कञ्चनपुर सेलाउन नपाउँदै पोखरामा घट्यो अर्को दुखद घटना, १३ बर्षिया वालिकाको बिभत्स हत्या

काठमाडौँ । कञ्चनपुरमा निर्मला पन्तको हत्यापछि घटनाको छानबिन गर्न माग गर्दै स्थानियवासीले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा थप १ जनाले ज्यान गुमाई सकेका छन् । तर दोषी पत्ता लागेको छैन । मानसिक सन्तुलन गुमेका व्यक्तिलाई प्रहरीले दोषी करार गरेपछि स्थानीयहरुले आन्दोलन चर्काएका छन् । उक्त घटना सेलाउन नपाउदै यता पोखरामा अर्को हत्या काण्ड बाहिरिएको छ […]

कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा १३ वर्षीय बालकको मृत्यु, ८ जना गम्भीर घाइते

कञ्चनपुर, ८ भदाै । कञ्चनपुरमा प्रहरीकाे गाेली लागेर एक बालककाे मृत्यु भएकाे छ । विगत केहीदिनदेखि तनावग्रस्त कञ्चनपुरकाे सदरमुकाम महेन्द्रनगरमा अाजकाे झडपले झन ठूलाे रुप लिएकाे हाे । बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै उनका अाफन्तहरुले गरेकाे प्रदर्शनमाथि प्रहरीले अाज पनि हस्तक्षेप गरेपछि यस्ताे परिस्थिति अाएकाे हाे । यसअघि पनि प्रहरीकाे गाेली लागेर […]

कञ्चनपुरका सिडियो र प्रहरी प्रमुखमाथि कारवाही

काठमाडौं । निर्मला पन्तकाे बलत्कारपछि हत्या भएकाे काण्ड चर्कदै गएपछि स्थितिलार्इ सम्हाल्न नसकेकाे भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख कारवाहीमा परेका छन् । उनीहरुलार्इ गृहमन्त्रालयले जिम्मेवारीबाट हटाएकाे छ । कञ्चनपुरका सीडीओ कुमार बहादुर खड्का तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीराज विष्टलार्इ फिर्ता बाेलाएर उनीहरुकाे ठाउँमा नयाँ जिम्मेवारी समेत ताेकिएकाे छ । गृहमन्त्रालय […]

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए । यसअघि पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्रको नाम […]

प्रकाण्ड तेस्रोपटक गिरफ्तार, सर्वोच्च गेटबाट समातेर सिधै नुवाकाेट लगियाे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) तेस्रोपटक गिरफ्तार परेका छन् । सर्वोच्च अदालतको आदेशले बिहीबार रिहा भएसँगै उनी पुनः तेस्रो पटक गिरफ्तार परेका हुन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट गिरफ्तार गरेको हो । साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई प्रहरीले लगाएकाे जवरजस्त चन्दा उठाएकाे आरोप पुष्टि नभएपछि गत भदौ १ गते पनि […]

क्रान्तिकारी पत्रकार संगठनले जारी गर्‍यो यस्तो विज्ञप्ति, सम्मेलनबाट निर्वाचित कार्यसमिति सार्वजनिक

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारहरुको हक, हित, अधिकारको रक्षा, नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा, आम नागरिकका संवैधानिक र राजनीतिक अधिकारका पक्षमा संघर्ष  गर्ने घोषणा गरेको छ । बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले नेपालको सामाजिक रुपान्तरणकारी आन्दोलनमा जनस्तरबाट उठ्ने सबैखाले आन्दोलनमा आफ्नो ऐक्यवद्धता जनाउँने बताएको छ । लामो […]

रामेछापमा जिसस अधिकृत सुवेदीमाथि सांघातिक आक्रमण, के छ अवस्था ?

रामेछाप । देशभर हत्या हिंसा, बलात्कारका घटना बढिरहेका बेला रामेछापमा जिसस हाकिममाथि नै सांघातिक आक्रमण भएको छ । जिल्ला समन्वय समिति, जिसस रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीलाई छुरा प्रहार भएको छ । सुवेदीमाथि बुधबार राति साढे ८ बजेतिर छुरा प्रहार भएको हो । रामेछापका प्रहरी प्रमुख डिएसपी अमरेन्द्रबहादुर सिंहले सुवेदीको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार […]

फेसबुकमा प्रम ओलीको आलोचना गरी स्टाटस लेख्ने पक्राउ

काठमाडौं, ६ भदौ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा भ्रम फैलाएको भन्दै प्रहरीले एक ब्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर, सुर्यबिनायक नगरपालिका वडा नं ३ का ४४ वर्षिय होमनाथ सिग्देल छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सिग्देललाई बबरमहलबाट पक्राउ गरेको हो। उनले समाजमा भ्रमपुर्ण, नकारात्मक दृष्टिकोणले अफवाह फैलाउने काम गरेको प्रहरीको भनाई […]

इदकै दिन महोत्तरीमा मुस्लिम धर्मालम्बीबीच झडप, २ राउण्ड गोली चल्यो, १० घाइते

काठमाडौं । नमाज वाचनका लागि मस्जिदमा भेला भएका मुस्लिम धर्मालम्बीबीच झडप हुँदा महोत्तरीमा १० जना घाइते भएका छन् । महोत्तरीको लोहारपट्टी गाउँपालिका–३, महदैया चोकको इदगाहा मस्जिदमा दुई पक्षबीच बिहान ८ बजे झडप हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले नमाज वाचन गर्न दुई पक्षले आ–आफ्ना पण्डित अघि […]

कसले खाइदियो नेपाली सेनाको २९ करोड ?

काठमाडौं ।  नेपाली सेनाले विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको २९ करोड रुपैयाँभन्दा बढी निक्षेप असुल्न गरेको छैन । कर्जा अपचलन अभियोगमा सञ्चालक तथा कर्मचारी पक्राउ परेसँगै राष्ट्र बैंकको हस्तक्षेपपछि खारेजी प्रक्रियामा रहेका तथा खारेज भएका बैंक वित्तीयसंस्थाबाट सेनाले करिब २९ करोड रुपैयाँ निक्षेप उठाउन नसकेको हो । कारोबार दैनिकले समाचार छापेको छ । सैनिक […]