर्घौमा बस्दै आएकी ४२ वर्षीया सरिताकुमारी रानालाई प्रहरीले काठमाडाैंको दरबारमार्गबाट पक्राउ गरेको हो । सरिताले सर्बसाधारणलाई विभिन्न प्रलोभन देखाउँदै ठगी गरेर फरार भएको भनी उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

सञ्चार सुविधा दिएर स्वास्थ्य स्वयंसेविका परिचालन गरिदै

काठमाडौँ, ७ माघ । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ । सूचनाहरु छिटोछरितो पु¥याउन सकियोस् भन्ने उद्देश्यले नगरपालिकाका ११ वटै वडाका १४२ स्वास्थ्य स्वयंसेविकालाई रिचार्ज कार्डका लागि दुई हजार ५०० का दरले रकम वितरण गरिएको नगर स्वास्थ्य प्रमुख अरुणकुमार गिरीले बताए । साथै प्रत्येक वडाका एक महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट […]

साइरन बजाउँदै हात्ती धपाउँदै

झापा, ८ माघ । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ । विगत एक महीनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पु¥याउन थालेपछि वन कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली शुरु गरेको कार्यालयका प्रमुख विष्णु घिमिरेले जानकारी दिए । […]

गुरुङ भाषा र संस्कृति संरक्षणमा गुरुङ समुदाय

मेलम्ची, ८ माघ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङमा तमु धिं बेल्जियमको आयोजनामा गुरुङ भाषा कक्षा सञ्चालन शुरु भएको छ । गुरुङ समुदायको आफ्नो भाषा तथा संस्कृति लोप भएपछि यसलाई जीवन्त राख्न उक्त कक्षा सञ्चालन गरिएको हो । तमु धिं नेपालका महासचिव गिरीप्रसाद गुरुङले मातृभाषा सिक्नलाई कुनै पनि उमेर समूहले नछेक्ने बताए । उनले सबै […]

सुदूरपश्चिमको पहाडी जिल्लामा हिमपात

बाजुरा, ८ माघ । सुदूरपश्चिमका पहाडी जिल्लामा व्यापक हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म सुदूरपश्चिमका पहाडी जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो । हिमपातले यस क्षेत्रकाे जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण सुदूरपश्चिमका लेकाली बस्ती र […]

दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार गर्न फत्तेबालको साझेदारी

बाँके, ८ माघ । बाँके र बर्दिया जिल्लालाई अन्धोपनमुक्त बनाउने उद्देश्यले फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जले विभिन्न निकायसँग साझेदारी गरिहरहेको छ । अस्पतालले दुई जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रमा निःशुल्क आँखा उपचार तथा सहुलियतसहितको मोतिविन्दु छनोट शिविर सञ्चालन गरिरहेको जनाएको छ । स्थानीय निकाय, विभिन्न सङ्घसंस्था, बंैक, सहकारी, प्रहरी, सेना, पेशागत सङ्गठन, समाजसेवी, उद्योगी, व्यवसायीलगायतसँग सहकार्य […]

गाउँ कुना कन्दरामा पत्रकारिता नपुर्याइएसम्म सामाजिक रुपान्तरण बलियो नबन्ने

बाँके, ७ माघ । नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेले जिम्मेवार पत्रकारिता अाजकाे अावश्यकता भएकाे बताएका छन् । पत्रकारिता जहिले पनि कमजाेर नागरिककाे अावाज रहेकाे र याे सामाजिक परिवर्तनकाे बलियाे हतियार रहेकाे चर्चा गर्दै उनले यसलार्इ केही राजनीतिक र अार्थिक शक्तिकेन्द्रहरुले जहिले पनि अाफ्नाे नियन्त्रणमा लिन हर प्रयत्न गरिरहेकाे बताए । नेपालगञ्जमा गुडलिङ्क मिडिया […]

नक्कली कागजात पेश गरेर चौधरी ग्रुपले विभिन्न ठाउँमा व्यवसाय सुरु गरेको खुलासा

काठमाडौं, ६ माघ । चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका संघीय सांसद् विनोद चौधरीले स्वदेशलगायत विदेशमा समेत नक्कली कागजात प्रयोग गरी अवैधरुपमा लगानी गरेको पछिल्ला घटनाले पुष्टि गरेका छन् । चाैधरी ग्रुपका अध्यक्ष चौधरीले स्वदेशमा सरकारी उच्च कर्मचारी र विदेशमा नेपालबाट बनाएको नक्कली विवरणको कागजात पेस गरेर अर्बौँको लगानी गरेको पाइएसँगै पछिल्लो समयमा चौधरीको लगानीमा रुवाण्डामा […]

शान्तिपूर्ण समाज निर्माणमा पत्रकारिताको भूमिका महत्वपूर्ण

काठमाडौं, ५ माघ । शान्तिपूर्ण समाज निर्माणका लागि पत्रकारिता क्षेत्रबाट निर्वाह हुनसक्ने भूमिकाका विषयमा राजधानीमा छलफल भएकाे छ । नेपालका विभिन्न मिडियामा कार्यरत पत्रकारहरु सहभागी भएकाे मिडिया फाेरममा उक्त छलफल भएकाे हाे । विश्व शान्तिका लागि काम गरिरहेकाे काेरियाली संस्था एचडब्लुपिएलकाे पहलमा काठमाडाैंमा भएकाे मिडिया फाेरममा विभिन्न मिडियाका सम्पादक तथा पत्रकारहरुले नेपालमा शान्तिकाे मुद्दा निकै […]

स्वस्थानी माधव नारायण शालीनदी मेला व्यवस्थित रहने समितिको दाबी

    काठमाडौँ बात उत्तर पुर्वमा पर्ने पुरानो एेतिहासिक बस्ती साँखुमा प्रत्यक बर्ष झैँ एकमहिना लामो माधवनारायण स्वस्थानी व्रत तथा माध कुम्भ मेला सोमबार बात प्रारम्भ हुने भएको छ । नालन्द, नारायणी वा नारी नदि भनिने शैल अर्थात् शालीनदी बोधिसत्वो महाराजको बासस्थान मनिचुड दह ( मणिशैल ) बात बगेर आएको छ ।  श्री माधव नारायण स्वस्थानी […]