काठमाडौंका ६ ठाउँमा अत्याधुनिक शौचालय निर्माण गरिने

काठमाडौं ।  काठमाडौं महानगरपालिकामा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिने भएको छ । यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले अध्ययन गरेको छ । पहिलो चरणमा कलङ्की, बालाजु, राष्ट्रपति कार्यालय अगाडि, जयवागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन सकिएको छ । स्थानको पहिचान र आवश्यकता हेरी अन्यत्र पनि अध्ययन गर्ने बताइएको छ । विगत ५ […]

रिब्दीकोट गाउपालीकाले किसानहरुलाई एक दिने हाते ट्रयाक्टर मर्मत तालिम

पाल्पा,४ पौष । पाल्पा जिल्लामा गाउँपालिकाले कृषिमा आधुनिकिरण गर्ने उद्धेश्य बोकेर आधुनिक हाते ट्रयाक्टरहरु बितरण गरिरहकै बेला । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाले पनि गाउँपालिका भित्र रहेका कृषकहरुलाई कृषिबाट समृद्ध बनाउने उदेश्य लिएर ५० प्रतिशट अनुदानमा कम्बाइन्ड मिल र हाते ट्याक्टर बितरण गरेको थियो । यसै बिच रिब्दीकोट गाउँपालिकाले बिहीबार एक कार्यक्रमका बिच ६० जना कृषकहरु […]

सिन्धुपाल्चोक ६ किलो दुर्घटनामा बाँच्न सफल बालिकालाई प्रधानमन्त्रीले पाल्ने !

काठमाडौं । सिन्धुपाल्चोक ६ किलो दुर्घटनामा बाँच्न सफल अन्दाजी ६र७ महिनाकी यी नानीको कोहि आफन्त हालसम्म सम्पर्कमा आउनु भएको छैन। बुधबार मात्र सिन्धुपाल्चोक सुनकोशी गाउपालिकाका स्थानीय सरकारलाई प्रधानमन्त्रि कार्यलयबाट फोन गरी ति नानीको राम्रो हेरविचार गर्न सुझाब दिएको जनाएको छ । उपचार देखि सबै खर्च सरकारले गर्ने समेत भएको बताइएको छ । आइतबार बिहान ८ः३० […]

संसदीय दलको बैठकअघि ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता

काठमाडौँ ४ मंसिर। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको उक्त भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । झण्डै आधा घण्टा भएको तीन नेताबीचको भेटवार्तामा संसदको हिउँदे अधिवेसनबारे कुराकानी […]

झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा विर्तामोड नगरपालिका–१ स्थित पश्चिम स्टेनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । वीरगञ्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ४ ख ६११६ नंको बसले बाटो काट्दै गरेका इलाम नगरपालिका–२ का ५६ वर्षीय होमनाथ ढुङ्गेललाई आज विहान ठक्कर दिँदा उहाँको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने […]

मोटरसाइकल चोरीमा सक्रिय, ११ जना पक्राउ

काठमाडौ, ४ पुस । काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गर्ने पेशेवर समूह नै सक्रिय रहेको पाइएको छ । उपत्यकाका विभिन्न स्थानबाट चोरीमा संलग्न समातिएपछि यस्तो समूह सक्रिय रहेको पाइएको हो । प्रहरीका अनुसार, चन्द्रागिरि, नागार्जुनन, कीर्तिपुरलगायतका क्षेत्रबाट पछिल्ला केही दिनयता मात्रै ९ मोटरसाइकल हराएका छन् । प्रहरीले हराएका मोटरसाइकलसहित ११ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय […]

बालविवाह अन्त्य गर्न छोरीलाई मासिक ५०० भत्ता

काठमाडौं, ४ पुस । हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ । जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय बसोबास गर्दछन् । ती समुदायका युवायुवतीले […]

क्षमता भन्दा बढी यात्रु चढाए कारवाही

दमौली, ३ पुस । दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जीपमा २१ जना राखी चलाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ । धादिङबाट पोखरा जाँदै गरेको बा ६ च ५१७५ नम्बरको टाटा जीपको पछाडि २१ जना यात्रु भेटिएपछि प्रहरीले कारवाही गरेको हो । सामान ढुवानी गर्ने उद्देश्यले दर्ता भएको उक्त […]

उदयपुरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ जना गम्भिर घाइते

उदयपुर ३ पुस । उदयपुरगढी गाउँपालिका–३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् । ज्यान गुमाउने मध्ये टिकारामको कटारी अस्पतालमा उपचारका […]

नेपालमा सहयोग गर्न शक्ति राष्ट्रबीच प्रतिस्पर्धा: चीनले बाइक दिंदा अमेरिकाले दियो हेलिकप्टर

भक्तपुर, ३ पुस । नेपालका सुरक्षा निकायलाई सहयोग गर्ने विषयमा शक्ति राष्ट्रहरुबीच प्रतिस्पर्धा नै चलेको छ । चीनले मंगलबार मात्र मोटरसाइकल हस्तान्तरण गरेको समाचार सार्वजनिक भैरहदा शक्ति राष्ट्र अमेरिकाले स्काई ट्रक हेलिकप्टर नै सहयोग गरेको छ । चीनले महानगरीय प्रहरी कार्यालयलाई २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको थियो । गजबको कुरा त के भने ती सबै […]