सिकेलाई तेल, विप्लवलाई जेल र देशमा रेलको भेल

आज नेपालको राजनीतिक आकाशमा कालोबादल मडारिन थालेको छ । देश अग्रगमन र पश्चगमनको दोबाटोमा उभिएको छ । जनताको अधिकारहरु विस्तारै खोसीदै गएको छ । भ्रष्टाचार र बेथितीले देश आक्रान्त छ । यो बेला जनताको आक्रोसको भेल उर्लीए को कहाँ पुग्ने हुन ठेगान छैन । अबोध नेपालीहरुको रगतको आहलमा तैरीदै जन्मिएको नेपालको संविधान २०७२ ले देशलाई […]

क्रिष्टल हिमालमा हिमपहिरोमा परी ३ जना वेपत्ता, प्रहरी भन्छ उद्धारमा जान सकिन्न

डोल्पा, २२ चैत । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा पर्ने क्रिष्टल हिमाल आरोहणका लागि गएको टोली हिमपहिरोमा परेर वेपत्ता भएको छ । हिमपहिरोमा परेको पाँच दिन बित्दा पनि अहिलेसम्म उद्धारका लागि कोही पुग्न सकेका छैनन । क्रिष्टल हिमाललाई दोस्रो कैलाश पर्वत मानिन्छ । हिउँ परेका बेला यो पर्वत घुम्दा पुण्य कमाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ […]

बारमा महासचिव बाहेक सबै पदमा वामपन्थी प्यानल विजयी

काठमाडौं, २१ चैत । नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ र महासचिवमा लिलामणी पौडेल विजयी भएका छन् । अध्यक्षमा विजयी भएका श्रेष्ठ सरकारको नेतृत्व गरिरहेको दल नेकपा समर्थित बामपन्थी प्यानलका उम्मेदवार हुन भने पौडेल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलका उम्मेदवार हुन ।  कानून व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको बारको अध्यक्षमा विजयी श्रेष्ठले […]

यसरी पत्ता लागे एसईई परीक्षाका प्रश्नपत्र आउट गर्नेहरु

काठमाडौं, २१ चैत । एसईई परीक्षाको प्रश्नपत्र आउट गर्नेहरु पत्ता लागेका छन् । प्रश्नपत्र आउट भएको विषयमा छानविन गरिरहेको प्रहरीले दोषी पत्ता लगाइसकेको दावी गरेको छ । प्रहरीले एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई आजै सार्वजनिक गर्ने तयारी पनि गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्ने बताएको छ […]

बहालवाला प्रशासनका कर्मचारी नै न्यायाधिशमा सिफारिस

काठमाडाैं, २० चैत । न्याय परिषद्को न्यायाधीश सिफारिस विवादित बनेको छ । मंगलवार परिषद्ले सर्वोच्च अदालतमा ५ र उच्च अदालतमा १८ गरी २३ न्यायाधीश सिफारिस गरेको थियाे । सार्वजनिक भएका नाममध्ये अधिकांसको क्षमतामा प्रश्न चिन्ह खडा भएपछि सिफारिस विवादित बनेको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलकी भान्जीदेखि परिषद् सदस्यको ज्वाईसम्म न्यायाधीश सिफारिस भएपछि न्याय […]

यसरी बाहिरिएको थियो प्रदेश २ मा एसईईको प्रश्नपत्र

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको कान्तिपुरमा जनकराज सापकोटा र सुदिप कैनीले खबर लेखेका छन । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान […]

धुर्मुस र रवि लामिछाने फिल्डमै पुगेर पीडितलाई राहत वितरण गर्दै

काठमाडौं । कलाकारिता र पत्रकारिताबाट निकै चर्चा कमाएका सिताराम कट्टेल धुर्मुस र रवि लामिछाने बारा र पर्साका हावाहुरीबाट पीडितलाइृ राहत वितरण कार्यमा सक्रिय भएका छन् । बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि पुगेका कलाकार सीताराम कट्टेल र पत्रकार रवी लामिछानेले टोली नै लिएर राहत वितरण गर्न थालेका हुन् । २७ जनाकाे ज्यान […]

दुई मिनेटको हावाहुरीले तराईमा ढले २ हजार पोल

काठमाडौं, १८ चैत । आइतबार साँझ २ मिनेट आएको भयानक हावाहुरीले सबैभन्दा ठूलो क्षति बारा जिल्लामा पु¥याएको छ । हावाहुरीले बारामा मात्र २७ जनाको ज्यान गएको छ । हावाहुरीका कारण तराईका विभिन्न जिल्लामा गरी २ हजार विद्युतका पोल ढलेका छन् । नेपाल विद्युत प्राधिकरणले कलैया वितरण केन्द्र अन्तर्गत मात्रै एक हजारदेखि १५ सयसम्म विद्युतका पोल […]

दुई मिनेटको हावाहुरीले लियो २७ को ज्यान, करोडौ धनमालको क्षति (मृतकको नामावलीसहित)

बारा, १७ चैत । आइतबार साँझपख अाएकाे भयानक हावाहुरीका कारण मृत्यु हुनेकाे संख्या २७ पुगेकाे छ । साथै तराइका जिल्लामा ठूलाे जनधनकाे क्षति भएकाे छ ।  हावाहुरीबाट बारा जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएकाे छ । हुरीबतासमा परी बारामा २७ जनाकाे मृत्यु भएकाे छ । बाराकाे फेटा गाउँपालिका अध्यक्ष अमेदीलाल प्रसादले फेटामा मात्रै १७ जनाको शव […]

अपडेट: साँझपख आएको भयानक हावाहुरी, बारामा मात्र २५ को मृत्यु ४०० बढी घाइते

बारा, १७ चैत । आइतबार साँझपख भयानक हावाहुरी आउँदा तराइका जिल्लामा ठूलाे जनधनकाे क्षति हुन पुगेकाे छ । हावा हुरीले बारामा मात्र २५ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी हेमबहादुर शाहीले अहिलेसम्म २१ जनाको शव फेला परेको र बाँकीकाे खबर आउन बाँकी रहेकाे जनाएका छन्।  साँझपख एकाएक असिना र पानीसँगै आएको हावाहुरीले […]