काठमाडौँ, १३ चैत । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो । ट्रिप एडभाइजर […]
पर्यटन
सांस्कृतिक संरक्षित क्षेत्र टोखामा जनप्रतिनिधि, पत्रकार संयुक्त भ्रमण
काठमाडौँ, १२ चैत । ‘सांस्कृतिक संरक्षित क्षेत्र टोखाकाे पर्यटनलाइ बढाउन स्थानीय जनप्रतिनिधि, समाजका अगुवा, सांस्कृतिक तथा सामाजिक संघ–संस्था, पर्यटन व्यवसायी, पत्रकारकाे संयुक्त टाेलीले भ्रमण गरेकाे छ । समाजका विभिन्न क्षेत्रका पेशा व्यवसायीहरु तथा स्थानीय अभियन्ताहरुको सहभागितामा ‘टोखा सांस्कृतिक पर्यटन यात्रा” को आयोजना गरी सोमबार यस क्षेत्रका सम्पदा तथा एेतिहासिकस्थलहरुको संयुक्त अवलोकन भ्रमण गरिएकाे हाे । […]
चर्चित पर्यटकीय स्थल काँक्रेविहारको नयाँ स्वरुप तयार हुँदै
सुर्खेत, १२ चैत । कर्णालीको पर्यटकीयस्थल काँक्रेविहार पुनःनिर्माण करिव ७० प्रतिशत सकिएको छ । मूर्तिकारको अभाव र रेखाङ्कनका भरमा काम गर्नुपर्ने बाध्यताका कारण तोकिएको समयावधिभन्दा पुनःनिर्माण एक वर्ष पर धकेलिएको हो । जेठ मसान्तमा सकिएको म्याद पुरातत्व विभागले पुनः एक वर्ष थप गरेको थियो । काँक्रेविहार क्षेत्रको पर्खाल, उत्तर–दक्षिण तथा मुख्यद्वार निर्माण सकिएको छ । […]
कला नगरी ललितपुरमा कला र सांस्कृतिक महोत्सव हुने
चैत्र ११ गते सोमबार / वल्ड क्राफ््ट काउन्सिलले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा भएको अवसरमा ललितपुर महानगरपालिका– १६ ले बृहत कला तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । कला नगरीलाइ वृहत परिचय दिन यो महोत्सव चैत्र १७ गतेसम्म हुने छ । ललितपुर स्थित पाटन दरबार क्षेत्रमा हुने महोत्सवको उत्घातन उपपराष्ट्रपति […]
प्रधानमन्त्री ओली चढेको विमान होल्ड गर्नेलाई कार्वाही गर्न सिफारिश
काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलता ख्याल नगरेको भन्दै क्यान र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई […]
सेवा सुविधा यथोचित लागु नगरे पर्यटन क्षेत्र ठप्प पार्ने घोषणा
काठमाडौँ, ७ चैत । पर्यटन क्षेत्रमा संलग्न मजदूरले सम्झौताअनुरुप कम्पनीले सेवासुविधा नदिएको भन्दै सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् । पर्यटन मजदूरको सङ्गठन युनिट्राभलले बिहीबार पत्रकार सम्मेलन गरी नौ बुँदे माग अघि सार्दै श्रम ऐनअनुसार पर्यटन क्षेत्रका श्रमिकको कार्यक्षेत्रमा सेवासुविधा कार्यान्वयन गरिनुपर्ने भन्दै माग सम्बोधन नभए सङ्घर्षमा जान बाध्य हुने जनाएको छ । श्रमिकको माग […]
मुगु सोराङ्ग लेकमा ठूलो हिमपहिरो जाँदा एकै व्यक्तिका १७ चौरी मरे
मुगु, ६ चैत । हिमपहिरोमा परेर मुगुमा ठूलो संख्यामा पुवा गाउँवासीका चौरीहरु मरेका छन् । जिल्लाको कार्मारोङ गाउँपालिकाको सोरुङ्ग भन्ने लेकमा हिमपहिरो गएको हो । कार्मारोङमा गएको हिमपहिरोमा परी सोही गाउँपालिका वार्ड नं. ६ पुवा गाउँका कोन्जोक छेवाङ तामाङ १७ चौर मरेका छन् । छेवाङले सोरुङ्ग लेकमा चराउनका लागि चौरी लगाएका थिए । हिमपहिरोले परेर […]
धार्मिक पर्यटन विकासका लागि काठमाडौं-लुम्बिनी साइकल र्याली शुभारम्भ
काठमाडौं, ३ चैत । ग्रेट बुद्ध ट्रेल अभियान अन्तर्गत आइतबार काठमाडौंको स्वयम्भु महाचैत्य बात साइकल र्यालीको शुभारम्भ भएको छ । भगवान बुद्धले आजकै दिनमा सात पाइला सारेकाे एेतिहासिक किम्बदन्तीका अाधारमा यही महान् दिनलाई सात अंकको संयोग बनाई अाइतबार बिहान सात बजेर सात मिनेट सात सेकेन्डमा उक्त ¥यालीको सुभारम्भा गरिएको हो । ७५ जना साइकल […]
२ महीनामा २ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए
काठमाडौँ, २८ फागुन । सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा […]
इथियोपियन एयर जहाज दुर्घटनामा ज्यान गुमाउने १५७ मध्ये एक नेपाली चेली
काठमाडौ, २७ फागुन। इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर आइतबार अपरान्ह ज्यान गुमाउने १५७ जनामध्ये एकजना नेपाली युवती परेकी छिन् । दुर्घटनामा गोर्खा मुल घर भएकी एकता अधिकारीको निधन भएको छ । इथियोपियाको राजधानी अदिस अबावाबाट केन्याको राजधानी नैरोवीतर्फ उडेको विमान धावनमार्ग छाडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो । इथियोपियास्थित राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा कार्यरत अधिकारी […]









