एजेन्सी । रसियामा शनिबार राति भएको नकअाउट चरणको दोस्रो खेलमा दुई पटकको विश्व विजेताले साविकको युरोकप विजेता पोर्चुगललाई २-१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नकआउट चरणको दोस्रो खेलमा उरूग्वेले पोर्चुगल विरूद्ध खेलको पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो। उरूग्वेका लागि इडिसन काभानीले गोल गरेका थिए। उनले खेलको ७ औं मिनेटमा हेडमार्फत पहिलो गोल […]
खेलकुद
अर्जेन्टिना र फ्रान्सबीच आज एेतिहासिक भिडन्त, मेसीले देखाउलान् अर्को चमत्कार !
काठमाडाैं, १६ असार । रुस विश्वकप फुटवलमा आजदेखि नकअाउट चरणका खेल प्रारम्भ हुँदैछन् । आज पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् । अर्जेन्टिना र लियोनेल मेसीले विश्वकपमा यात्रा लम्बाउन स्वभाविक क्षमताअनुसारको प्रदर्शनबाट अझै टाढा देखिएको फ्रान्ससँग रुसको काजानमा शनिबार साँझ भेट हुँदा आफू चाँही फर्ममा फर्केको प्रमाण दिनुपर्नेछ। अन्तिम १६अन्तर्गतको पहिलो खेलमा भेट हुने फ्रान्स […]
८६ वर्षपछि इतिहास पल्टाउँदै वेल्जियमले गर्यो इग्ल्याण्डलार्इ पराजित
विश्व कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इङ्ल्यान्डलार्इ ८२ वर्षपछि पराजित गरेको छ । इङ्ल्यान्ड र बेल्जियम २१ पटक भिडेकाेमा वेल्जियमले याे खेलसँगै जम्मा २ पटक मात्र जित हात पारेकाे हाे । अर्कातिर इङ्ल्यान्डले १५ वटा जित दर्ता गरेको थियो । बेल्जियम ९ मे १९३६ मा भएको खेलमा इङ्ल्यान्डविरूद्ध ३-२ ले विजयी भएको […]
चिकित्सकको सल्लाह नमान्दा म्यारोडोना समस्यामा
काठमाडाैं । जितको उन्माद र हारको पीडाले मानिसलाई कहिलेकाहीँ अप्ठ्यारो अवस्थामा पु¥याउने गर्छ । रुसमा जारी विश्वकप फुटबलको अर्जेन्टिना र नाइजेरियाबीचको खेलका क्रममा पनि महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनालाई त्यस्तै अप्ठ्यारो प¥यो । समूहगत चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियासँग गर या मरको स्थितिमा रहेको खेल खेल्दा चरम तनावमा देखिएका म्याराडोना घरीघरी निदाउँथे । उनी कहिले […]
समूह चरणको अन्तिम खेलमा पराजित भए पनि फेयर प्लेका आधारमा जापान उपविजेता
काठमाडाैं । रुस विश्वकप अन्तर्गत समूह ‘एच’ बाट कोरिया र कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेका छन् । बिहीबार साँझ भएको खेलमा पोल्यान्डसँग १-० ले पराजित भए पनि जापान फेयर प्लेको आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो । कोलम्बियाले भने सेनेगललाई १-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । जापान […]
मुसामाथि मेसी हावी भएपछि अर्जेन्टिना उपविजेता बन्न सफल
काठमाडौं । विश्वभर सर्वाधिक चर्चामा रहेका अर्जेन्टिनी स्टार लियाेनल मेसीकाे उत्कृष्ट प्रदर्शनसँगै रसिया विश्वकपमा अर्जेन्टिना समूह चरण पार गरेर नकअाउट चरणमा प्रवेश गरेकाे छ । मेसीकाे सुरुवाती गाेल र मार्कोस रोजोले खेलकाे ८८ अाै मिनेटमा गरेकाे गोलसँगै अर्जेन्टिनाले प्रतिद्वन्द्वी नाइजेरियालार्इ २-१ ले पराजित गरेर समूह डीकाे उपविजेता बनेकाे छ । सोमबार राति भएको समूह डीको […]
विश्वकप फुटबल: अर्जेन्टिना र मेसीलाई आज अन्तिम मौका
काठमाडौं । रुसमा जारी विश्वकपमा अर्जेन्टिना खराब खेलबाट ग्रज्रिरहेको छ । विश्वकै स्टार खेलाडी लियोनल मेसीको टोली अर्जेन्टिना एउटामा अनेपिक्षित हार र अर्कोमा बराबरीको दबाबमा छ । त्यसैले उसलाई मंगलबार (आज) राति ११ः४५ मा हुने समूह चरणको अन्तिम खेल जित्नैपर्ने दबाब छ । नत्र उसको विश्वकप यात्रा र मेसीको सपना यहीबाट तुहिने छ । मंगलबार […]
मेसीले भने, ‘अब म अर्जेन्टिनालार्इ विश्वकप नजिताइ सन्यास लिन्न’
अर्जेन्टिनी कप्तान तथा सुपरस्टार लियोनल मेस्सीले अर्जेन्टिनालाई विश्वकप च्याम्पियन नबनाई आफूले सन्यास नलिने बताएका छन्। मंगलबार हुने नाइजेरियाविरुद्धको खेलअघि सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिदैँ मेस्सीले विश्वकपको उपाधि अर्जेन्टिना र आफ्ना लागि महत्वपूर्ण भएकाले अर्जेन्टिनालाई विश्व च्याम्पियन नबनाई सन्यास नलिने बताएका हुन्। ‘मैले व्यक्तिगत रुपमा सबै महत्वपूर्ण प्रतियोगिता जितिसके,’ मेस्सीले भने, ‘विश्वकप जित्नु मेरो महत्वाकांक्षा हो। म मेरो […]
विश्वकपबाट पोल्याण्ड बाहिरियो, कोलम्बियाको सम्भावना जिवितै
काठमाडौं । युरोपेली टोली पोल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । आइतबार राति कोलम्बियासँग पराजित भएपछि पोल्याण्ड विश्वकपको समूह चरणबाट बाहिरिने निश्चित भएको हो । पहिलो खेलमा सेनेगलसँग २–१ ले पराजित भएको पोल्याण्डले कोलम्बियासँग ३–० गोलको पराजय ब्यहोर्यो । पोल्याण्डले समूहको २ खेलबाट अंक जोड्न सकेको छैन भने आजको जितपछि कोलम्बियाको ३ अंक भएको छ […]
विश्वकप फुटबल: शनिबारको खेलमा को–को भिड्दैछन्, यस्तो छ तालिका
मस्को । विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह ‘जी’को खेलमा बेल्जियम र ट्युनिसिया भिड्नेछन् । यो खेल मस्कोको स्पार्टाक एरिनामा नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछ । बेल्जियमले आफ्नो पहिलो खेलमा पानामालाई ३–० ले हराएको थियो भने ट्युनिसियाले इंग्ल्याण्डसँग २–१ को हार बेहोरेको थियो । आजै बेलुकी पौने ९ […]











