घरमा प्रहरी गिरफ्तार गर्न आएपछि पूर्वराष्ट्रपतिले आफैलाइ गोली हानेर गरे आत्महत्या

काठमाडौं, ५ वैशाख । भ्रष्टाचार आरोप लागेका पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले गोली हानी आत्महत्या गरेका छन् । पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैंलाई गोली हानेर आत्महत्या गरेको बीबीसीले जनाएको छ । प्रहरी घरमा आएपछि उनी फोन गर्न भन्दै अर्को कोठामा गएका थिए । त्यसपछि उनले ढोका बन्द गरे । उनी रहेको कोठाभित्र गोली चलेको […]

नेपालको पहिलो स्याटेलाइट अमेरिकाबाट सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । नेपालको पहिलो स्याटेलाइट सफतापूर्वक प्रक्षेपण भएको छ । नेपाली वैज्ञानिकहरुले तयार गरेको भूउपग्रह अमेरिकाको भर्निनियाबाट नेपाली समयअनुसार विहीबार विहान २ बजेर ३१ मिनेटमा प्रक्षेपण भएको हो । ‘नानो स्याटेलाइट’ नाम दिइएको उक्त भूउपग्रह प्रक्षेपणसँगै नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताहरु उत्साहित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रविधि संकाय प्रमुख वैज्ञानिक रवीन्द्र […]

१५८ यात्रु बोकेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किँयो

काठमाडौं, ५ बैशाख । मलेसियाको राजधानी क्लालामपुरबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा आज (बिहीबार) बिहान चरा ठोक्किएको छ । निगमको उडान नं.आरए ४१६ अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला पछाडिको ल्याण्डिङ गियर (पाङग्रा) मा चरा ठोक्किएको थियो । श्रोत भन्छ,‘ठूलो क्षति हुनबाट जोगियो, उडानमा रहेका बेला इन्जिनमा चरा ठोक्किएको भए करोडौं नोक्सानी हुने थियो ।’ […]

चर्चित पत्रकार श्रेष्ठको नर्भिकमा निधन

काठमाडौं, ४ वैशाख । चर्चित पत्रकार पुस्करलाल श्रेष्ठकाे निधन भएकाे छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा श्रेष्ठकाे गएराति निधन भएकाे हाे । श्रेष्ठ नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक तथा कामना प्रकाशन प्रा.लि. का अध्यक्ष थिए । उनकाे गएराति ११ बजे नै निधन भएकाे बुझिएकाे छ । करिब ५ महिनाअघि नाकमा समस्या देखिएपछि श्रेष्ठ बल्खुमा […]

१९ वर्षीय किशोरीको रहस्यमय हत्या, नेकपा सांसदले युवतीका आफन्तलाई दिए यस्तो धम्की

नेपालगञ्ज । नेपालगन्जमा १९ बर्षीय स्वस्तिका लिम्बूको रहस्यमय तरिकाले हत्या भएको छ । आइतबार मध्यान्ह १२ बजेतिर नयाँ बर्ष मनाउन माईती घर आउने भनेर फोन गरेकी स्वस्तिमा केहीबेरपछि घरकै काेठामा मृत फेला परेकाे बताइएकाे छ । स्वस्तिमाले ६ महिनाअघि नेपालगन्ज भृकुटी चोकका आशिश बुढा क्षेत्रीसँग प्रेम बिवाह गरेकी थिइन । उनकाे रहस्यमय तरिकाले हत्या भएको […]

लाजिम्पाटमै ५० किलो गाँजासहित २ जना पक्राउ

काठमाडौं, ४ बैशाख । काठमाडौंको लाजिम्पाटबाट ५० किलो गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तबाट खटिएको विशेष टोलीले मंगलबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हाे। गोप्य सूचनाका आधारमा अवैध लागूपदार्थ गाँजासहित सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आज (बुधबार) पत्रकार सम्मेलन गरी अभियुक्तहरूलाई सार्वजनिक गर्ने तयारी प्रहरीले […]

एक हप्ताभित्र ३९ अर्ब कर बुझाउन एनसेललाई ठूला करदाता कार्यालयको अल्टिमेटम

काठमाडाैं । सर्वोच्च अदालतले कर निर्धाण गरी ३ महिना भित्र उठाउन आदेश दिएको एक हप्तापछि ठूला करदाता कर कार्यालयले ३९ अर्ब ६ करोड कर बुझाउन एनसेललाइ निर्देशन दिएकाे छ । ठूला करदाता कार्यालयले एनसेलको पूँजीगत लाभकर र अतिरिक्त शुल्कसहित कर निर्धारण गरेर एक हप्ताभित्र बुझाउन याे निर्देशन दिएकाे हाे । कार्यालयले एनसेललार्इ ३९ अर्ब ६ […]

म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा

काठमाडौं, ४ वैशाख । म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब बार्सिलाेना सेमिफाइनलमा स्थान बनाएकाे छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले युनाइटेडलाई ३–० ले हराएको हो । पहिलो लेग १–० ले जितेको बार्सिलोना समग्रमा ४–० ले विजयी भएको छ । घरेलु मैदान नाउक्यापमा भएको खेलमा बार्सिलोनाले १६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । […]

वैदेशिक रोजगारमा चर्को कर छली, यस्ता छन ८ करोडको टिकट बेचेर पनि कर नतिर्ने व्यवसायी

काठमाडौं । वैदेशिक राेजगार क्षेत्रमा चर्काे कर छली हुने गरेकाे भेटिएकाे छ । महालेखा परीक्षककाे ५६ औँ वार्षिक प्रतिवेदनले यसकाे खुलासा भएकाे हाे । प्रतिवेदनले वैदेशिक रोजगार व्यवसायीहरुले कर छलेकाे भन्दै कर छल्ने व्यवसायीबाट कर असुल गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगार व्यवसायीहरुले टिकट खरिद तथा बिक्रीमा आय व्याय नदेखाएको तथा सोबाट हुने लाभसमेत […]

नेपाली सेनाले खोल्यो ठूलो संख्यामा नयाँ भर्ना

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । मंगलबार नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै लेखा जमदार कर्मचारी (लेखा जम.क.), सहायक पण्डित हुद्धा (स.प.हु.), अमल्दार कर्मचारी (अ.क.), सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाद्यय बादन (ब्रास ब्याण्ड) तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुको लागि […]