बमजनको आश्रममा सिआइबीको छापा, सञ्चलाललार्इ गाडिएको ठाउँमा पुगे फरेन्सिक विज्ञ

सिन्धुपाल्चाेक, २० पुस । विवादास्पद तपस्वी रामबहादुर वम्जनकाे अाश्रममा प्रहरी्ले छापा मारेको छ । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीलेले बमजनको सिन्धुपाल्चाेकमा रहेकाे आश्रममा शुक्रबार छापा मारेकाे हाे । लिटल बुद्ध भनेर चर्चा गरिएका बम्जनकाे अाश्रममा एक जनाकाे हत्या गरेकाे र ४ जनालार्इ वेपत्ता पारिएकाे […]

प्रधान्यायाधिश जबराले नियुक्त भएलगत्तै संविधान विपरित जोशीलार्इ जिम्मेबारीबाट हटाए

काठमाडौँ, २० पुस । राजनीतिक अस्थिरताका बारेमा प्रश्न उठिरहँदा न्यायालय पनि विवादमा पर्दै गएकाे छ । खिलराज रेग्मीलार्इ मन्त्रिपरिषद जिम्मा लगाइएसँगै न्यायालयमा राजनीतिक हस्तक्षेप बढेकाे बताइन्छ । यसैक्रममा सर्वाेच्चले पहिलाे पटक अाफै दीर्घकालीन राजनीतिक तथा संवैधानिक महत्वकाे निर्णय गरेकाे छ । त्याे पनि सर्वाेच्चकै एक अर्का न्यायाधिशकाे मन भाँचेर । प्रधानन्यायाधिशमा नियुक्त भएलगत्तै नयाँ चालेन्द्र […]

पर्ने मुल्यभन्दा जवरजस्त बढी हालेर निगमको वाइड बडी किनिएको खुलासा

NAC-New-Aircraft

काठमाडौँ, १८ पुस । कान्डै कान्ड रहेकाे नेपाल वायुसेवा निगममा अर्काे वाइडवडी कान्ड अाएकाे छ । यस काण्डमा पर्यटन मन्त्री समेत जाेडिएका छन् । यसै सन्दर्भमा निगमकाे वाइडवडी खरिदमा भएकाे अनियमितता छानविन गर्न गठित संसदको सार्वजनिक लेखा समितिको उपसमितिले अाफ्नाे प्रतिवेदन बुझएकाे छ । प्रतिवेदनमा निगमले दुईवटा वाइड बडी जहाज किन्दा करिव ४ अर्ब ३५ […]

अब नेपालको आफ्नै भूउपग्रह,, जापानमा पढन गएका दुर्इ इन्जिनयरले तयार गरेको भूउपग्रह प्रक्षेपण गरिदै

काठमाडाैं, १७ पुस । अब नेपालले आगामी वैशाखदेखि आफ्नै भूउपग्रह चलाउने भएकाे छ । त्यसका लागि नेपालले अाफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेकाे छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न लागिएको हो। ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई […]

राष्ट्र बैंकमा रोकिएको अर्बौ रुपैयाँ छुटाउन सुमार्गी सर्वोच्चको आदेश गराउन सफल

काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकमा पाँच वर्षदेखि राेकिएकाे विवादास्पद चर्चि व्यापारी अजयराज सुमार्गीकाे ८३ कराेड रुपैयाँका लागि सर्वाेच्चले अादेश गरेकाे छ । सर्वाेच्चकाे याे अादेशसँगै अब सुमार्गीले उक्त रकम झिक्ने बाटाे खुलेकाे छ । सुमार्गीले ट्याक्स हेवेन देश ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम नेपाल भित्र्याएका थिए । मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिकाे […]

निर्मला हत्यालार्इ रहस्यमय बनाएको कन्चनपुर प्रहरीले पत्रकारलार्इ दियो शौचालयमा थुनेर मार्ने धम्की

काठमाडाैं, १४ पुस । निर्मला पन्तकाे हत्या सम्बन्धि प्रमाणहरु क्रमश: लुकाएर घटनालार्इ रहस्यमय बनाएकाे कन्चनपुर प्रहरीले एक पत्रकारलार्इ दुर्व्यवहार गरेकाे खुलेकाे छ । प्रहरीले नेपाल टेलिभिजनमा कार्यरत पत्रकार पदमराज बाेहाेरालार्इ दुर्व्यवहार गरेकाे हाे । महेन्द्रनगर नगर विकास समितिको जमिन प्रकरणको समाचार संकलनका क्रममा होटल ओपेरा नजिक पुगेका पत्रकार बाेहाेराकाेे परिचय पत्र च्यातेर फाल्नुका साथै दुर्व्ववहार […]

हत्यारा पत्ता लगाउन अन्ततः चितुवाको डिएनए परिक्षण गरियो

सन्धिखर्क, १४ पुस । हत्यारा पत्ता लगाउन अर्घाखाँचीमा चितुवाको डिएनए परिक्षण गरिएको छ । लगातार १४ बालबालिकाको ज्यान लिने चितुवाको पहिचान गर्न यो डिएनए परिक्षण गरिएको हो । १४ जनाको ज्यान लिने चितुवा एउटै हो वा होइन भन्ने पत्ता लगाउन काठमाडौंस्थित प्रयोगशालामा डिएनए परिक्षण गरिएको हो । डेढ महिनाअघि अर्घाखाँचीको ढिकुरा पियाले खोलामा नरभक्षी ठानिएको […]

सुझाब समेटने गरी ओली गलेपछि २ सातादेखि चलेको नेकपाको बैठक सम्पन्न, प्रतिवेदन सर्वसम्मतले पारित

काठमाडौँ, १३ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे स्थायी समितिकाे बैठकले तत्कालका लागि पार्टीभित्र देखिएका विवाद सल्टाउँदै प्रस्तुत प्रतिवेदन पारित गरेकाे छ । विवादका कारण लम्बिएकाे बैठक अन्तत: अध्यक्ष केपी शर्मा अाेली र पुष्पकमल दाहाल प्रचण्डले माैखिक अाश्वासनका पाेका फुकाएपछि प्रतिवेदन पारित गर्दै सकिएकाे हाे । नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी […]

ठेकेदार, डिजाइनर र व्यवस्थापनले मिलेमतो गरी यसरी गर्छन ठूला परियोजनामा चरम लापरवाही

काठमाडौँ, १३ पुस । राष्ट्र निर्माणका महत्वपूर्ण विकास निर्माणका ठूला परियोजनाको काममा चरम लापरवाही भएको पाइएको छ । परियोजनाको ढाँचा तयारीदेखि ठेक्कापट्टासम्मका काममा ठेकेदार, डिजाइनर र परियोजना व्यवस्थापनपक्षबीचको मिलेमतोमा राज्यकोषमा भार परेको सार्वजनिक खर्च पुनरावलोकन आयोगले औँल्याएको छ । आयोगले हालै गरेको एक अध्ययनअनुसार ठूला आयोजनामा विनामापदण्ड चालू खर्च बढाउँदै जाने, विकास आयोजना र कार्यान्वयको […]

नतिजा चित्त नबुझे ११ कक्षाका विद्यार्थीले आफ्नै अगाडि उत्तरपुस्तिका पुन: जचाउँन पाउने

काठमाडौं, ७ पुस । परीक्षामा राम्राे गरेर पनि नतिजा राम्राे नअाएकाे भन्दै गुनासाे गर्ने विद्यार्थीका लागि खुसीकाे खबर छ । राष्ट्रिय परीक्षा बाेर्डले अब नतिजामा चित्त नबुझ्ने विद्यार्थीले अाफ्नाे उत्तरपुस्तिका फेरि जाँच गराउन पाउने भएका छन् । बाेर्डले हालका लागि कक्षा ११ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीले नै याे सुविधा प्रयाेग गर्न सक्ने […]