काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार र सहज आवागमनका लागि सरकारले आजदेखि विशेष उडान सञ्चालन गर्ने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालको विशेष पहलमा बिहीबार बसेको उच्चपदस्थ अधिकारीहरूको बैठकले ३ अप्रिलदेखि ५ अप्रिलसम्म नेपाल वायुसेवा निगममार्फत विशेष उडान गर्ने निर्णय गरेको हो। पश्चिम एसियाको तनावका कारण […]
मुख्य समाचार
हर्मुज खुलाउन अरू राष्ट्रले पनि बल प्रयोग गर्ने विषयमा हुँदैछ मतदान, रूस र चीनले के गर्लान्?
एजेन्सी । हर्मुज जलमार्गमा इरानी अवरोध हटाउन अरू देशहरूले पनि त्यहाँ बल प्रयोग गर्ने विषयमा शुक्रबार मतदान हुँदैछ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा शुक्रबार यसबारेमा मतदान हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ। अमेरिका र इसराइलले हवाई आक्रमण गरी आफ्नो सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेपछि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेको छ। युद्ध जारी […]
डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीको तर्फबाट अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए । लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको झाले बताए ।सभामुखको निर्वाचन चैत […]
संसद्मा हर्क साम्पाङ- एमसीसी खारेज गर्नुपर्छ, जनताले हामीलाई ढिला गर्न पठाएका होइनन्
काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । ‘म यहाँ मनको कथा राख्न चाहन्नँ । हामी के गरिरहेका छौं, भोलि के गर्नुपर्छ । भन्नेबारे जनताका मागहरू भन्न चाहन्छु,’ उनले भने, ‘देशको लस्वाधिनता र […]
रास्वपाको अघोषित नेतृत्वमा भदौ २३ र २४ को निलो क्रान्ति, निर्वाचले बैधानिकता दियो : बादल
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ गते अवैधानिक ढङ्गले रास्वपा अघोषित नेतृत्वमा रङ्ग क्रान्ति सम्पन्न भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै नेता थापाले यस्तो बताएका हुन् । साथै उनले फागुन २१ गतेको निर्वाचनमार्फत निलो क्रान्तिलाई बैधानिकता प्रदान गरिएको पनि बताएका छन् […]
व्यवसायी दीपक भट्ट पाटनबाट पक्राउ
काठमाडौँ । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । उनलाई प्रहरीले पाटनबाट नियन्त्रणमा लिएको एक प्रहरीले जनाएको छ। यसअघि, अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ । भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको […]
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्यायका लागि भन्दै हात जोडेर माफी मागेका हुन् । ‘गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे । के खगेन्द्र सुनारमाथि सदियौँदेखि अन्याय हुँदा हामीले माफी माग्यौँ ?,’ […]
अस्पतालमै सुरु भयो पूर्वप्रधानमन्त्री ओलीको बयान
काठमाडौं । जेनजी आन्दोलनको दमनबारे पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान अस्पतालमै लिन सुरु गरिएको छ । स्वास्थ्य समस्याका कारण अस्तालमै राखेर बयान लिन सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । ओली पक्राउ परेदेखि नै महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा छन् । अहिले त्रिवि शिक्षण […]
पूर्वप्रधानमन्त्री ओलीलाई रिहा गर्न एमालेको माग
काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेको छ। प्रतिनिधि सभाको आजबाट सुरू भएलगत्तै बोल्दै एमाले सांसद गुरू बरालले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गरेका हुन्। ‘आज देशमा संविधानको बर्खिलाप गतिविधि भइरहेका छन्। फौजदारी अपराध संहिताको धारा ८१ र ८२ को गलत प्रयोग गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली […]
देउवाको सचिवालयले भन्यो- बूढानीलकण्ठमा रहेको निवास बिक्री गर्ने योजना छैन
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवास बिक्री गर्ने कुनै तयारी नरहेको सचिवालयले जानकारी दिएको छ। केही सञ्चार माध्यमहरूमा पूर्वप्रधानमन्त्री देउवाले निवास बिक्री गरेको खबर आएको भन्दै सचिवालयले उक्त निवास बिक्री गर्ने कुनै योजना नरहेको बताएको हो। ‘बूढालीलकण्ठस्थित देउवा निवास बिक्री गर्ने कुनै कार्यक्रम छैन। केही सञ्चार माध्यममा गलत सूचनासहित घर बिक्री गरेको र […]










