एजेन्सी । आयोजक पोर्चुगल युइएफए नेसन्स लिग च्याम्पियन बनेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्डलाई १–० ले परजित गर्दै च्याम्पियन बनेको हो । पोर्चुगल सन् २०१६ को युरोकपपछि अर्काे ठुलो प्रतियोगिता नेसन्स लिगमा च्याम्पियन बन्न सफल भएको हो । रोनाल्डोको ५३औं ह्याट्रिक मद्दतमा पोर्चुगलले सेमिफाइनलमा स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा […]
खेलकुद
विश्वकप क्रिकेटमा अष्ट्रेलिया बिरुद्ध भारतको सानदार जित
इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारतले अष्ट्रेलिया बिरुद्ध ३६ रनको जित हात पारेको छ। लण्डनमा सम्पन्न खेलमा जित दर्ता गरेसंगै भारत अंकतालिकामा समेत तेस्रो स्थानमा उक्लिएको छ। सन् २०१५ विश्वकपको सेमीफाइनलमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो जसको बदला समेत भारतले लिएको छ। प्रतियोगितामा २ खेल खेलेको भारतले दुबै जित […]
विश्वकप विजेता फ्रान्स अन्तत: टर्कीसँग पराजित
एजेन्सी । विश्व विजेता फ्रान्स युरोपियन च्याम्पियन्स लिग छनोटमा टर्कीसँग पराजित भएको छ । समूह एच को गएराति भएको खेलमा फ्रान्स टर्कीसँग २–० गोल अन्तरले पराजित भएको हो । फ्रान्सको घरेलु मैदानमा भएको खेलमा छनोटको खेलमा लय समात्न सफल टर्की पहिलो हाफमै गरेका २ गोलले विजयी भयो । जसका लागि टर्की कान एहानले गोल गर्दै […]
पोर्चुगलकाे जितमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक
एजेन्सी । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट ह्याट्रिकको मदतले पोर्चुगलले बुधबार राति स्विटजरल्यान्डलाई ३-१ ले हराएर नेसन्स लिगको फाइनल पुगेको छ । रोनाल्डोले फ्रि किकबाट पहिलो गोल गर्दै खेलको अन्तिम दुई मिनेटमा दुइ गोल थपे । रिकार्डो रोडरिग्वेजले स्विस टिमका लागि एक गोल फर्काए । देश र क्लबका लागि रोनाल्डोको यो ५३ औं ह्याट्रि्रक हो । अब […]
अस्ट्रेलियाद्वारा वेस्ट इन्डिज पराजित
काठमाडाैं । बेलायतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति सकिएको खेलमा अस्ट्रेलिया विजयी भएको छ । ट्रेन्ट ब्रिजमा भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको हो । २८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा २७३ रन बनाउन सक्यो । उसका लागि साई होपले ६८ तथा निकोलस पूरनले ४० रन […]
नेशन्स लिगमा नेदरल्याण्डद्वारा इङ्ल्याण्ड ३-१ ले पराजित
काठमाडौं । इङ्ल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा इङ्ल्याण्डलाई ३-१ ले पराजित गर्दै नेदरल्याण्ड फाइनलमा पुगेको हो। अब उपाधीका लागि नेदरल्याण्डले पोर्चुगलसँग भिड्ने छ । उपाधिका भिडन्त आइतबार हुनेछ । खेलमा अग्रता भने इङ्ल्याण्डले लिएको थियो। खेलको ३२ औं मिनेटमा पेनाल्डीबाट उसले […]
मोहम्मद शहजाद अफगानिस्तान टिमबाट आउट
इंग्ल्याण्डमा जारि आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तान क्रिकेट टिमका प्रमुख सदस्य मोहम्मद शहजाद टिमबाट बाहिरिएका छन्। विकेटकिपर ब्याट्सम्यान शहजाद घुंडाको छोटोको कारण खेल्न नसक्ने अफगानिस्तान क्रिकेट बोर्डले पक्का गरेको छ। शहजादको सट्टा देब्रे हाते विकेटकिपर ब्याट्सम्यान इक्रम अलि खिललाई प्रतिस्थापन विकेटकिपरको रुपमा टिममा ल्याईएको छ। पाकिस्तानसंगको अभ्यास खेलको दौरान शहजाद चोटिल भएका थिए। पूर्णत फिट नहुँदा […]
अस्ट्रेलियासँग वेस्टइन्डिज पराजित
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत दशौँ खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई पराजित गर्दै प्रतियोगिताको दोश्रो जित दर्ता गरेको छ। पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले दिएको २८९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले पुरै ५० ओभर ब्याटिंग गरे पनि ९ विकेट गुमाएर २७३ रन मात्रै बनाउन सक्यो र १५ रनको हार बेहोर्न पुग्यो। यस अघि पहिलो खेलमा […]
विश्वकपमा श्रीलंकाको कठिन जित, अफगानिस्तान अझै जित बिहिन
विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानमाथि कठिन जित हात पारेको छ । कार्डिफमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई डकवोर्थ लुइस नियमका आधारमा ३४ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६।५ ओभरमा सबै विकेटको क्षतिमा २०१ रन मात्रै बनाउन सक्यो । श्रीलंकाले सुरुवात राम्रो गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा सामान्य स्कोर […]
लिभरपुलले उचाल्यो युरोपियन च्याम्पियन्स लिगको ऐतिहासिक उपाधि
काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको उपाधी लिभरपुलले हात पारेको छ । गएराति भएको खेलमा लिभरपुलले टोटनहम हट्सपरलाई २–० ले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । स्पेनको मड्रिडमा सम्पन्न भएको फाइनल खेलमा लिभरपुलले जित निकाल्दा क्लबका लागि मोहम्मद सलाह र डिभोक ओर्गीले गोल गरे। खेलको दोस्रो मिनेटमा नै लिभरपुलले १–० को अग्रता लिएको थियो। साडियो […]











