सुष्मा स्वराजले भनिन, ‘प्रम मोदीले जनकपुरमा लाखौ भारतीयलार्इ सम्बोधन गर्नुभयो’

काठमाडौं, १५ जेठ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले जनकपुरका विषयमा गरेको टिप्पणीमा गल्ती भएको स्वीकार गरेकी छिन्। भारतीय जनता पार्टी सरकारमा सामेल भएको चार बर्ष पुगेको अवसर पारेर स्वराजले पत्रकार सम्मेलन आयोजना गरेकी थिइन्। उनले नेपालको जनकपुरमा भारतीय प्रधानमन्त्ररु नरेन्द्र मोदीले भारतीय प्रवासीलाइ सम्बोधन गरेको बताएकी थिइन्। गत बैशाख २८ गते नेपाल आएका मोदीलाई जनकपुरमा […]

मध्यराति बस दुर्घटना, १८ बालबालिकासहित ४८ जनाको मृत्यु

काठमाडौं, १३ जेठ । युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार अपरान्ह्सम्म ४८ पुगेकोे छ । अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय चिकित्सकहरूले बताइएका छन् । मृतकमध्ये १८ जना बालबालिका रहेका पनि अस्पताल स्रोतले जनाएको छ । यसअघि युगाण्डा बस दुर्घटनामा परी कम्तीमा […]

किम जोङसँग वार्ता हुन सक्छः ट्रम्प

काठमाडौ, १२ जेठ । उत्तर कोरियाका नेता किम जोङ उनसँगको वार्ता रद्द गरेको अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बोली फेरेका छन् । बोलीमा ठेगान नभएको नेता भनेर चिनिएका ट्रम्पले फेरि त्यसलाई पुष्टि गर्दै उनसँग वार्ता हुन सक्ने बताए । ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै जुन १२ मै शिखर वार्ता हुन पनि सक्ने बताएका छन् । उनले […]

चर्चित हलिउड निर्माता हार्वीले गरे आत्मसमर्पण, यस्तो छ मुद्दा

काठमाडौं,१२ जेठ । हलिउडका एक चर्चित निर्माता हार्वी वाइनस्टिनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनीमाथि बलात्कार र यौन उत्पीडन सम्बन्धी मुद्दा दायर गरिएको छ । यद्यपि अदालतले उनलाई एक मिलियन डलर धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीमाथि अभिनेत्रीहरुसहित करिब ७० महिलाहरुलाई बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । गत वर्ष […]

इराकमा कम्युनिस्टको सरकार बनेपछि बुर्का त्यागेर लाल झण्डामा सजिए महिलाहरु (फोटोफिचर)

काठमाडौँ । स्लामको बाहुल्यता रहेको देश इराकमा कम्युनिस्ट कम्युनिस्ट नेतृत्वमा सरका बनेको छ । इराकको राजधानी बगदादमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पहिलो सरकार बनेको हो । पहिलो पटक सरकार बनेसँगै हजारौं कम्युनिस्ट नेता, कार्यकर्ता र समर्थक सडकमा निस्केको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । विशाल विजय समारोमा सधैं बुर्कामा देखिने इराकी महिलाहरु कम्युनिस्ट पार्टीको झण्डाले शरीर ढाकेर […]

कर्नाटकमा मोदी र भाजपा सुपरफ्लप, राहुल र एचडीको राजनीति यसरी बन्यो सफल

काठमाडाैं । जनता दल सेक्युलर, जेडिएसका नेता कुमारस्वामीले बुधबार भारतको कर्नाटक राज्यको मुख्यमन्त्रीको शपथ लिए । उनले बैंगलुरुमा भएको विशेष समारोहमा उनले मुख्यमन्त्री पदको शपथ लिएका हुन् । यस्तै कांग्रेसका नेता जी परमेश्वरले उप–मुख्यमन्त्रीको शपथ लिएका छन् । भारतीय जनता पार्टी, भाजपाका बिएस येदियुरप्पाले संसदमा बहुमत साबित गर्न नसकेर राजीनामा दिए । त्यसकारण कर्नाटकमा एकहप्ता […]

अमेरिकाले नयाँ सर्त राखेपछि भाँडिदै वार्ता, क्षेप्यास्त्र प्रहार गर्ने तयारीमा बस्न किमको निर्देशन

काठमाडौं, ९ जेठ । अमेरिका र उत्तर कोरियाबीचको वार्ता हुने भन्दा नहुनेतिर अगाडि बढेको छ । सुरुमा विना सर्त वार्तामा बस्न तयार भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिममा आएर नयाँ सर्त अगाडि सारेका छन् । अमेरिकाले परमाणु हितयार नष्ट गर्न उत्तर कोरियालाई दवाव दिइरहेको छ । ट्रम्पले उत्तर कोरियाले हतियार नष्ट नगरेसम्म वार्ता नगर्ने संकेत गरेसँगै […]

अमेरिकी उपराष्ट्रपतिले उत्तर कोरियालाई दिए यस्तो चेतावनी

काठमाडौं, ८ जेठ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध कुनै खेल नखेल्न उत्तर कोरियाली शासक किम जोङ उनलाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासकबीच अर्को महिना शिखर वार्ताको तिथि तय गरिएको छ । अमेरिकी उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्प विरुद्ध कुनै खेल खेले त्यो किमको ठूलो गल्ती […]

निकोलस मदुरो भेनेजुएलामा पुन: विजयी, विपक्षी र अमेरिकाले गरे परिणाम अस्वीकार गर्ने घोषणा

काठमाडाैं । भेनेजुएलामा भएको विवादास्पद पुनः चुनावमा राष्ट्रपति निकोलश मदुरो विजयी भएका छन् । विपक्षीले बहिष्कार गरेको चुनावमा मदुरो विजयी भएको भेनेजुएलाको निर्वाचन आयोगले जनाएको छ । विपक्षीले चुनावको नाममा फउल गेम खेलिएको आरोप लगाएका छन् । चुनावमा जम्मा ४६ प्रतिशत मात्रै मत खसेको बताइएको छ । मदुरोका प्रमुख प्रतिस्पर्धी हेनरी फाल्कोनले मतदान सकिए लगतै […]

जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना क्युबामा दुई दिनसम्म राष्ट्रिय शोक

काठमाडौं, ६ जेठ । क्युवा सरकारले दुई दिने राष्ट्रिय शोक घोषणा गरेको छ । हवाई जहाज दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा सो शोक घोषणा गरिएको हो । शुक्रबार राति भएको जहाज दुर्घटनामा क्युबा र अजेन्टिना गरी १०७ जना जनाको मृत्यु भएको थियो । क्युबाको राष्ट्रिय धोजाबाहक विमान उडेको केही समयभित्रै विमानस्थल नजिकै दुर्घटना भएको थियो […]