काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन् । ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यताका साथ अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने उनले बताएका हुन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले उपचारका लागि नागरिकले घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्न कांग्रेसले […]
राजनीति
भक्तपुरका युवाको अठोट -दुई अतिवाद अन्त्य गर्न तारामा भोट
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भक्तपुरका युवाले दुई अतिवाद अन्त्य गर्न तारामा मतदानको अठोट गरेका छन् । शनिबार निर्वाचन लक्षित विशेष युवा भेलामा सहभागिता जनाउँदै उनीहरूले जनयुद्ध र जनआन्दोलन हुँदै जेनजी आन्दोलनसम्मको माग सम्बोधन गर्न सक्ने र तरल राजनीतिलाई निकास दिनसक्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी मात्र भएको निष्कर्ष निकाले । कार्यक्रममा जेनजी युवा नेता […]
जंगलराजले चिनिएको सप्तरी आधुनिक युगतर्फ अघि बढ्दैछ : सिके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जंगलराजबाट चिनिएको सप्तरी आधुनिक युगतर्फ अघि बढेको दाबी गरेका छन् । सप्तरी–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका अध्यक्ष राउतले भिडिओ सन्देश जारी गर्दै यस्तो बताएका हुन् । ‘हाम्रो सप्तरी जंगलराजबाट परिचित छ । खाली जंगलराज, गुण्डाराज, दमनशोषण, गाउँगाउँमा अशान्ति, एकअर्कासँग झै–झगडा, मुद्दामामिला । सप्तरी पूरा मुद्दामामिलाका लागि परिचित […]
नारा नै लगाउने भए ‘अबकी बार सय पार’ भन्ने लगाउनुस्- गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नारा लगाउने हो भने ‘अबकी बार सय पार’को नारा लगाउनुपर्ने बताएका छन्। आज कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले अबको निर्वाचनमा १०० सिट कटाउने नारा लगाउनुपर्ने बताएका हुन्। ‘अस्ती मधेसमा जाँदै गर्दा मैले साथीहरूलाई भनेको छु- अबकी बार यो सरकार भन्ने नारा लगाउन छाडिदिनुस्,’ उनले भने, ‘नारै […]
रुपन्देही-३ का प्रलोपाका उम्मेदवारलाई पार्टीले गर्यो निष्कासन
बुटवल । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन् । पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको हो । प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति निकालेर काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको […]
अब उम्मेदवारहरूले आयोगको अनुमती प्राप्त खाताबाट मात्रै आर्थिक कारोबार गर्न पाउने
काठमाडौं । अब निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दलहरूले आर्थिक सहयोग र चन्दा आफ्ना निजी खातामार्फत संकलन गर्न नपाउने भएका छन्। निर्वाचन आयोगको अनुमति प्राप्त निर्वाचन प्रयोजनका खाताबाट मात्रै आर्थिक कारोबार गर्नुपर्ने व्यवस्था गरिएको हो। निर्वाचन आयोगले राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्न अनिवार्य गर्दै सोही खातामार्फत मात्र आर्थिक सहयोग […]
संसद्मा उठ्यो स्वास्थ्य बीमाको विषय, सरकारको जवाफ माग
काठमाडौं । राष्ट्रिय सभामा स्वास्थ्य बीमाको विषय उठेको छ । यो कार्यक्रमका सम्बन्धमा राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सरकारसँगै जवाफ मागेकी छन् । शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले भनिन्, ‘अस्पतालहरूले र केही संस्थाहरूले रकम नपाएको भन्ने समाचार आइराखेको छ ।यो विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको पनि सुनियो । तर व्यवस्थापनको विषयमा के भइरहेको छ […]
पत्रकार सम्मेलन गर्दै कांग्रेसले भन्यो : निर्वाचनपूर्व कुनै गठबन्धन हुँदैन
काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेको छ। पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभाका सबै १६५ निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार यथावत् रहेका छन्। प्रवक्ता चालिसेले पार्टी सम्पूर्ण रूपमा निर्वाचन प्रक्रियामै […]
ढुक्क हुनुस् तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेकी छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् । उनले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन समेत सबैमा आग्रह गरिन् । उनले निर्वाचनको समयमा सबै भूगोलको मौसमसमेत अनुकुल […]
निर्वाचनमा उम्मेदवारहरूको अमर्यादित भाषा र घृणाजन्य अभिव्यक्तिप्रति आयोगको आपत्ति
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको भन्दै सम्बद्ध सबै पक्षलाई सचेत गराएको छ। आयोगले गरेको पछिल्लो अनुगमन र सरोकारवालासँगको छलफलमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले एक–अर्काप्रति अमर्यादित भाषा प्रयोग गर्ने र घृणाजन्य अभिव्यक्ति दिने गरेको पाइएको छ। आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री […]











