काठमाडौं, २० माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजलार्इ भेट्न वेटिङ प्राइमिनिस्टर मानिएका केपी अाेलीदेखि सबै दलका प्रमुख नेताहरु उनी बसेकाे हाेटलमा लाइन लागे । राष्ट्रियताकाे पक्षमा खुबै अडान लिए भनेर फुर्ती हाँकिरहने केपी अाेली त्याे लस्करकाे सबैभन्दा अगाडि थिए । छिमेकी देशकाे विदेशमन्त्री अाउँदा नेताहरुकाे लस्कर किन लाग्याे भन्ने जिज्ञासा सबैलार्इ लागेकाे छ । कालिमाटी […]
दृष्टिकोण
उदारवादको तीब्र पतनका बीच वर्ल्ड इकोनोमिक फोरम
गत वर्ष यस फोरममा चिनियाँ राष्ट्रपतिको उपस्थिति थियो । यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रेन्च राष्ट्रपति इम्यानुयल म्याक्रोन, बेलायतकी प्रधानमन्त्री थेरेसा मे, जिम्बावियन राष्ट्रपति एमर्सन मानागुवाजस्ता हस्तीहरू विभिन्न बैठकमा उपस्थित भए । विगतका वर्षहरूमाझैँ यसपटक पनि सुन्दा मीठो लाग्ने “विभाजित संसारमा हिस्सा निर्माणको भविष्य” फोरमको मुख्य शीर्षक थियो । अन्य विषयगत […]
प्रलेसलाई सल्लाहकारहरूको सल्लाह
विषयारम्भ प्रगतिशील लेखक सङ्घ, नेपालको १० औँ राष्ट्रिय सम्मेलन सम्पन्न भएपछि विविध कारणवश सल्लाहकार परिषद्को औपचारिक बैठक बस्न सकेको थिएन । प्रलेसको सल्लाहकार परिषद्मा अनिल शर्मा ‘विरही’, डा. अमर गिरी, आनन्ददेव भट्ट, विश्वभक्त दुलाल ‘आहुति’, इन्द्र रेग्मी, ईश्वरचन्द्र ज्ञवाली, कमलजङ्ग जङ्गली, प्रा. केशव सुवेदी, कुन्ता शर्मा, जीवन शर्मा, प्रा.डा. जगदीशचन्द्र भण्डारी, प्रा.डा. ताराकान्त पाण्डेय, नारायण […]
नेपाली राष्ट्रियतामा आएको आन्तरिक विचलन ठूलो समस्या
राष्ट्रियता आफ्नो भूगोल, जनता, भाषा, संस्कृति र सभ्यताको केन्द्रीकृत रूप हो । यसमा राष्ट्रको पहिचान, स्वाभिमान र शक्ति मुखरित हुन्छ । राष्ट्रियता बलियो हुने देशको परिचय, स्वाभिमान र शक्ति बलियो हुन्छ । कमजोर भएमा सबै कुरा जीर्ण हुन्छन । तसर्थ, आफ्नो राष्ट्रियताको संरक्षण, संवद्र्धन र विकास गर्नु राष्ट्रका प्रत्येक नागरिकको प्रथम कर्तव्य र जिम्मेवारी हो […]
महान सर्बहारा साँस्कृतिक क्रान्तिको आलोकमा साँस्कृतिक आन्दोलनलाई बुझ्ने प्रश्न
प्रारम्भिकीः नेपाली क्रान्तिकारी आन्दोलनभित्र साँस्कृतिक रुपान्तरणको प्रश्न बिगत लामो समयदेखि उठ्दै आएको छ । तर, यसलाई सही ढंगले उत्तरित गर्ने काम अपेक्षाकृत रुपमा हुन सकेको छैन । क्रान्तिकारी आन्दोलनको यो बिन्दुसम्म आइपुग्दा साँस्कृतिक रुपान्तरणको समस्या अरु जटिल बन्दै गएको छ । यो स्थितिले बिषयको गम्भीरतालाई आज कयौं गुणा बढाइदिएको छ । र, अब सबै सच्चा […]
प्रादेशिक राजधानी लफडाको ब्युहरचना र यसको उदेश्य
लफडाको ब्युहरचनाः देउवा सरकारद्वारा प्रादेशिक राजधानीका अस्थायी केन्द्रहरु तोकिएपछि यो निर्णय विबादित बन्न पुगेको छ । केही दिन यता देशका बिभिन्न भागहरुमा यसका बिरुद्ध भइरहेका आन्दोलनले राजनीतिक माहोल तताएको छ । वास्तवमा यतिबेला बिना गृहकार्य गैरजिम्मेवारीपनकासाथ प्रादेशिक केन्द्रहरु तोकिनु र त्यही बिषयलाई आन्दोलनको नाममा जीवनमरणको लडाई बनाउनु दुबै कुरा गलत हुन । यो समय सबै […]
विश्वप्रसिद्ध हिन्दू धर्मग्रन्थको वैचारिक चिरफार-२ : के छ भागवत् गीतामा ?
(सन् १९८२ मा ‘माक्र्सिज्म एन्ड भगवत् गीता’ शीर्षकमा दिलिप बोसको लेखसँगै प्रकाशित यस लेखका मूललेखक एस.जी. सरदेसाई (सन् १९०७–१९९६) तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका नेता हुन् । उनी भारतीय स्वतन्त्रता संग्रामका योद्धा समेत हुन् । ‘गीतालाई कसरी हेर्ने ?’ शीर्षकमा निनु चापागाईंद्वारा अनुदित लेखको यो दोस्रो भाग हो । बाँकी क्रमशः प्रस्तुत गरिनेछ । –सम्पादक ।) […]
विश्वप्रसिद्ध हिन्दू धर्मग्रन्थको वैचारिक चिरफार-१ : के छ भागवत् गीतामा ?
नेपाली समाज भारतीय संस्कृतिबाट अत्यन्त प्रभावित छ । हिन्दु धर्मका अधिकांश धार्मिक ग्रन्थहरूको असर नेपाली समाजमाथि पनि नराम्ररी परेको छ । आध्यात्मिक चिन्तनका गहिरा जराहरू समाजको तलसम्म फैलिएको कारण हाम्रो समाजले आधुनिक तथा वैज्ञानिक धारणा बनाउन निकै कठिन हुने गरेको छ । आफुलाई आधुनिक तथा वैज्ञानिक हुँ भन्नेहरूसमेत हिन्दु धर्म र भारतीय आध्यात्मिक दर्शनको मोहपासबाट […]
विश्वप्रसिद्ध हिन्दू धर्मग्रन्थको वैचारिक चिरफार-३ : भागवत् गीता के हो ? के होइन ?
(सन् १९८२ मा ‘मार्क्सिज्म एन्ड भगवत् गीता’ शीर्षकमा दिलिप बोसको लेखसँगै प्रकाशित यस लेखका मूललेखक एस.जी. सरदेसाई (सन् १९०७–१९९६) तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका नेता हुन् । उनी भारतीय स्वतन्त्रता संग्रामका योद्धा समेत हुन् । ‘गीतालाई कसरी हेर्ने ?’ शीर्षकमा निनु चापागाईंद्वारा अनुदित लेखको यो तेस्रो र अन्तिम भाग हो । –सम्पादक) गीताको स्थितप्रज्ञ गीताको छलकपटलाई […]
मनोयुद्धको मचानः साने ! मैले तिमीलाई सुनाउनै पर्ने कथा यो
सुन्जुकी ! मनोयुद्दको मचानबाट तिमीलाई सुनाउनै पर्ने कथा हो यो । आज लम्वेतान गफ नमारी म साँने र केशरका कथा सुनाउँछु । तिमीसँग सहमत नभएको विषय के हो भने तिमी इतिहासलाई मुर्दाको कथन र चिहानघारीको यात्रा भन्छेउ, तर त्यसो हैन् । तिमीले भोगिरहेको जीवन धेरै भूईमान्छेका कथा, सपना, व्यथाका चिहानमाथि उभिएका धरहरा हुन् । लेखक […]









