मलेसियन प्रहरीले कम्पनीमा छापा मारेर गर्यो ४७ जना नेपाली गिरफ्तार

मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई प्रहरीले पक्राउ गरेको छ। अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिए पनि सदुपयोग नगरेका आप्रवासी पक्राउको अभियान चलिरहेको छ। साइवरजयाको एक कम्पनीमा छापा मारेर २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले ३ सय ३८ जना पक्राउ गरेको मलेसियाको अध्यागमन कार्यालयले जनाएको […]

जापानमा अछाम सरोकार मन्चको गठन

सुदुरपश्चिमको अछाम जिल्ला बाट जापानमा अाई बिभिन्न पेशा ब्यवसाय गरिरहेका अछामीहरुको समुह मिलेर ‘अछाम सरोकार मन्च’ जापानको गठन गरिएको छ । मन्च गठन गर्नुको उद्धेश्य जापानमा रहेर पनि अछामको बिकासका लागि जापानमा छरिएर रहेका अछामीबीच एकता गरी अछामको बिकासका लागि केही न केही योगदान पुर्याउने रहेको छ । विदेशि भुमिमा आत्मियता धरोहर, समुन्नत समाज, कुप्रथा, […]

जापानबासी नेपालीका समस्या बुझ्न पत्रकार रवि लामिछाने जापान आउदै

चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने जापानका नेपालीका समस्या र समाधानका बिषयमा छलफल गर्न जापान आउने भएका छन । यही सेप्टेम्बर २१ तारिख शुक्रबारका दिन बेलुकी ६ बजे टोकियोको नाकानो स्थित नाकानो जेरो हलमा पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको ‘जापानका नेपालीका समसामयिक बिषयमा छलफल तथा बृहत अन्तर्कृया’कार्यक्रममा पत्रकार लामिछानेको बिशेष प्रस्तुति रहनेछ । उक्त कार्यक्रममा […]

मलेसियाद्वारा कामदारको न्युनतम पारिश्रमिक वृद्धि

काठमाडौं । मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी […]

नवलपरासी समाज जपानको दोश्रो नवलपरासी तीज धमाका सम्पन्न

जापान-हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा जापानमा रहेका नेपालि चेली हरुलाई माइती घर बिर्साउदै नवलपरासी समाज जापानले सेप्टेम्बर ५ तारिक टोकियोको नाकानो जिरो हलमा “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रम सम्पन्न गएको छ । कार्यक्रम लाई औपचारिक रुपमा रेखा पुरी सन्चालन गरेकी थिन् भने कार्यक्रम को सभापति सस्था का अध्यक्ष किस्न प्रसाद अधिकारि कार्यक्रम […]

गल्कोटे दिदीबहिनी समुहले टोकियोमा तीज कार्यक्रम गर्ने

नेपाली नारीहरुको महानचाड हरितालिका तीजको अवसरमा गल्कोटे दिदीबहिनी समुहले ‘तीज बिशेष कार्यक्रम २०७५’ को आयोजना गर्ने भएका छन् । हरितालिका तीजको अवसरमा गरिन लागेको उक्त कार्यक्रम सेप्टेम्बर ११ तारिख दिनको ५ बजे देखि एकेगामी खाइकानमा हुने जानकारी आयोजकले दिएको छ । कार्यक्रमको लागि ख्यातिप्राप्त कलाकार लोक तथा दोहोरी गायक ईश्वर सिंह र लोक गायिका रितु […]

बलेवा सेवा समाज जापानको तीज मेला कार्यक्रमको तयारी तिब्र

अर्जुन लामिछाने/टोकियो जापानमा क्रियाशिल सामाजिक संस्था बलेवा सेवा समाज जापानले हरितालिका तीजको अवसरमा ‘तीज मेला २०१८’कार्यक्रम गर्ने भएको छ । स्वास्थ्य शिविर सञ्चालन तथा विपन्न विरामिको सहयोगार्थ सञ्चालन गर्ने तिज मेला सेप्टेम्बर ९ तारिख आईतवार टोकियोको मेगुरो कुमिन सेन्टरमा हुनेछ । उक्त तीज मेलामा नेपालका ख्याति प्राप्त कलाकार याम क्षेत्रि, सम्झना लामिछाने मगर र कृष्ण […]

शिनओकुबो नेपाली ब्यवसायी संघको प्रथम अधिवेशन गर्ने तयारी

टोकियो – शिनओकुबो नेपाली ब्यवसायी संघको आगामी १६ तारिख आइतवारका दिन प्रथम अधिवेशन हुने भएको छ । अधिवेशन शिनओकुबोस्थित टोकियो रोधी क्लवमा हुने संयोजक बिजय थकालीले जानकारी दिनुभयो । ‘शिनओकुबो ब्यवसायी संघ’ टोकियोको शिनओकुबो क्षेत्रमा बिभिन्न्न ब्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरुको साझा संघ हो । अधिवेशनले यस क्षेत्रमा ब्यवसायरत नेपालीहरुको हितलाई मध्य नजर गर्दै बिधीबिधानको निर्माण, […]

शिनओकुबो घटनाप्रति नेपाली ब्यवसायी समितिद्वारा घोर निन्दा

गत आइतवार राती टोकियोको शिनओकुबोस्थित एक रेष्टुरेन्टमा नेपालीहरुबीच भएको अप्रिय एवं अनपेक्षित घटनाप्रति शिनओकुबो नेपाली ब्यवसायी समितिले गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको घोर निन्दा गरेको छ । ब्यवसायिकरुपमा गम्भीर आघात पर्ने गरी भएको सो घटनामा जो सुकैको संलग्नता भएको भए पनि दोषीलाई कसुर बमोजिमको सजाय दिलाउन सो समितिले कडा कदम चाल्ने बताएको छ । […]

बागलुङका ३४ वर्षीय युवकद्वारा इटालीमा झुण्डिएर आत्महत्या

काठमाडौं । बागलुङका एक युवाले इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको तानग्राम–२ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् । गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । यो नेपाली दूताबासले इटालीलाई समेत हेर्दै आएको छ […]