रौतहट, ३ असोज । रौतहटको बृन्दावन नगरपालिकाको मतगणना स्थलमा ठूलो झडप भएको छ । झडपमा परी एक जना गम्भीर घाइते भएका छन् । झडपका कारण अहिले सो क्षेत्रको स्थिति निकै तनावग्रस्त भएको छ । झडप भएपछि मतगणनाको काम स्थगित भएको छ । स्रोतका अनुसार नेकपा एमालेका सांसद रामकुमार भट्टराई मतगणना स्थलमा पुगेपछि झडप भएकएको हो […]
मुख्य समाचार
सि जिनपिङ र डोनाल्ड ट्रम्पको फोन कुराकानी चर्चित
एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार बिहान फोन वार्ता भएको छ । उनीहरुबीच भएको ट्रम्पको चीन भ्रमणका विषयमा कुराकानी भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले यसैबर्षको अन्त्यतिर चीनको भ्रमण गर्दै छन् । अमेरिकी राष्ट्रपतिको चीन भ्रमण, पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सिर्जना भएको तनावका साथै समसामयिक विश्व राजनीतिका बारेमा उनीहरुबीच […]
म्यान्मारमा अन्तरराष्ट्रिय निगरानी स्वीकार्य छ : सुकी
एजेन्सी । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुुकीले म्यानमारका रोहिङ्गाको बारेमा विश्वव्यापी रुपमा गरिएको आलोचनाको बचाउ गरेकी छन् । साथै रोहिङ्गा सङ्कटलाई लिएर अन्तरराष्ट्रिय समुदायले कडारुपमा निगरानी गरिरहेका भन्ने भनाइको जवाफ दिँदै यसबाट आफूलाई कुनै आपत्ति नहुने पनि बताएकी छन् । अहिलेसम्म म्यानमारबाट उक्त देशका चार लाखभन्दा बढी मुस्लिम नागरिक भागेर बङ्गलादेश पुग्न […]
विमलेन्द्र निधिको गाउँमा एमालेको प्यानलै विजयी
जनकपुर, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र तथा कांग्रेसका मधेशका प्रमुख नेता विमलेन्द्र निधिकाे गाउँमा नै नेकपा (एमाले)ले प्यानलसहित जित हासिल गरेकाे छ । एमालेले अहिलेसम्म धनुषा जिल्लाका दुर्इ ठाउँमा जित हासिल गरिसकेकाे छ । निधि धनुषाकाे मुखियापट्टी मुसहरनिया गाउँपालिकाका हुन् । उक्त गाउँपालिकामा एमाले प्यानलसहित विजयी भएकाे हाे । त्यसैगरी एमालेले […]
उर्जा राज्यमन्त्रीको क्षेत्रमा हेलिकप्टरबाट मतपेटिका आेसारियो
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा हेलिकप्टरबाट मतपेटिका आेसारिएको छ । सुगम मानिने तराईमधेसमा मतपेटिका आेसार्न हेलिकप्टर प्रयोग गर्नु परेको हो । लालबन्दी नगरपालिका अन्तर्गत नारायणखोलाको एउटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको छ । लालबन्दी नगरपालिका–१४ मा पर्ने डाइनी दोभान मतदान केन्द्रबाट आज मंगलबार बिहान सेनाको हेलिकप्टरमा मतपेटिका लालबन्दी नगरपालिकास्थित मतदान अधिकृतको […]
बृहत कम्युनिष्ट पार्टी बनाउने भन्दै फुट्यो नेपाल मजदूर किसान पार्टी
भक्तपुर । चर्चित नेता नारायणमान बिजुक्छेले बर्षाैंदेखि नेतृत्व गर्दै आएको नेपाल मजदूर किसान पार्टी (नेपकिपा)मा विद्रोह भएको छ । केन्द्रिय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा विद्रोह भएको हो । केन्द्रिय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा नेमकिपा फुटेर नयाँ पार्टी बनेको छ । नयाँ पार्टीकाे नाम ‘बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान’ राखिएको छ । सोमबार एक बिज्ञप्ति जारी गरि […]
नेपालमा रोहिंग्याको संख्या बढ्दै : सरकार बेखबर
म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपाल आएर पाँच वर्षयता बसिरहेका रोहिंग्या मुस्लिमको संख्या एक महिनायता बढेको छ ।राजधानीको कपनस्थित बालुवाखानीमा उनीहरू अस्थायी टहरा बनाएर पाँच वर्षयता शरण लिइरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । अहिले उनीहरूको संख्या झन्डै पाँच सय पुग्न लागेको छ। शरण लिइरहेका रोहिंग्याहरूका अनुसार एक महिनाअघि मात्रै शिविरमा १३ जना थपिएका छन् […]
मूआब्जा र क्षतिपूर्ती नदिइ सडक विस्तार नगर्न सर्वोच्चको आदेश
काठमाडौँ, ३ असाेज । सडक बिस्तारको नाउमा आफुहरुलाई उठिबास लगाउन खोजेको भन्दै लामो समयदेखि उठाइएकाे संघर्षरत पीडितहरुले अन्तत: न्याय पाएका छन् । सरकारले कुरा नसुनेपछि सर्वाेच्च अदालत पुगेका पीडितले अदालतबाट न्याय पाएका हुन् । मंगलवार सर्वोच्च अदालतले पीडितको पक्षमा फैसला गर्दै विपक्षीका नाउँमा अादेश जारी गरेको छ । सडक विस्तारका लागि ब्यक्तिका नाउँमा रहेका घर […]
इञ्जिनियर ढुङ्गानालाई नेकपाका कार्यकर्ताहरुले गरे कारवाही
चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रत्ननगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर प्रकाश ढुङ्गानालाई कालोमोसो दलेको छ । आइतबार नेकपाका कार्यकर्ताहरुले ढुङ्गानालाई कार्यकक्षमै पुगेर कालोमोसो दल्नुका साथै जुत्ताको मालासमेत लगाइदिएका हुन् । ढुङ्गानालाई कालोमोसो दल्नुको ६ कारणहरु खुलाइएको पर्चा कार्यालय परिसरमा भेटिएको छ । १. परियोजना र संस्थामा बजेट पारिदिने नाममा कमिशन खाने गरेको, २. […]