एनप्याब्सन भक्तपुरको खेलकुद प्रतियोगिता सम्पन्न : यी हुन् विजेता

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरले आयोजना गरेको अन्तर विद्यालय खेलकुद प्रतियोगिता–२०८२ सम्पन्न भएको छ ।  मंसिर १५ गतेदेखि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको प्रमुख आतिथ्यमा शुरु भएको प्रतियोगिता चार दिनसम्म चलेको थियो । प्रतियोगितामा फुटसल, भलिबल, ब्याडमिन्टन र टेबलटेनिसको उपाधीका लागि एनब्याब्सन भक्तपुर जिल्ला मातहतका विद्या फुटसल : यूनिटी स्कुल चम्कियो माध्यमिक तहको […]

एनपीएलबाट साविक विजेता जनकपुरसहित तीन टोली बाहिरिए, लुम्बिनी प्लेअफमा

काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो । लुम्बिनीले जनकपुरलाई हराउँदै प्लेअफमा प्रवेश गर्दा साविक विजेता जनकपुर बोल्ट्स, चितवन राइनोजर पोखरा एभेन्जर्स प्रतियोगिताको प्लेअफको होडबाट बाहिरिएका छन् । त्रिवि क्रिकेट मैदानमा जनकपुर […]

एनपीएल : क्वालिफायरमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम, विराटनगर प्लेअफमा

काठमाडौं । क्रिस लिनको पहिलो अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर वान खेल्ने पक्का गरेको छ । लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको अपराजित सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने भएको हो । चितवनको भने […]

महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २६ सदस्यीय महिला क्रिकेटको प्रारम्भिक टोली घोषणा गरेको हो । उक्त टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, […]

एनपीएलमा आज काठमाण्डु-पोखरा र सुदूरपश्चिम-चितवन भिड्दै

काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत आज (बिहीबार) दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा काठमाण्डु गुर्खाजले पोखरा एभेन्जर्सको सामना गर्नेछ भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राईनोज आमनेसामने हुनेछन्। पहिलो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय गरिएको छ। हालसम्म अपराजित […]

एनपीएलमा आज जनकपुरले चितवनको र कर्णालीले पोखराको सामना गर्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल हारेर पुछारमा […]

एनपीएल : जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा प्लेअफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै दोस्रो सिजनमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७ ओभर ४ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।सुदूरपश्चिमका लागि […]

एनपीएलमा आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुरबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अन्तर्गत आज सुपर स्याटरडे दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको लिगमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच पहिलो खेल हुनेछ । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ । अंकतालिकामा बटम हाफमा रहेका लुम्बिनी र पोखरा दुवैका लागि आजको खेल महत्वपूर्ण हुनेछ […]

एनपीएलमा काठमान्डुको तेस्रो जित, चितवन ५३ रनले पराजित

काठमाडौँ । काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा काठमान्डुले चितवन राइनोजमाथि ५३ रनको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८९ रन बनायो । चितवनका लागि देव खनाल […]

भक्तपुर नगरव्यापी प्याब्सन फुटसल प्रतियोगितामा मोर्डन स्कुल प्रथम

भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अन्तर्गतका विद्यालयबीच भएको भक्तपुर नगरव्यापी फुटसल प्रतियोगितामा भनपा–१ नपली, सृजनानगरस्थित मोर्डन स्कुलले शानदार जीत हात पार्दै प्रथम स्थान हासिल गरेको छ। फाइनल खेलमा मोर्डन स्कुलले सूर्योदय स्कुललाई ०–४ गोलको प्रभावशाली अन्तरले पराजित गर्दै उपाधि जितेको सह–प्राधानाध्यापक  साजन कस्पालले जानकारी दिए। त्यसैगरी, न्यातापोला स्कुलले सनसाइन स्कुललाई हराउँदै […]