काठमाडौं । पछिल्ला केही दिनयता बजारमा एलपी ग्याँसको अभाव देखिएको भन्दै सरकारमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन शाहले भने राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका प्रयास भइरहेको दाबी गरेका छन् । प्रतिनिधिसभामा सरकारको कामकारबाही र बजारमा देखिएको ग्याँस अभावबारे सांसदले प्रश्न गरेपछि प्रधानमन्त्री शाहले आज बिहान लामो फेसबुक स्टाटस लेख्दै बन्द तथा घाटामा रहेका सरकारी उद्योग […]
मुख्य समाचार
काठमाडौँका विभिन्न क्षेत्रमा दुई दिन बत्ती जाने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्र र काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले शनिबार र आइतबार विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न फिडर तथा स्थानहरूमा भूमिगत केबल जडान, चार्जिङ, पोल ठड्याउने, स्ट्रक्चर फिटिङ तथा फिडर मर्मतको काम गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुन […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेशका केही स्थानमा […]
चार वर्षमा बदलिँदो मध्यपुर थिमि : राजस्व वृद्धि, पूर्वाधार विस्तार र सेवा सुधार
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले पछिल्लो चार वर्षमा करको दर नबढाई आन्तरिक राजस्व ९३.३९ प्रतिशतले वृद्धि गर्नुका साथै सडक, ढल, पुल, सार्वजनिक भवन, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र पर्यटनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ। क्रियाशील पत्रकार मञ्च भक्तपुरले शुक्रबार आयोजना गरेको ‘मध्यपुर थिमि नगरपालिकाको चार वर्षे विकास र उपलब्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा […]
राज्य सञ्चालनको ढंग सुधार्नुपर्छ, कालो चस्मा हटाउनुपर्छ – रास्वपा सांसद मनिष झा
काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राज्य सञ्चालनको ढंग सुधार्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोलेका उनले राज्य सञ्चालनमा कताकता ढंग नपुगेको हो कि भन्ने आफूलाई लागेको बताए। अहिले रास्वपा वरिष्ठ नेता बालेन शाह नेतृत्वमा रास्वपाको एकल संघीय सरकार छ। ‘राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास मूल मन्त्र राखेर राज्य सञ्चालन र सबै पद्दतीलाई […]
स्थानीय तह उम्मेदवार छनोटका लागि यस्तो छ रास्वपाको पाँच बुँदे मापदण्ड
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ‘उम्मेदवार छनोट रुपरेखा–२०८३’ सार्वजनिक गरेको छ । पार्टी महामन्त्री विपिन कुमार आचार्यले तयार गरेकाे रुपरेखा साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि रुपरेखा सार्वजनिक गरेको हो। उक्त बैठकले आगामी स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम उम्मेदवार छनोट गर्न आगामी भदौ १ […]
अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध, ट्रम्पले जारी गरे कार्यकारी आदेश
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयासलाई नयाँ स्वरूपमा अघि बढाएका छन् । अमेरिकी सर्वोच्च अदालतले केही साताअघि उनको अघिल्लो प्रयास असंवैधानिक ठहर गर्दै रोक लगाएपछि ट्रम्पले बिहीबार दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । नयाँ आदेशमध्ये पहिलोले अमेरिकामा जन्मिएका केही शिशुले स्वत: अमेरिकी नागरिकता नपाउने अवस्थाको दायरा विस्तार गरेको […]
मनसुनको प्रभाव कायमै, आज कुन–कुन प्रदेशमा हुनेछ वर्षा ?
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी […]
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चार वटा विधेयक र एक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी […]
सुस्तामा डुबानको जोखिम बढेपछि दिनरात खटिएर अस्थायी बाँध बनाउदै स्थानीय
काठमाडौँ । कैलालीमा बिहीबार बिहान नेपाली सेनाको सैन्य तालिमका क्रममा हाते ग्रिनेड विष्फोट हुँदा दुई जना सैनिक घाइते भएका छन्। सैन्य तालिमका क्रममा ग्रिनेट विष्फोट हुँदा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय जवान रञ्जित थारू घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। घाइते दुबै जनालाई थप उपचारका लागि नेपाली सेनाको […]











