काठमाडौंँ, ४ पुस । प्राकृतिक सम्पदाहरूको दिगो संरक्षणका लागि सामूहिक सहकार्य हुनुपर्नेमा वातावरणविद्को साझा दृष्टिकोण व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को नेपाल राष्ट्रिय समितिले संरक्षणको क्षेत्रमा गर्नुपर्ने कार्ययोजनाका बारेमा छलफल गर्न आज यहाँ आयोजित कार्यशालाका सहभागीहरूले नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि सझौताहरूमा हस्ताक्षर गरी प्रतिबद्धता जनाएको र देशभित्रै पनि विभिन्न नीति, ऐन नियमहरू […]
मुख्य विशेष
विवाद बढेपछि कांग्रेस महासमिति बैठक लम्बियो
काठमाडौं, ३ पुस । नेपाली कांग्रेसकाे महासमिति बैठकमा विवादले चर्काे रुप लिएकाे छ । विवाद बढेर समाधानतिर जान नसकेपछि राजधानीमा जारी महासमितिकाे बैठक अझै लम्बिने भएकाे छ । पार्टीको विधान मस्यौदामा शिर्ष नेताहरुबीच सहमति नजुटेपछि महासमिति बैठक २ दिन पर सर्ने भएको हो। पार्टीको विधान मस्यौदामा सहमति नजुटेपछि महासमिति बैठक २ दिन लम्बिने भएको पार्टीका […]
पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अाफ्नै निवासमा निधन
काठमाडौँ, ३ पुस । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ । आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९४ वर्षीय गिरीको मंगलबार बिहान निधन भएको हो । कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको निनध भएको परिवारजनले जानकारी […]
नेकपामा फेरि उठ्यो एक व्यक्ति एक पदको कुरा, प्रचण्डलार्इ नेकपाको एकल अध्यक्ष बनाइपर्ने बामदेवको माग
काठमाडाैं, १ पुस । सरकारकाे नेतृत्व गरिरहेकाे पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुर्इ जना अध्यक्ष भएका कारण समस्या अाएकाे भन्दै एकजना मात्र अध्यक्ष राख्नुपर्ने कुरा उठन थालेकाे छ । त्याे पनि पुष्पकमल दाहाल प्रचण्डलार्इ एकल अध्यक्ष बनाइनुपर्ने भन्दै केही नेताहरुले लविङ थालेका छन । यसैबीच शनिवार बसेकाे नेकपाकाे केन्द्रीय सचिवालयकाे बैठकमै त्याे कुरा उठ्याे […]
देउवा-पौडेलबीच चर्काचर्की, रामचन्द्रलार्इ देउवाले भने ‘चुनाव हार्नेले दोष मलार्इ दिने’
काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच केन्द्रीय समिति बैठकमै तीब्र विवाद भएको छ। महासमिति बैठकको संघारमा बिहीबारको केन्द्रीय समिति बैठकमा सभापति देउवा र नेता पौडेलबीच पार्टी सञ्चालन र निर्वाचनमा पराजयको विषयलाई लिएर विवाद भएको हो। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्नेमा एक वर्ष समय […]
मन्त्रालय नै यातायातमा सिन्डिकेट हटाउन बाधक
काठमाडाैं, २८ मंसिर । यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्यका लागि भन्दै गएको चैतमा सरकारले सवारी तथा यातायात व्यवस्थापन कार्यविधि संशोधन जारी ग¥यो । सार्वजनिक यातायात सञ्चालन गर्दै आएका विद्यमान संघ तथा समितिहरू खारेज गर्दै कम्पनीमार्फत सञ्चालन गर्नुपर्ने नियम बनाइयो र त्यो कार्यान्वयनका लागि साउन १ लाई आधार मिति मानियो । तर यातायात व्यवस्था विभाग र […]
देउवाको उपस्थिति विनै संवैधानिक परिषदको बैठकबाट जबरा प्रधानन्यायधिशमा सिफारिस
काठमाडौं, २७ मंसिर । सर्वाेच्च अदालतका बरिष्ठ न्यायाधिश चाेलेन्द्र शमशेर जबरा प्रधानन्यायाधिशमा सिफारिस भएका छन् । बिहिबार बिहान बसेकाे संवैधानिक परिषदकाे बैठकले उनलार्इ प्रधानन्यायाधिशमा सिफारिस गरेकाे हाे । परिषद्काे बैठक बुधवार बस्ने भनिए पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएकाे थियाे । बिहीबार पनि देउवा बैठकमा अाएनन् । देउवाकाे अनुपस्थिति विनै […]
कोहलपुर-लमही सडक खण्डमा बस र स्कार्पियो ठोक्किदा ६ को मृृत्यु
दाङ, २७ मंसिर । दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । चितवनकाे गीतानगरबाट बाँकेको शम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस गएराति २ बजे […]
बालकलार्इ होटलमा बन्धक बनार्इ १५ लाख फिरौती माग्ने तीन गिरफ्तार
भद्रपुर, २६ मंसिर । सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए । भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका […]
५ सय ७७ करोड राजश्व छलि गर्ने एडिडाससहित ४२ फर्म विरुद्ध मुद्दा
काठमाडौं, २४ मंसिर । चर्चित क्लाेथिङ ब्रान्ड एडिडाससहित ४२ फर्मले ठूलाे मात्रामा राजश्व चुहावट गरेकाे खुलेकाे छ । राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने एडिडाससहितका ४२ फर्मविरुद्ध मुद्दा दर्ता गरेको छ। राजश्व चुहावटसम्बन्धी गरेको अनुसन्धानमा ४२ वटा फर्महरु दोषी देखिएपछि उनीहरुविरुद्ध विभागले मुद्दा दर्ता गरेको हो। यस वर्षकाे साउन महिना यता मात्र उनीहरुले ५ अर्ब […]










