बर्दिया, २२ बैशाख । राजापुर नगरपालिका-२ प्रगति गाउँमा श्रीमतीको हत्या गरेपछि श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् । स्थानीय जीतबहादुर थारुले शनिबार राति श्रीमती अनिताको घाटी थिचेर हत्या गरेको प्रहरी नायब उपरीक्षक मदनजित महतराले बताए। लगतै जीतबहादुरले झुण्डिन थाल्दा उनकी छोरीले कराएको प्रहरीको भनाई छ। प्रहरीले झुण्डिएको अवस्थामा उनको शव फेला पारेको जनाएको छ। हत्या […]
समाज
सदनमा नीति तथा कार्यक्रममाथि चर्को आलोचना, भाङ खाएर लेखेकोदेखि महारानी इलिजाबेथ बनेको आरोप
काठमाडौं, २२ बैशाख । संघीय संसदमा सरकारले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलहरुले कला प्रहार गरेका छन् । आइतबारबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु भएपछि प्रतिपक्षी दलका नेताहरुले यस्ताे आलाेचना गरेका हुन् । सदनमा बाेल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाइ सरकारले बेलायती महारानीका रुपमा उभ्याइएकाे आराेप […]
सुन तस्करीको नयाँ नयाँ तरिका पत्ता लाग्दै, सर्टको टाँक बनाए यति धेरै भित्रियो सुन
काठमाडौं, २२ बैशाख । सुन तस्करीविरुद्ध सरकार सक्रिय भएपछि तस्करले नयाँ-नयाँ उपाय प्रयोग गर्न थालेका छन्। पछिल्लोपटक काठमाडौंमा सर्टका टाँक बनाएर ल्याइएकाे सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तराष्ट्रय विमानस्थलबाट ८ सय १५ ग्राम सुनसहित भारतीय नागरिक सतिशकुमार अरोरालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। थाई लायन एयरलाइन्सबाट आएका सतिशले सुनलाई सर्टका टाँक बनाएर ल्याएका […]
केटीको निहुँमा पुल्चोकमा ठूलो ग्याङ फाइट, खुकुरीले गयो ज्यान
काठमाडौं, २१ वैशाख । राजधानीमा पछिल्लो समय ग्याङ फाइटका घटना बढेका छन् । पछिल्लो समय भएको एक ग्याङ फाइटमा एक जना युवाको ज्यानै गएको छ । राजधानीको ललितपुर पुल्चोकमा दुई समूहबीच शुक्रबार बेलुका ग्याङ फाइट भएको हो । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । ललितपुर महानगरपालिका–३ पुल्चोकको […]
२ सय ३८ जना ज्येष्ठ नागरिकलाई सम्मान
ललितपुर महानगरपालिका –१६ ले शुक्रबार वडाका २ सय ३८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ललितपुरको बालिफ, पाटनढोकास्थित अशोक हलमा आयोजित एक समारोहकाबीच ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रमको नारा ‘ज्येष्ठ नागरिकको सम्मान, सभ्य समाजको स्वाभिमान ’ भन्ने तय गरिएको थियो । नेवारी परम्परा अनुसार ७७ वर्षमा गरिने पहिलो ज्याजंकु, ८२ वर्षमा […]
बर्डफ्लूका कारण एकजनाको ज्यान गयो, काठमाडौंमा व्यापक संक्रमण फैलिएको पुष्टि
काठमाण्डौ । बर्डफ्लूको संक्रमणका कारण एकजनाको ज्यान गएको छ । चरा र कुखुरालगायत पंक्षीमा देखिएको बर्डफ्लू मानिसमा पनि सरेको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लू (एच फाइब एन वान) बाट ज्यान गएको पुष्टि भएको हो । ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । […]
थाइ राजाले आफ्नै अंगरक्षकसँग गरे विवाह
एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार विवाह गरेका छन् । राजा वजिरालंगकर्णले उनकै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन् । विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ । शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समारोहलाई लिएर राजाले विवाह गरेको विश्वास गरिएको छ । बुधबार भएको विवाह समारोहबाट सबैजना अचम्ममा परेका छन् […]
पाल्पामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
वैशाख १७ । पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।गाउँपालिकाको वडा नं। ७ भिरपानीकमा विवाहबाट हुवास फर्किदै गरेको लु १ ज १९४१ नम्वरको जिप सोमबार साँझ दुर्घटनामा परेको हो।दुर्घटनामा परी जिपमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा निस्दी ७ का ४५ बर्षिय खड्ग […]
मन्त्री गोकर्ण विष्टका परिवारले पिउने पानीमा विष हालिएको हल्ला चलेपछि ठूलो हंगामा
बुटवल । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझस्थित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको भन्ने हल्ला फैलिएपछि तनाव उत्पन्न भएको छ । सोमवार विहान मन्त्री विष्टका दाजु एवम् इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टलाई स्थानीय एक महिलाले ट्याङ्कीमा कसैले विष राखिदिएको बताएकी थिइन् । सो जानकारीपछि आफ्नो परिवारसहितका […]
नायिका श्वेता खड्कालाइ ट्युमर, नयाँ दिल्लीको अस्पताल पुर्याइयो
नायिका श्वेता खड्कालाइ ट्युमर भएको छ । एकाएक ट्यूमरको समस्याले दुखाइ बढेपछि उनलाई नयाँ दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ । नायिका खड्काकाे नयाँ दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालमा उपचार भइरहेकाे हाे । उनको हालै शल्यक्रिया गरेर ट्युमर निकालिएको छ । शल्यक्रिया सफल भएपछि उनले दोस्रो जीवन पाएको बताएकी छिन् । श्वेताले सोमबार बिहान आफ्नो […]











