सामाजिक अभियन्ता भन्दै सरकारी निकायलाई प्रयोग गरी व्यवसायीलाई धम्क्याएर पैसा उठाउनेहरु बढे

काठमाडौँ, २६ फागुन । काठमाडौंमा सरकारका संरचनाहरुलाई प्रयोग गरेर ठगी धन्दा चलाउनेहरु बढेका छन् । केहीले प्रहरीदेखि अख्तियारसम्म आफ्नो लिंक भएको देखाउने त केहीले यस्ता निकायमा वेनामी उजुरी हालेर विभिन्न व्यवसायीहरुलाई अप्ठ्यारोमा पार्ने र तिनीहरुबाट बार्गेनिङ गरेर ठूलो पैसा असुल्ने गरेको पाइएको छ । त्यस्ता व्यक्तिहरु आफूलाई सामाजिक अभियन्ता भनेर प्रचार पनि गर्दै हिडेका देखिन्छन् […]

१४९ यात्रु बोकेको जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित सबैको मृत्यु

काठमाडौ, २६ फागुन । इथाेपियामा ठूलाे जहाज दुर्घटनामा परेकाे छ । १४९ जना यात्रु बाेकेकाे इथोपियन एयरलाइन्सको विमान दुर्घटनामा पर्दा जहाजमा यात्रा गर्ने सबैकाे मृत्यु भएकाे छ । इथाेपियन एयरलाइन्सकाे बोइङ-७३७ विमान दुर्घटनामा परेकाे हाे । इथाेपियाकाे राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जाने क्रममा उक्त विमान आइतबार दुर्घटना परेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् […]

पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना, प्याराग्लाइडिङ बन्द गर्ने पोखरा महानगरको घोषणा

कास्की, २१ फागुन । सराङकोटबाट उडेका प्याराग्लाइडिङका पाइलटको ज्यान गएको छ । सराङकोटबाट बिहान ११ः४५ बजेतिर उडान भरेका रसियन नागरिक डिमी डिभिल उडेको केही समयपछि नै दुर्घटनामा परेका हुन। दुर्घटनामा परेर घाइते भएका डिमी डिभिललाई उपचारको लागि पोखराकै मेट्रोसिटी अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको हो । आइतबार मात्र प्याराग्लाइडिङ […]

पोखरामा दुई प्याराग्लाइडिङ दुर्घटनामा एकको हातै चुडियो, एक जना रुखमै अड्किए

पोखरा, २१ फागुन । पोखरामा प्याराग्लाइडर दुर्घटना हुँदा आज दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । कास्कीका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परेका विदेशी पाइलटमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका पोल्याण्डका ३० वर्षीय जानुज कारोलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको एउटा हात जलेको बताइएको […]

डडेल्धुरामा डुङ्गा ल्याएपछि ह्वात्तै बढे पर्यटक

डडेल्धुरा, १४ फागुन । डडेल्धुराको आलितालमा डुङ्गा सञ्चालनमा आएसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । सुदूपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा ठूलो ताल आलितालमा पहिलो पटक डुङ्गा सञ्चालनमा आएको हो । आलिताल गाउँपालिकाको गोदाम बजारबाट तीन किलोमिटर माथि आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलो पटक डुङ्गा सञ्चालनमा आएपछि त्यहाँ पर्यटक आगमनमा वृद्धि भएको छ । पर्यटकको […]

प्याराग्लाइडिङका लागि सबैभन्दा उत्कृष्ट स्थान पत्ता लाग्यो

बागलुङ, ४ फागुन । प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सरङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ । गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ सफल उडान गरेका थिए । लामो समयदेखिका अनुभवी पाइलट टेकबहादुर थापा, लक्ष्मण सुनुवार, सागर राउत, आकाश क्षेत्री, प्रदीप ब्लनले बलेवाको […]

भारी हिमपातले बेहुलीझैं सिँगारिएको डोल्पाको जुफाल एयरर्पोटका मनोरम दृष्यहरु

डोल्पा । यो हिउँदमा कर्णाली लगायत देशका उपल्लो हिमाली भेगमा अत्यधिक हिमपात परेको छ । हिमपातका कारण यस क्षेत्रको जनजीवन पूर्णत प्रभावित भयो । यसैक्रममा डोल्पाको एक मात्र हवाइ मैदान जुफाल एअरपोर्ट हिउले टमक्क ढाकिएका कारण केही दिन हवाइ यातायात नै अवरुद्ध बन्न पुग्यो । आइतबार रातीदेखि हिमपात सुरु भएपछि कर्णालीका डोल्पासहित हुम्ला, जुम्ला, मुगु […]

कर्णाली नदीमा ‘रिभर गाइड’ तालीम सुरु

काठमाडौँ, २३ माघ । कर्णाली नदीमा ‘रिभर गाइड’ तालीम सुरु भएको छ । साहसिक जलयात्रा गर्नका लागि नेपाल एशोसिएसन अफ ¥याफ्टिङ (नारा)ले यस्तो तालिम सुरु गरेको हो । नाराको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनात्मक सहकार्यमा मङ्गलबारदेखि सञ्चालन गरिएको तालिम तीन दिनसम्म चल्ने बताइएको छ । नेपालको पर्यटन उद्योगको एउटा महत्वपूर्ण विधाको रूपमा स्थापित साहसिक […]

पर्यटन बोर्डमा मनास्लु हिमाल क्षेत्रका तस्बीर प्रदर्शनी

काठमाडौँ, १८ माघ । मनास्लु हिमाल र आसपासको प्रकृति, संस्कृति, जीवजन्तु र जनजीवन समेटिएको तस्बीर प्रदर्शनी नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि शुरु भएको छ । बोर्डको ‘फोटो नेपाल’ कार्यक्रमअन्तर्गत पत्रकार लक्ष्मीप्रसाद ङाखुसीले खिच्नुभएका ३५ फोटो प्रदर्शनीमा राखिएको छ । विगत ११ वर्षदेखि सो क्षेत्रमा आठ पटकको आफ्नो भ्रमणका क्रममा खिचेका तस्बीर प्रर्दशनी गरिएको फोटो पत्रकार ङाखुसीले […]

ठूलो हिमपात परेपछि गोसाइँकुण्डको आवागमन बन्द

रसुवा । यही माघ ८ गतेदेखिको भारी हिमपातका कारण धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड जाने पदमार्ग बन्द भएको छ । चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाका अनुसार हिमपातले चोलाङपाटीभन्दा माथि पैदलमार्गमा करीब डेडफिट हिउँ जमेकाले सो मार्गको आवतजावत बन्द भएको हो । पहिलापहिला विशेष धार्मिक पर्वमा मात्र आउने तीर्थयात्रु विसं २०७२ को भूकम्पपश्चात् बारै महीना निरन्तर […]