खेलकूदलाई प्रवद्र्धन गर्दै ललितपुर महानगरपालिका, थ्री स्टारलाई विशेष सम्मान

    कार्तिक १८ ,   ललितपुर महानगरको खेलकूदलाई प्रवद्र्धन गर्न ललितपुर महानगरपालिकाले महानगर भित्रका ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन क्लबलाई बार्षिक सहयोगको थालनी गरेका छन । शनिबार ललितपुर महानगरपालिकाले सम्झौता हस्ताक्षर तथा विशेष सम्मान कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख चिरिबाबु महर्जनले ‘ए’ डिभिजन क्लबलाई ४ लाख, ‘बि’ डिभिजन क्लबलाई ३ लाख र ‘सि’ डिभिजन क्लबलाई २ […]

बार्सिलोनासँग ५-१ ले हारेर अहिलेसम्मकै खराब प्रदर्शनपछि रियल म्याड्रिडका प्रशिक्षक बर्खास्त

जुलियन लोपेतेगीलाई बर्खास्त गरेको रियल मड्रिडले क्लबको अन्तरिम प्रशिक्षकमा सान्टियागो सोलारीलाई नियुक्त गरेको छ । युरोपेली च्याम्पियन रियल मड्रिडले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक लोपेतेगी बर्खास्त भएका हुन् । पछिल्ला खेलमा नराम्रो गर्दै आएकोमा ला लिगा फुटबल अन्तर्गत यो सिजनको पहिलो एल क्लासिको अर्थात बार्सिलोनासँगको खेलमा लज्जास्पद हारपछि लोपेतेगी बर्खास्त भएका हुन् । आइतबार राति […]

विश्वकप क्रिकेट ट्रफी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा

काठमाडौँ । विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीबारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जानकारी लिएकी छन् । संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आज शीतल निवास पुर्‍याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेकी थिइन् ।आजै सो ट्रफी […]

आईसीसी विश्वकप ट्रफी पोखरामा पुर्याइयो

काठमाडौं । आईसीसी विश्वकप ट्रफी टूरको कार्यक्रम आज पोखरा पोखरामा सञ्चालन हुँदैछ । ट्रफी हिजो स्वयम्भूमा राखिएको थियो । आज पोखरा प्रिमियर लिगको खेल हुने स्थल पोखरा रंगशालामा १२ बजे पुर्‍याइनेछ । त्यहाँ केही समय प्रदर्शनीमा राखिने र त्यसपछि दिउँसो दुई बजे फेवा तालस्थित ताल बाराहीमा राखिने आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । […]

आइसिसी टी–२० क्रिकेटमा नेपालको लागातार तेस्रो जित

काठमाडौँ ।  आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डिएल मेथडको आधारमा १ सय ४० रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ८.५ ओभरमा १८ रन जोड्दै ९ विकेट गुमाएको थियो । जितबाट नेपाल […]

बलात्कारको आरोप लागेपछि रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिमबाटै हटाइए

एजेन्सी । एक अमेरिकन युवतीमाथि बलात्कारको आरोप लागेपछि क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन् । उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने भएका हुन् । राष्ट्रिय टिमले उनलार्इ नोभेम्बरमा हुने अन्तरराष्ट्रिय म्याचमा पनि राष्ट्रिय टोलीले नराख्ने निर्णय गरेको छ । रोनाल्डोमाथि अमेरिकाकी एक महिलाले […]

पाकिस्तानविरुद्ध नेपालले गर्यो गोलको वर्षा, १२ गोलमध्ये रेखाले गरिन् एक्लै ७ गोल

काठमाडौँ । साफ यू–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोलीले पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा रेखा पौडेल एक्लैले सात गोल गरिन् । रेखाले खेलको चौथो, १७औँ, १९आँै, ३२ औँ र ३८ औँ, ७१ औँ र […]

बार्सिलोना ला लिगामा शिर्ष स्थानमा कम गोल गरेका कारण रियल दोस्रो

स्पेनिस ला लिगामा बार्सिलाेनाले अाफ्नाे शिर्ष स्थान कायमै राखेकाे छ । एथ्लेटिक बिल्बाओसँग १–१ को बराबरीमा रोकिए पनि गाेल संख्याका अाधारमा बार्सिलोनाले शीर्ष स्थान कायमै रहेकाे छ । बार्सिलाेनाकाे १४ अंक छ भने रियल म्याड्रिडकाे पनि १४ अंक नै छ । तर, रियल म्याड्रिडकाे अंक बार्साकै बराबर अर्थात १४ भए पनि बार्सिलाेनाभन्दा कम गाेल गरेकाे […]

पाकिस्तानलाई हराउँदै बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं । पाकिस्तानलाई हराँउदै बंगलादेश एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको सुपर फोर चरणको अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ३७ रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले ४८ ओभर ५ बलमा अलआउट हुनुपूर्व २ सय ३९ रन जोड्यो । बंगलादशेका लागि विकेटकिपर ब्याट्सम्याज मुस्फिकर रहिमले ९९ रन जोड्दा मोहोमद मिथुनले […]

एसिया कप क्रिकेट: फाइनलका लागि पाकिस्तान र बंगलादेश भिड्दै

काठमाडौं । यूएईमा भैरहेको एसिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि पाकिस्तान र बंगलादेश आज खेल्दैछन् । नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे सुरु हुने खेलको विजेताले शुक्रबार भारतसँग उपाधि भिडन्त गर्ने छ । पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फरम्याटमा खेलाइएको हो । जस अनुसार सुपर फोरमा भारत, पाकिस्तान, बंगलादेश […]