भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खोलेको छ । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको हो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगको विज्ञापन अनुसार प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको […]
शिक्षा
शिक्षक लाइसेन्सको विज्ञापन यसै साता, अनलाइन आवेदन र मेसिनबाटै कपी परिक्षण
भक्तपुर, २ असार । शिक्षक सेवा आयोगले यसै साताभित्र शिक्षण अनुमति पत्र शिक्षक लाइसेन्सको परीक्षाका लागि विज्ञापन खुलाउने भएको छ । विज्ञापनका लागि सबै तयारी सकिएको आयोगले जनाएको छ । वैशाखकै पहिलो साता विज्ञापन गर्ने आयोगको तयारी थियो । तर, अनलाइनबाटै फारम भर्ने व्यवस्थाका लागि परीक्षण गरिरहेको आयोगले प्राविधिक कठिनाई देखा परेपछि अहिलेसम्म विज्ञापन गर्न […]
यस वर्षको एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने
काठमाडौ, २ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक भएको छ । देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइरहेको जानकारी दिँदै बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको जनाएका छन् । यस वर्ष गत चैत १० […]
वडाध्यक्ष नै बेहोस भएपछि हरिवनका सबै विद्यालयमा बिदा, लालबन्दी र बागमतीमा पनि बिदा
सर्लाही, १ असार । केहिदिन यता देशभर नै तापक्रम बढ्दा जनजीवन प्रभावित बनेको छ । अत्याधिक चर्को घाम र तातो हावाको कारण सर्लाही सहित तराईको जन जीवन अझ कष्टकर बनेको छ । यसैबिच अत्याधिक गर्मीका कारण हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेखमेहबुब रेजा बेहोस भएपछि उपचारको लागि विरगंज पुर्याइएको छ । वडाको […]
एकैदिन ४ विद्यालयले पाए नयाँ भवन, विद्यार्थी फुरुङ्ग !
काठमाडौं । काठमाडौं जिल्लामा भूकम्प प्रभावित ५० प्रतिशत बढी विद्यालयहरुको पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । शुक्रवार एकैदिन ४ वटा विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । काठमाडौंमा भूकम्पका कारण २४१ विद्यालयमा क्षति पुगेको थियो । ६४ बनिसकेका छन् । ६८ वटा निर्माण सम्पन्न हुने तरखरमा छन् । इकाइका इञ्जिनियर सागर […]
सम्झनामा डि.आर. पौडेल, विद्यार्थी कार्यकर्ता देखि शिक्षामन्त्रीसम्म !
काठमाडौं । पूर्व शिक्षामन्त्री धनिराम (डी.आर.) पौडेलको असमायिक निधन भएको छ । शुक्रवार विहान करिव ७ बजेको समयमा उनको निधन भएको हो । बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट २०२२ कार्तिक ४ गते तात्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिएका पौडेल २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहेका थिए । मोहनबिक्रम […]
सार्वजनिक सवारी चढ्ने र कोठा भाडामा बस्ने निस्कलङ्क पूर्वमन्त्री पौडेलको निधन
काठमाडौँ, ३१ जेठ । पूर्व शिक्षा मन्त्री धनिराम (डीआर) पौडेलको असमायिक निधन भएको छ । शुक्रवार विहान करिव ७ बजेको समयमा उनको निधन भएको हो । चितवन माडीस्थित घरमा रहेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएपछि अचेत उनलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । ५३ वर्षीय पौडेलको हृदयघातका कारण मृत्यु भएको अस्पतालको भनाइ […]
अस्थायी शिक्षकको मुद्दामा संवैधानिक इजलाशमा बहस सकियो, शिक्षक विज्ञापन खारेज होला ?
काठमाडौं । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दामा बुधवार अन्तिम बहस भएको छ । मुद्दाको अन्तिम फैसला असार १८ गते आउने सर्वोच्च अदालतले जनाएको छ । मुद्दामा अन्तिम बहस भएसँगै अब आउने फैसलाले अस्थायी शिक्षकहरुको भाग्यको फैसला गर्ने छ । यसले शिक्षक सेवा आयोगले सञ्चालन गरेको अस्थायी […]
जापानको सहयोगमा विद्यालय भवन निर्माण
हेटौँडा, २९ जेठ । हेटौँडा उपमहानगरपालिका–१९ स्थित गणेश आधारभूत विद्यालय कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल एक करोड ७७ लाख २६ हजार ३०३ को लागतमा निर्माण भएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । भवनमा छात्रछात्रा शौचालय, […]
विद्यालयको प्राङ्गणमै एकाएक ४ बालकको मृत्यु, विद्यालयमा त्रास
काठमाडौं । दार्चुलाको एक विद्यालयमा प्राङ्गनमा एकैसाथ चार जना बालबालिकाकाे मृत्यु भएकाे छ । जिल्लाकाे नौगढ गाउँपालिका वार्ड नं ४ मा रहेकाे गणेश विनायक माध्यमिक विद्यालयको प्राङ्गणमै ४ बालबालिकाको मृत्यु भएको हाे। जिल्ला प्रहरी कार्यालय दार्जुलाका अनुसार विद्यालयकाे ग्राउन्डमा रहेको शौचालयको सेफ्टीट्यांकी भासिँदा चार विद्यार्थीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक […]









