सवारी पास ठप्प पार्न गृह मन्त्रालयले दियो कडा निर्देशन

काठमाडौं, २८ साउन । कोरोना भाइरसको संक्रमणदर बढेपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले बुधबार परिपत्र गरेको हो । मन्त्रालयको परिपत्रमा भनिएको छ, ‘…मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस […]

रुसी वैज्ञानिकले कोरोना विरुद्ध बनाएको पहिलो भ्याक्सिनलाइ रुस सरकारले दियो मान्यता

काठमाडौँ । कोरोना भाइरस (काेभिड १९) का विरुद्ध रुसले विश्वकै पहिलो खोप तयार पारेको छ । रुसी वैज्ञानिकहरुले तयार पारेकाे याे खाेपलाइ रुस सरकारले मान्यता दिएकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य […]

कोरोनाले पूर्व राष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

काठमाडाैं । कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर बनेको छ। सोमबार मात्र मुखर्जीले आफूलाई कोरोना लागेको जानकारी गराएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार मुखर्जीको अवस्था यतिबेला गम्भीर बनेको छ र उनको यतिबेला भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। हाल उनी […]

विवाहको नाटक गरेर युवतीको सुन र लाखौ नगद लुट्ने राजन पक्राउ

काठमाडाैं । महानगरीय प्रहरी वृत्त थानकोटले विवाह गरी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। डिएसपी घनश्याम श्रेष्ठका आइतबार ३ बजे चन्द्रागिरि नगरपालिका-६ थानकोट बस्ने धादिङको सिद्धलेख गाउँपालिका-७ का ३० वर्षीय राजन बिश्वकर्मा पक्राउ परेका हुन्। राजनले केही महिनाअगाडि एक महिलासँग चिनजान गरेका थिए। उनले ती महिलालाई आफ्नो नाम पनि राजन श्रेष्ठ बताएका थिए। […]

हवाइ सेवा र लामो दुरीका यातायात भदौ १५ सम्म नखोल्ने मन्त्रिपरिषदको निर्णय

  काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दूरीका यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको एक मन्त्रीले बताए । त्यस्तै भदौ एक गते देखि संचालनको […]

राजधानीमा कोरोना धेरै फैलिन थालेपछि रोकियो ‘नाडा अटो शो’

काठमाडौँ । काेराेनाका कारण दुई दशकदेखि हुँदै आएको ‘नाडा अटो शो’ रोकिएको छ। नाडा अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोना महामारीका कारण पहिलो पटक नाडा अटो शो रोकिएको जानकारी दिए। उनले दसैँ–तिहारअघि अटो शो हुने सम्भावना नरहेको बताए। उनले भने, ‘नाडाको इतिहासमा नै पहिलो पटक अटो शो रोकिएको हो। कोभिड–१९ ले सबै क्षेत्रमा प्रभावित परेको […]

उपत्यकाका सबै स्थानीय तह तीन साताका लागि बन्द

काठमाडौँ । काठमाडौं उपत्यका भित्रका स्थानीय तहहरुले तीन साताका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेका छन्। कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार राष्ट्रिय सभा गृहमा बसेको बैठकले उक्त निर्णय गरेको हो। भदौ १५ गतेसम्मका लागि ती सेवाहरु बन्द रहनेछन्। सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव […]

विष्णु पौडेलका अंगरक्षकमा कोरोना, महासचिव पौडेल पनि आइसोलेसनमा

काठमाडौं, २५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएकाे छ । आइतबार पौडेलका पीएसओमा काेराेना संक्रमण पुष्‍टि भएको हो । उनकाे शुक्रबार परिक्षणाका लागि स्वाब संकलन गरिएकाे थियाे । पाैडेलका पीसओलाई अहिले प्रहरी अस्पतालमा भर्ना गरिएको छ । उनलाई लक्षण भने नदेखिएको बताइएकाे […]

दिपाश्रीलाइ विवादमा ल्याउने सञ्चारकर्मी सुवेदी विरुद्ध नायिका पुजाले दिइन उजुरी

काठमाडौं । नायिका दिपाश्री निराैलालाइ विवादमा ल्याउने सञ्चारकर्मी प्रकाश सुवेदी विरुद्ध नायिका पूजा शर्माले उजुरी दिएकी छन् । सुवेदीले आफूविरुद्ध हाेच्याएर मिडियामा बाेलेकाे भन्दै नायिका पुजालले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् । सुवेदीले नायिका पूजाविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्चाउने शब्द प्रयोग गरेको भन्दै आलोचना भइरहेका छ । नायिका पूजाको शारीरिक एवं बौद्धिकतामाथि […]

सुटकेशभित्र टाउ र खुट्टा नभएको शव भेटियो

काठमाण्डौ । काठमाण्डौको गोंगवुमा सुटकेशमा टाउकाे नभएकाे शव फेला परेकाे छ । गाेंगबुकाे गणेशस्थानमा सुटकेसमा फालिएकाे शव भेटिएकाे ठाउँभन्दा तीन सय मिटर टाढा टाउकाे फेला परेकाे छ । शरिर र टाउको छुट्टाछुट्टै ठाउँमा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर […]