भर्खरै निकाल्यो शिक्षक सेवा आयोगले थप एक जिल्लाको नतिजा (पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको विभिन्न जिल्लाको अन्तिम नतिजा प्रकाशन जारी राखेको छ । आयोगले यसैक्रममा अाज खुलातर्फको प्राथमिक तहको नवलपरासी जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको हो । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि प्रकाशन गर्नेक्रम जारी राखेको छ । आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको गएको असार १० गतेदेखि २९ […]

लामो समयदेखि एउटै तलबमा काम गर्नुपरेको भन्दै विद्यालय कर्मचारी र इसिडी शिक्षक आन्दोलित

नुवाकोट। नुवाकोटका विभिन्न जिल्लामा कार्यरत पूर्वप्राथमिक तहका शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । लामो समयदेखि एउटै तलबमा काम गर्नुपरेको जनाउँदै उनीहरुले तलब बढाउन माग गरेका हुन् । सरकारले चालु आर्थिक वर्षदेखि सरकारी कर्मचारीलाई बढाएको २० प्रतिशत तलब नपाएको गुनासो उनीहरुको छ । आन्दोलन अन्तर्गत उनीहरुले विदुरको बट्टारवजारबाट सुरु गरेको र्‍याली शिक्षा विकास तथा […]

नेपालको सर्वोत्कृष्ट बनेर राजर्षी गुरुकूलले पायो एशियाली शिक्षा नेतृत्व पुरस्कार २०१९

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुलले ‘एशियाली शिक्षा नेतृत्व पुरस्कार २०१९ (Asian Educational Leadership Award२०१९) पाएको छ । एसियाका विभिन्न देशका उत्कृष्ट प्रतिस्पर्धी विद्यालयहरुमध्ये उत्कृष्ट बनेको राजर्षि गुरुकूलले योसँगै ‘नेपालको सर्वश्रेष्ठ इन्टरनेशनल स्कूल २०१९’(Best International School In Nepal २०१९) पनि हासिल गरेको छ । यही १५ सेप्टेम्बरमा भारतको पश्चिम बंगालको कलकत्तामा सम्पन्न कार्यक्रममा विद्यालयलाई उक्त […]

‘शिक्षक पाल्न स्याउ बगैंँचा’

सुर्खेत, ८ असोज “मेरो एउटै सपना छ, विद्यालय बनाउने । जसका लागि मैले आफ्नो जीवनलाई विद्यालयको भविष्य निर्माणमा समर्पित गरिसकेको छु”, देउराली आधारभूत विद्यालय गोठीचौर–३ दामदासे हरिचाँगा जुम्लाका प्रधानाध्यापक जग्गुलाल प्याकुरेलले भने । यहाँका बालबालिकाको शिक्षा अवस्थाले अहिले पनि आफूलाई बस्न नदिएको प्रधानाध्यापक प्याकुरेलले भनाइ छ । सो विद्यालयमा रहेको एक जनाको दरबन्दीमा उनि एक […]

स्कूले विद्यार्थीलाई क्याम्पसका विद्यार्थीको सहयोग

पोखरा, ८ असोज । विद्यार्थी कल्याणकारी सङ्घ, पोखरा बहुमुखी क्याम्पस एकाइ समितिले पोखरा महानगरपालिका–२१ स्थित बक्रेक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ । कान्तिपुर टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजको प्रायोजन एवं लोटस युनिफर्म र बन्धु अफसेटको सह प्रायोजनमा विद्यालयमा अध्ययनरत ३५ विद्यार्थीलाई झोलासहित एक/एक दर्जन कपी, कलम तथा स्वेटर वितरण गरिएको हो । पछिल्ला […]

विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक वितरण

राजापुर, ८ असोज । बर्दियाको राजापुर नगरपालिका वडा नं ६ ले २६५ विपन्न, दलित तथा द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक वितरण गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार गर्दै उपलब्धि बढाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको वडा कार्यालयले जनाएको छ । आव २०७६÷७७ का लागि वडा नं ६ अन्तर्गतका मानपुर मावि टपरा, […]

चेम्बरद्वारा छात्रवृत्ति प्रदान

काठमाडौँ, ७ असोज । नेपाल चेम्बर अफ कमर्सले आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित पाँच छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । चेम्बरले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशबाट ती छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति प्राप्त गर्नेमा प्रदेश १ बाट अनु पौडेल (सङ्खुवासभा) र मेनुका गुरुङ (सुनसरी), प्रदेश नं २ […]

शिक्षाका सह-सचिवहरुको ब्यापक सरुवा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवहरुको ब्यापक सरुवा गरेको छ । मन्त्रालयले शिक्षा सेवाका राजपत्रांकित प्रथम श्रेणीका धेरै सह-सचिवहरुलाई एकसाथ सरुवा गरिदिएको हो । मन्त्रालय श्रोतका अनुसार शिक्षा मन्त्रालयको महत्वपूर्ण महाशाखा मानिएको योजना महाशाखा प्रमुखको रुपमा रहेका बैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोगमा सरुवा गरिएको छ भने उनको ठाउँमा अस्ट्रेलियाबाट भर्खरै अध्ययन बिदा सकाएर फर्केका सह-सचिव […]

शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ : डा भट्टराई

काठमाडौँ, ७ असोज । समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य सबैको अधिकार भएकाले राज्यले पूर्ण दायित्व लिई निःशुल्क गर्नुपर्ने बताएका छन । समाजवादी विद्यार्थी युनियनले आज यहाँ आयोजना गरेको ‘विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य र शिक्षा क्षेत्रको सुधार’ विषयक अन्तरक्रियामा उनले उच्च शिक्षासम्म राज्यले सबै खर्च व्यहोर्नुपर्नेमा जोड दिए । अध्यक्ष […]

शिक्षक लाइसेन्स परीक्षाका लागि माध्यमिक र निम्न माध्यमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको लागि माध्यमिक तह र निम्न माध्यमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र […]