काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा दुई मन्त्रीहरुले मौखिक प्रश्नका उत्तर दिने सम्भावित कार्यसूची छ । परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । यसैगरी व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी […]
मुख्य समाचार
गजामा दीर्घकालीन शान्ति स्थापनाका लागि ट्रम्पको १५ बुँदे प्रस्ताव हमासले मान्यो, इसराइलले मानेन
काठमाडौँ । गजामा दीर्घकालीन शान्ति स्थापनाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको १५ बुँदे योजनालाई इसराइले अस्वीकार गरिदिएको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबारको मन्त्रिपरिषद बैठकमा ट्रम्पको योजनालाई इसराइलले स्वीकार नगरेको बताएको अमेरिको समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले लेखेको छ। ‘इसराइल १५ बुँदे प्रस्ताव अस्वीकार गर्दछ,’ बैठकमा नेतन्याहूले भनेका छन्। हमास हतियार बुझाएर गजाको शासन […]
बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था कस्तो ?
काठमाडौँ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सोमबार बिहान ६:०० बजेसम्मको विवरण अनुसार विभिन्न प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका हुन्। कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोकमार्गको बोखिममा बाढीका कारण सडक एकतर्फी सुचारु रहेको छ भने अर्को वैकल्पिक बाटोको समेत व्यवस्था छ। इलामको राजदुवालीस्थित मेची राजमार्गमा […]
देशभर छ मनसुनी वायुको प्रभाव, आज यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भू-भागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ। मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने […]
एनपीएल २०२६ को मिति घोषणा, तिहारमा पनि खेल हुने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो, जसअनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने भएको हो । ‘एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने व्यहोरा अवगत गराउँदछौं’ […]
देशभर मनसुनी वायुको प्रभाव : आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया […]
महँगोमा ग्यास बेचेको आरोपमा भक्तपुरका एक बिक्रेता पक्राउ
भक्तपुर । खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री गरेको आरोपमा भक्तपुरको दुवाकोटबाट एक व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा त्वयना किराना पसलका सञ्चालक रहेका छन् । । उनले उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गरेको आरोप छ। विशेष सूचनाका आधारमा […]
दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण
काठमाडौं । शुक्रबार दिउँसो डाक्टर, नर्समाथि कुटपिट भएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण भएको छ । राति सवा ९ बजेतिर स्थानीय तपेन्द्र बम अस्पताल प्रवेश गरी कर्मचारीमाथि आक्रमण गरेका हुन् । बमले यसै अस्पतालका कार्यरत अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनलाई कुटपिट गरेका हुन् । बमले अस्पतालमा तोडफोड गरेका छन् । पताँला गाउँपालिका […]
रूसले केही वर्षभित्र नेटो राष्ट्रमाथि आक्रमण गर्नसक्ने अमेरिकी खुफिया रिपोर्ट
काठमाडौँ । अमेरिकी खुफिया रिपोर्टले केही वर्षभित्र रूसले नेटो सदस्य राष्ट्रमाथि आक्रमण गर्न सक्ने सम्भावना देखाएको छ। नेटो सदस्य राष्ट्रहरूको गठबन्धन कत्तिको सुदृढ छ भन्ने कुरा परीक्षण गर्नका लागि रूसले केही वर्षमै कुनै एउटा सदस्य राष्ट्रमाथि हमला गर्न सक्ने खुफिया रिपोर्ट रहेको भनेर अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले पहिलोपटक सार्वजनिक गरेको हो। उक्त आक्रमण […]
सुनसरीको बराहक्षेत्रबाट ४१८ किलो गाँजासहित चार जना पक्राउ
इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ। आज बिहान करिब ५:३० बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, बराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित गुप्त बराह–चतरा भित्री सडक खण्डमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी […]











