कोरोना त्रास: संसद रोक्न सांसदहरुको माग

काठमाडौं, २९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना संक्रमणबाट विश्व नै त्रसित भईरहेकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।कोरोना भाइरसको त्रास फैलिरहेका बेला संसद चलाउन नहुने पनि बताएका छन्। बिहीबार संसदको शून्य समयको सुरुमै बोल्न मौका पाएका सांसदहरु भरत शाह र भीमसेनदास प्रधानले संसद […]

१५ अप्रिलसम्म भारत यात्रामा प्रतिबन्ध, प्रवेश गरे १४ दिन सम्म निगरानीमा बस्नुपर्ने

एजेन्सी, २९ फागुन भारत सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य […]

भाइरसको प्रकोप चीनमा कम हुँदै, विश्वभर तिव्र रुपमा फैलिँदै

काठमाडौं, २९ फागुन । कोरोना भाइरसको संक्रमण चिनमा बिस्तारै घट्दै गएको छ भने विश्वभर तिव्र रुपमा फैलिँदै छ । कोरोना भाइरस नयाँ संक्रमितको संख्या बुधबार पहिलोपटक एक अंकमा झरेको छ । बुधबार हुबेई प्रान्तमा केवल ८ जनामा यो भाइरसको नयाँ संक्रमित भेटिएका छन् । यो भाइरसको महामारी शुरु भएयता चीनमा पहिलोपटक चीनमा यसबाट संक्रमित हुनेको […]

विश्व मिर्गौला दिवस: ‘स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँ’

दाङ, २९ फागुन । विश्व मिर्गौला दिवसको अवसरमा दाङको लमहीमा प्रभातफेरिको आयोजना गरिएको छ । ‘स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँ’ भन्ने मुल नाराका साथ मिर्गौला रोगबाट बच्न सचेतना फैलाउने उदेश्यले प्रभातफेरिको आयोजना गरिएको हो । पञ्चेबाजासहितको प्रभातफेरिले लमही बजारको परिक्रमा गरेको थियो । मिर्गौला रोग लाग्नु भन्दा लाग्नै नदिनु तर्फ ध्यान दिनुपर्ने डाक्टर गणेश […]

बेहुली लिन गएका जन्ती रित्तै फर्किए

धादिङ, २९ फाल्गुन । धादिङमा बालविवाहगर्न लागेको सुचनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ । १८ वर्षीया सपना सुवेदीको विवाहको तयारी भइरहेको थियो । गजुरी–६, मिलनटार निवासी धुव्र सुवेदीले छोरी बालिका छोरिको विवाह गर्न लागेपछि गाउँका महिला अधिकारकर्मीहरुले प्रहरीलाई खबर गरेका थिए । घटनापछि गल्छी गाउँपालिका–६, वाहुन पलाङ स्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराज […]

बस र अटोरिक्सा ठोक्किँदा एक जनाको मृत्यु

नेपालगञ्ज, २९ फागुन । नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृतकको नाम र ठेगाना अझै खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी […]

का‌ंग्रेस नेता चौधरीले दिए राजीनामा

काठमाडौँ, २९ फागुन । कांग्रेस अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले बुधबार राजीनामा दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका चौधरीले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, कञ्चनपुर सभापति कर्ण मल्ल, कैलालीका नेता पुष्करनाथ ओझामाथिको कारबाहीको सिफारिसमा असन्तुष्टि जनाउँदै अनुशासन समितिबाट राजीनामा दिएका हुन् । मल्ल, जोशी र ओझालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता […]

टुटल र पठाओ सेवा बन्द गर्न सरोकारवालाहरुलाई निर्देशन

काठमाडौं, २८ फागुन । यातायात व्यवस्था विभागले टुटल र पठाओ सेवा बन्द गर्न सरोकारवालाहरुलाई निर्देशन दिएको छ । ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओको सेवा बन्द गर्द माग गर्दै यातायात व्यवस्था विभाग घेर्न पुगेसंगै विभागले यस्तो सेवा रोक्न भन्दै सूचना जारी गरेको छ । विभागले अन्य प्रयोजनका सवारीले भाडाको यात्रु बोक्न नपाउने भन्दै यस्ता सेवा तत्काल […]

कोहलपुरमा टिप्परको ठक्करबाट महिलाको ज्यान गयो

कोहलपुर, २८ फागुन । कोहलपुरमा टिप्परको ठक्करबाट महिलाको ज्यान गएको छर । कोहलपुर नगरपालिका–९ पिपरी चोक नजिकै टिप्परले ठक्कर दिँदा साईकलमा सवार कोहलपुर–९ की ४५ वर्षीय रामपति थारुको ज्यान गएको हो । उनी तरकारी व्यवसायी रहेको खुलेको छ । उनको साथमा एउटा मोबाईल र ३ हजार ५ रुपैयाँ नगर रहेको पाइएको छ । अहिले उक्त […]

दलित भनि डेरा छाड्न दबाब दिने दम्पती प्रहरी फन्दामा

काठमाडौँ, २८ फागुन । दलित भन्दै डेरा छाड्‍न दबाब दिने दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दलित भएको थाहा पाएपछि डेरा छाड्‍न निरन्तर दबाब दिने श्रीकृष्ण बिडारी र उनकी श्रीमती राधिका बिडारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त बालाजुले राधिकालाई सोमबार पक्राउ गरेको थियो। श्रीकृष्णलाई भने मंगलबार बेलुका वृत्तमा आएका बेला नियन्त्रणमा लिइएको […]