कानुनमन्त्री भइसकेका खरेललार्इ तल्लो मर्यादामा झारेर महान्यायाधिवक्तामा नियुक्त

काठमाडौँ, ८ फागुन । कानुन मन्त्री भइसकेका व्यक्ति महान्यायाधिवक्ताका रुपमा नियुक्त भएका छन् । एमाले नेता तथा वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेल महान्यायाधिवक्तामा नियुक्त भएका हुन् । कानुनमन्त्री भइसकेका व्यक्ति तल्लो मर्यादाको पदमा नियुक्त गरिनु र मान्नुलार्इ धेरैले अनाैठाे मानेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललार्इ मंगलबार महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति […]

आयोगले केपी प्रचण्डलार्इ पार्टीको नाम नेकपा राख्न नदिने

काठमाडौँ, ८ फागुन । दुर्इ पार्टीकाे एकता भएपछि पार्टीकाे नामका पछाडि फुर्का हटाएर नेपाल कम्युनिस्ट पार्टी राख्छाै भन्दै नेत्रविक्रम चन्द विप्लवले यसरी नै गरेकाे निर्णयकाे सिकाे गर्न लागेका नेकपा एमाले र माअाेवादी केन्द्रलार्इ सुरुमै धक्का लाग्ने भएकाे छ । निर्वाचन अायाेगले उनीहरुलार्इ त्याे नाम राख्न नदिने भएकाे छ । अ सोमबार दुर्इ पार्टीका बीचमा भएकाे […]

नेकपाद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा, ओलीको पुत्लादहनदेखि कडा प्रतिरोधसम्म

काठमाडौं, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले थप संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ । अाज मंगलबार नेपाल बन्दकाे अायाेजना गरेकाे नेकपाले थप चरणबद्ध कार्यक्रम घाेषणा गरेकाे हाे । गिरफ्तार गरिएका नेता कार्यकर्तालार्इ रिहा नगरे कडा प्रतिराेधमा उत्रने चेतावनी दिँदै नेकपाले घाेषणा गरेकाे पहिलाे चरणका कार्यक्रममा प्रधानमन्त्री केपी अाेलीकाे पुत्ला जलाउनेदेखि देशव्यापी प्रदर्शन गर्ने भनिएकाे छ […]

देशभर बन्दको प्रभाव, शैक्षिक संस्था र यातायात पूरै बन्द

काठमाडौं, ८ फागुन । देशभर बन्दका कारण जनजीवन प्रभावित भएकाे छ । नेपाल कम्युनिस्ट पार्टीले अाफ्ना पार्टीका स्थायी समिति सदस्यसहितलार्इ गिरफ्तार गरेकाे भन्दै अाज नेपाल बन्दकाे अाह्वान गरेकाे हाे ।  नेकपाकाे युवा संगठनकाे राष्ट्रिय सम्मेलनमा भाग लिन गएका बेला पूर्वकाे बिराटनगरबाट आइतबार प्रहरीले नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शन र पाेलिटब्यूराे सदस्य पदम रार्इसहित […]

देउवाको निर्णय उल्टाउँदै केपीले राष्ट्रिय सभामा पठाए तीन जनाको नाम

काठमाडौँ, ८ फागुन । अघिल्लाे सरकारले गरेका निर्णयलार्इ उल्ट्याउँदै प्रधानमन्त्री केपी शर्मा अाेलीले राष्ट्रिय सभामा तीन जनाकाे नाम सिफारिस गरेका छन् । यसअघि शेरबहादुर देउवाले राष्ट्रिय सभामा अाफ्नै पार्टीका तीन जनाकाे नाम सिफारिस गरी पठाएका थिए ।  देउवाकाे उक्त निर्णय नमान्ने घाेषणा गरेका अाेलीले प्रम भएलगत्तै दुर्इ जना एमाले र एक जना माअाेवादी केन्द्रबाट गरी […]

देउवा सरकारले अति गोप्य रुपमा गरेका २५० बढी निर्णय के थिए ? किन राखियो गुपचुप ?

काठमाडौं, ८ फागुन । अघिल्लो सरकारले साढे दुई महिनायता गरेका २५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गुपचुप राखेको छ। कर्मचारीकै आडमा ती निर्णय लुकाइएको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यस अवधिमा १५ पटकसम्म मन्त्रिपरिषद् बैठक राखेर गरेका निर्णय अहिलेसम्म कार्यालयको वेबसाइटमा राखिएको छैन। तीमध्ये १०-१५ वटा निर्णय मात्रै सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयका बैठक […]

फागुन २१ गते संघीय संसदको प्रथम अधिवेशन आह्वान

काठमाडौं, ७ फागुन । फागुन २१ गते संघीय संसदकाे प्रथम अधिवेशन हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन अाह्वान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा अाेलीकाे सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम फागुन २१ गते सोमबार दिउँसो ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् । सो धारामा […]

नेकपाले बनायो रेड फोर्स, दमनका बाबजुत रेडफोर्सको राष्ट्रिय सम्मेलन सम्पन्न

विराटनगर, ७ फागुन । सरकारकाे दमनका बाबजुत राष्ट्रिय युवा जनस्वयमसेवककाे राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ । अाइतबार विराटनगरमा अायाेजना गरिएकाे नेपाल कम्युनिस्ट पार्टीकाे युवा संगठनका राष्ट्रिय सम्मेलनमाथि सुरु हुनै लाग्दा प्रहरीले व्यापक धरपकड गरी २९७ जना नेता कार्यकर्तालार्इ गिरफ्तार गरेकाे थियाे । सम्मेलनले बाबुराम रार्इ विवशकाे अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेकाे छ । […]

ओलीका चटक र निषेधको राजनीतिले देश बर्बाद पार्दैछ

शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिँदै गर्दा फागुन ३ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राष्ट्रका नाममा लिखित गरेको सम्वोधनमा भने “मैले बल प्रयोग गरेर निर्वाचन गरेको भए मुलुक फेरि हिंसा र अस्थिरताको दुस्चक्रमा फस्ने थियो ।” सोही बेला कडा प्रतिपक्षीको छनक दिँदै केपी ओली भन्दै थिए कि चुनाव विथोल्ने नाममा देशभर भइरहेका विष्फोटका घटनामा […]

केपी ओलीले शान्तिपूर्ण कार्यक्रममा दमन गर्न लागेको भन्दै युरोपभर बिरोध !

काठमाडौं, ६ फागुन । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुको गिरफ्तारीविरुद्ध यूरोपमा रहेका नेपालीहरुले विरोध जनाएका छन् । शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न लगाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको यूरोपभर विरोध भइरहेको छ । यूरोपका विभिन्‍न देशहरुमा रहेका नेपालीहरुले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै पूर्वघोषित शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर ओली सरकाले फासिवादी हर्कतका साथ आफ्नो कार्यकाल शुरु गरेको […]