Chinese President Xi Jinping’s visit to South Asia

  Chinese President Xi Jinping’s sojourn to South Asia in October 2019 bought China and South Asia closer. Chinese President Xi Jinping’s Successful Nepal state visit on October 12-13, 2019 became most successful and it took the friendship between two countries to a new height. Nepal government leaders, leaders of opposition parties and people from […]

राष्ट्रपति सी को नेपाल भ्रमण र नेपाल–चीन सम्बन्धको पाटो

हिमालय श्रृङ्खलाको १,४१४ किलोमिटर लम्बाईको सीमानाले विभाजन भएका दुई असल छिमेकी मुलुक हुन- नेपाल र चीन । यी दुई देश बीचको सम्बन्ध शताब्दियौंदेखि सुमधुर सहयोगात्मक रहदै आएको छ । भौगोलिक विकटताका बीच पनि प्राचीन कालमा पनि दुवै तर्फबाट भ्रमणहरु भएका इतिहास पाईन्छ । चीनको इतिहासमा इशापूर्व पहिलो शताब्दिमा गौतम बुद्ध र उनको जन्मस्थान लुम्बिनीको चर्चा […]

क्षेत्रीय शान्ति, विश्व समृद्धि र स्थिरताको लागि राष्ट्रपति सीको नेपाल भ्रमण

चीन नेपालको ज्यादै भरपर्दो र दुःखको बेलामा सहयोग पु¥याउने एकदमै आत्मीय मित्र हो ।  विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा परिचित चीनका राष्ट्र प्रमुख धेरै लामो प्रतिक्षापछि नेपाल आउने कार्यक्रम बनेको छ । यो अत्यन्त खुसीको कुरा हो । यो हामी नेपालीको निमित्त मात्र नभएर दक्षिण एशियाकै लागि पनि खुसीको कुरा हो । अहिले चीनले एशियाली […]

महराहरु जन्माउने गणतन्त्र कसको लागि ?

यदि तिमी सरकारको गतिबिधिमा रुचि राख्दैनौ भने मूर्खहरुको शासनमा बाँच्न तिमी अभिसप्त हुन्छौ । राजनीतिमा सहभागी हुन अस्वीकार गर्नुको मूल्य तिमीले अयोग्यहरुबाट शासित भएर चुकाउनुपर्नेछ । –प्लेटो वर्तमान नेपालको समग्र राजनैतिक वस्तुस्थिति र दुई तिहाइ बहुमत दिएर इतिहासकै शक्तिशाली सरकार बनाउन अमूल्य मत दिएका जनताकै अभिमतको हुर्मत लिने गरी एकपछि अर्को गर्दै सार्वजनिक भएका सरकारका […]

जीत एउटा महान योद्धाः जसको मृत्यु हुँदा प्रचण्ड र पासाङसहित सबै नेताहरु धरधरी रोएका थिए

वर्तमानको तितो यथार्थतालाई तपाईसामु राख्न मैले एक टुक्रा चकलेट मुखमा राखेर बसेको छु । त्यो बर्दियाको एउटा रणभूमी जहाँबाट हामी सधै–सधैका लागि भौतिक रुपमा छुट्टियौं । केही सय मिटर पारी दक्षिणमा भारत अनि २÷३ किलोमिटर पश्चिमतर्फ गुलरिया, २०÷२५ किलोमिटर पूर्वमा नेपालगंज÷गणेशपुरको लडाई, जहाँबाट तपाईले मृत्युलाई अमर बनाएर जीवनको बलिदान गर्नुभयो । त्यो मोर्चाको फिल्ड, कमाण्डर […]

को हुन महाकवि देवकोटाको विश्वचर्चित निबन्ध के नेपाल सानो छ मा प्रयुक्त पात्रहरु ?

१. विषयप्रवेश महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्ध त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको स्नातक तहमा पढाइ हुन्छ । लक्ष्मी निबन्ध संग्रहमा संकलित यो निबन्धमा देवकोटाले विश्वप्रसिद्ध लेखक, कलाकार, दार्शनिक, संगीतकार, खेलाडी आदि व्यक्तिहरुको नाम प्रयोग गरेका छन् । निबन्धगत सौन्दर्य र भावलाई सघन बनाउन यस्ता नामहरुले निकै सहयोग पु¥याएको पाइन्छ । यो देवकोटाको […]

भ्रष्टाचारको तमासा र संरक्षक व्यवस्था

आजकल कतिपय अर्थशास्त्रीले भ्रष्टाचार राम्रो हो पनि भन्न थालेका छन् । उनीहरुले किन यस्तो भने त, किन भ्रष्टाचार जस्तो सामाजिक रोगको पनि प्रशंसा हुन सक्छ र रु उदाहरणका निम्ति काठमाडौ सहरको सडकलाई हेर्दा खाल्डाखुल्डी, धुलो र धुवाँ देख्नरभोग्न सकिन्छ । तथापि अनगिन्ती सवारीसाधन गुडेका देख्छौ, सबैलाई आफ्नो गन्तव्यमा पुग्न हतारो पनि छ । सबैजना आआफ्नो […]

नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई समुन्द्र पारीबाट खुला पत्र

खै कहाँबाट शुरु गराै मन्त्री ज्यू, तपाइ मन्त्री भएको दिनदेखि आरोप प्रत्यारोप नआएको दिन छैन जस्तो लाग्छ । तर, अघिल्लो दिनको घटनाले त म केही नलेखि बस्न सकिन । हुनत हजुरलाई यो घटना सामान्य लाग्ला तर आम मानिस दिनहुँ यो पीडा नभोगिरहने कमै छन होला भनेर फरक नपर्ला । रौतहट का ३५ वर्षीय रूपलाल शाह […]