बुटवल, २० कार्तिक । नेपाल एयरलाइन्सकाे जहाज दुर्घटनामा परेकाे छ । दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन । रुपन्देहीकाे भैरहवास्थित गाैतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना परेको हाे । वायुसेवा निगमका अनुसार जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको टायरका कारण दुर्घटना भएकाे हाे । जहाजकाे पछाडिकाे बाँया पट्टीको टायर पञ्चर […]
मुख्य विशेष
कहाँ कति मतदाता
काठमाडौँ । निर्वाचन आयोगले १ करोड ५४ लाख २७ हजार ९३५ मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । कुल मतदातामध्ये ७७ लाख ७६ हजार ६ सय २७ पुरुष मतदाता छन् भने महिलाको सङ्ख्या ७६ लाख ५१ हजार १ सय ४१ छ । तेस्रोलिङ्गी मतदाताको संख्या १ सय ६७ देखिएको छ । जसअनुसार मोरङमा सबैभन्दा धेरै र मनाङमा सबैभन्दा […]
सुन तस्करीको धन्धा खुलेपछि माअाेवादी नेता फरार, प्रहरी व्यापक खाेजीमा
सिन्धुपाल्चाेक, १९ कार्तिक । सुन तस्करीकाे धन्धा खुलेपछि माअाेवादी नेता तथा भाेटेकाेशी गाउँपालिकाका अध्यक्ष फरार भएका छन् । सिन्धुपाल्चोकका माअाेवादी नेता समेत रहेका भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा समेत चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ […]
एकाबिहानै आफ्नो घरमा कालो झन्डा देखेर जनार्दन चकित
रुकुम, १८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा कालोझण्डा गाडेको छ । प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व गरेको भन्दै चेतावनी स्वरुप कालोझण्डा गाडेको नेकपा रुकुमले जनाएको छ । पूर्वमन्त्री हुँदा नेता प्रभाकरले अाफ्ना थुप्रै […]
मूल्याङ्कन प्रणाली सुधार्न अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा
काभ्रे । काउन्सिल अफ बोर्डस् अफ स्कूल एक्जामिनेशन (कोब्से)को ४६ औं सम्मेलन नेपालमा आयोजना गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा (कोब्से) सम्मेलन नेपालमा आयोजना गरिएको हो । बिहिवार पूर्व राष्ट्रपति रामवरण यादवले सम्मेलनको उद्घाटन गरेका छन् । काभ्रेको धुलिखेल अबस्थित एक होटलमा यादवले सम्मेलनको उद्घाटन गरेका हुन् । परीक्षाको मूल्यांकन प्रणालीलााई गुणस्तरीय र समयसापेक्ष […]
यसरी पछुताउँदैछन् चितवन कारागारका गैंँडा मार्ने तस्करहरु
भरतपुर, १५ कार्तिक । थोरै रकमको प्रलोभनमा परेर धेरै सजाय भोग्नु पर्दा दुर्लभ एकसिँगे गँैंडा मारी खाग बिक्री वितरणमा संलग्न भरियादेखि शिकारीसम्म अहिले भरतपुर कारागारमा पछुताउँदै जीवन बिताइरहेका छन् । दुई÷चार हजारको लोभले यस्तो कार्यमा संलग्न अहिले १५÷१५ वर्ष जेल बिताउनु पर्दा जीवन त वर्वाद भयो नै परिवारको समेत बिचल्ली भएपछि पछुताउन थालेका छन् । […]
मुस्ताङका किसानले यस सिजन मात्र ४२ करोडको स्याउ बिक्री गरे
मुस्ताङ, १५ कार्तिक । यस वर्ष मुस्ताङका किसानलले ४२ कराेडकाे स्याउ बिक्री गरेका छन् । नेपालकाे कर्णाली र मुस्ताङलार्इ स्याउकाे पकेट क्षेत्र मानिन्छ । मुस्ताङमा याे सिजन किसानका बारीमै पुगेर स्याउ खरिद गर्ने गरिन्छ । साेही अनुसार यसपटक काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद […]
मुस्कुराँदै डिल्लिबजार कारागार पसे ढुङ्गेल
काठमाडाैं, १४ कार्तिक । माओवादी नेता बालकृष्ण ढुंगेललाई जिल्ला अदालतले सदरखोर डिल्लीबजार चलान गरेको छ । मंगलबार विहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ । कडा सुरक्षाका साथ […]
माअाेवादी नेता बालकृष्ण ढुंगेल गिरफ्तार
काठमाडाै, १४ कार्तिक । माअाेवादी नेता बालकृष्ण ढुङ्गेललार्इ प्रहरीले पक्राउ गरेकाे छ । उनलार्इ ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरिएकाे हाे । जनयुद्धकालमा अाेखलढुङ्गामा भएकाे एक घटनालार्इ लिएर उनलार्इ लामाे समयदेखि विवादमा तानिएकाे थियाे । युद्धकालमै उनी गिरफ्तार परेर लामाे समय जेल पनि बसेका थिए । अाेखलढुङ्गा जिल्लामा निकै स्थापित नेताकाे रुपमा रहेका ढुङ्गेललार्इ गिरफ्तार गरिएसँगै फेरि […]
सर्वाधिक राशीको राइनो संरक्षण गोल्डकप सुरु
नवलपरासी, १४ कात्तिक । काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहालले उद्घाटन गरेका हुन् । प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा कास्की ११ ले जगदम्बा लुम्बिनीलाई ०–३ ले पराजित ग¥यो । मंगलबारको खेल वीरगन्ज युथ क्लव र रुपन्देही ११ बीच […]











