काठमाडौं, २७ मंसिर । भर्खरै सकिएको १३ औं दक्षिण एशियाली खेलकुद साग मा पदक विजेता खेलाडीहरुलाई आज शुक्रबार नगर परिक्रमा गराइने भएको छ । मंगलबार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० काँस्यसहित २०६ पदक जितेको छ । पदक विजेता खेलाडीहरुलाई आज बिहान ११ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालाबाट नगर […]
खेलकुद
सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिइने, ४ स्वर्ण जित्ने गाैरिकालाई ११ लाख
काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसीयाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख रुपैंया पुरस्कारको घोषणा गरेका छन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई भने ११ लाख रुपैंया दिने प्रधानमन्त्रीले घोषणा गरेका छन् । यस हिसाबले गौरिकाले ११ लाख रुपैंया पाउने भएकी छन् । यस्तै सरकारका तर्फबाट रजत […]
रंगशालामा प्रहरीको लाठी चार्जबाट पत्रकार गम्भीर घाइते, कानबाट रगत बग्दै गरका पत्रकार अस्पतालमा
काठमाडाैं । सागको समापनको दिन, नेपाल र भुटानबीच हुने फुटबलको फाइनलको टिकट वितरण स्थलमा विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको छ। प्रहरीको लाठी चार्जबाट एक पत्रकार घाइते भएका छन् । घाइते हुनेमा नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाईं रहेका छन् । प्रहरीको लाठी चार्जबाट उनी मात्र नभएर खेलको टिकट लिन पुगेका दर्शकहरू पनि घाइते भएका […]
भारतलाइ हराउदै सनिल शाहीले थपे ५० औं स्वर्ण
काठमाडौं, २४ मङ्सिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ५० औं स्वर्ण जितेको छ । ६० किलो तौल समूहमा नेपाली मुक्केबाज सनिल शाहीले स्वर्ण जितेका हुन । तेह्रौं सागमा बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो । सनिलले भारतीय खेलाडी बिरेन्दर सिंहलाई पराजित गरी स्वर्ण जित्न सफल भएका हुन । ललितपुरको सातदोबाटोमा भएको पुरुष […]
भारतलाइ हराउदै सनिलले थपे ५० स्वर्ण
फोटो – बुद्ध शरण शाही काठमाडौं, मङ्सिर २४ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ५० औं स्वर्ण जितेको छ । ६० किलो तौल समूहमा नेपाली मुक्के बाज सनिल शाहीले स्वर्ण जित्नुभएको हो । तेह्रौं सागमा बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो । उहाँले भारतीय खेलाडी बिरेन्द्र सिंहलाई पराजित गरी स्वर्ण जित्न सफल […]
भारतलाई हराउँदै भूपेन्द्र र मिनुले जिते बक्सिङमा स्वर्ण
काठमाडौँ, २२ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत सोमबार भएको चौथो दिनको खेलमा नेपालले बक्सिङबाट दोस्रो स्वर्ण जितेको छ। ६४ केजी तौल समूहमा खेलेका भूपेन्द्र थापाले स्वर्ण जितेका हुन्। फाइनल खेलमा भारतीय खेलाडी मनिष कौशिकलाई अंकको आधारमा पराजित गरेको हो । यसअघि नेपालकी मिनु गुरुङले पनि भारतीय खेलाडीलाई हराएर स्वर्ण जितेकी […]
क्रिकेटमा नेपालले जित्यो कांस्य पदक
काठमाडौं २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागको पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कांस्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६।१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आरिफ शेखले ३२ र कप्तान […]
उपत्यकामा भोलि जोर नम्बरका सवारी साधन मात्र चलाउन पाइने
भक्तपुर, २३ मङ्सिर । भोलि अर्थात् मंसिर २४ गते दक्षिण एशियाली खेलकुदको समापन हुँदैछ । उक्त दिन काठमाडौं उपत्यका भित्र जोर नम्बरका सवारी साधन मात्र चलाउन पाइने भएको छ। भोलि ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरूस्त, व्यवस्थित र सुरक्षित बनाउन जोर नम्बरका मात्र गाडी चलाउन उपत्यकावासीहरूलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अनुरोध गरेका हुन् । ट्राफिक प्रहरीले […]
नेपाली नौ बक्सर फाइनलमा (भिडियो सहित)
काठमाडौँ, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आइतबार भएको बक्सिङको तेश्रो दिनको खेलपछि नेपालका महिला पुरुष गरी कूल नौ खेलाडीले फाइनल स्थान सुनिश्चित गरेका छन् । आइतबार भएको सेमिफानलमा नेपालका माला राई, सनिल शाही र गणेश प्रधानले फाइनल स्थान पक्का गरेसँगै नौ नेपाली बक्सर फाइनलमा प्रवेश गरेका हुन् । महिला ५१ […]
नेपालको माल्दिभ्स बिरुद्ध ऐतिहासिक जीत
दक्षिण एसियाली खेलकुद ( साग ) को पुरुष फुटबलमा नेपालले माल्दिभ्समाथि बिजय हात पारेको छ । नेपालले खेल इतिहास मै माल्दिभ्स बिरुद्ध पहिलो जीत निकाल्दै बिजय हासिल गरेको हो । शनिवार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई २-१ ले पछि पार्दै शानदार जीत निकाल्न सफल भएसंगै नेपाल अंक तालिकामा शिर्ष स्थानमा चढेको छ। माल्दिभ्सका इब्राहिमले […]










