टोक्यो ओलम्पिक २०२० का लागि पूर्व प्रशिक्षण शिविरकोलागि नेपाल र जापान बीच भयो यस्तो सम्झौता

  मङ्सिर ६,काठमाडौँ । गते सोमवार टोकियो ओलम्पिक २०२० मा नेपाली टिमको एचभ तचबष्लष्लन ऋबmउ त्यपयकजष्mब एचभाभअतगचभ, व्बउबल मा राख्ने सम्बन्धमा आज दुई पक्ष विच हस्ताक्षर कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय श्री जीवन राम श्रेष्ठ र तोकोशिमाको तर्फबाट एचभाभअतगचभ को न्यखभचलयच ःच। प्यmबलय क्ष्शगmष् ले एक भब्य […]

बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बुटवल । बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सुरु भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नवीन औद्योगिक कदरबहादुर रिता माविको सहआयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा रनिङ शिल्ड सुरु भएको हो । खराब मौसमका कारण बीचमा स्थगित गरिएको प्रतियोगिता सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् […]

एनआरटीसँग पुलिस पराजित, छैठौँ स्थानमा उक्लियो एनआरटी

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग अन्तगर्त सोमबारको खेलमा न्युरोड टिम (एनआरटी)ले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। दशरथ रंगशालामा भएको खेलमा एनआरटीले पुलिसमाथि १–० को जित निकालेको हो । खेलको ७६ औँ मिनेटमा एनआरटीका दर्शन गुरुङले गरेको गोल नै निर्णायक बन्यो। यो जितसँगै एनआरटी ६ खेलबाट ८ अंक जोड्दै अंक तालिकाको छैठौँ स्थानमा […]

लिभरपुलको अपराजित यात्रा कायमै

एजेन्सी । ईङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित हात पारेको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा खेलको ४२ औं मिनेटमा साडियो मानेले निर्णायक गोल गरे । जितसँगै लिभरपुलले लिगमा अपराजित यात्रा कायम राखेको छ । यस्तै लिभरपुलले लिगमा शीर्ष स्थानको अग्रता १३ अंकको बनाएको छ ।लिभरपुलले […]

क्रिकेट अस्ट्रेलियाको ‘दशक एकदिवसीय टिम’मा धोनी कप्तान

काठमाण्डौँ १० पुस । अस्ट्रेलियाली क्रिकेट संघले एक दशकको एकदिवसीय टिम सावर्जनिक गरेको छ । क्रिकेट अस्ट्रेलियाले मंगलबार ११ सदस्यीय टिम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको टिमको कप्तानमा भारतीय पूर्वकप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनी चुनिएका छन् । सार्वजनिक टिममा भारतबाट धोनीसहित विराट कोहली र रोहित शर्मा पनि परेका छन् । ‘पछिल्लो समय धोनीको […]

चितवन राइनोज बलियो स्थितिमा

कास्की, ७ पुस । कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा चितवन राइनोज बलियो स्थितिमा उक्लेको छ । लिग चरणका चार खेल सकिँदासम्म चितवन अपराजित यात्रामा रहेको छ । एक खेल खेल्नु अगाडि नै चितवन प्ले अफमा पुगेको छ । चितवनले अब्बल खेल प्रदर्शन गर्दै आठ अङ्कसहित शीर्ष स्थान कायम गरेको छ । […]

बीबीएलुमा सन्दीपले लिए एक विकेट, मेलबर्नको लगातार दोस्रो जित

काठमाण्डौँ, ६ पुस । अस्ट्रेलियाको घरेलु क्रिकेट लिग ुबिग बाशु मा सन्दीप लामिछाने राम्रो बलिङ गरेका छन् । होबार्ट हुरिकेन्सविरुद्ध आइतबारको खेलमा सन्दीपले महत्वपूर्ण एक विकेट लिए । तीन ओभर बलिङ गरेका सन्दीपले १८ रन दिँदै एक विकेट हात पारे । प्रतियोगितामा मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको […]

स्वर्ण बिजेता सनिललाइ लहना मिडियाबाट यसरी दिए परम्परागत शुभकामना

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेकुद (साग) अन्तरगत बक्सिङ्गमा स्वर्ण पदक बिजेता काठमाडौँका सनिल शाहीलाइ नेपाल भाषा संचार संस्था लहना मिडियाले नेवार मौलिक परम्परा विधिबाट शुभकामना तथा बधाई दिएका छन् । स्वर्ण बिजेता सनिललाइ नेवार संचारमा समेत समय अनुकुलतामा फोटो पत्रकारिताबात सहयोग दिदै आएका कारण पनि बिशेष बधाई दिएको लहना मिडियाले जनाएको छ ।  […]

बक्सिङ संघले साग स्वर्ण बिजेतालाइ गरे नगद सहित सम्मान (भिडियो सहित)

पुस १,काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुद(साग) का बक्सिङ खेलमा पदक विजेता खेलाडीलाई नेपाल बक्सिङ संघले सम्मान गरेको छ । सोमबार नेपाल बक्सिङ संघले ‘बक्सिङ खेलाडी सम्मान र विदाई’ कार्यक्रम गर्दै सागमा स्वर्ण विजेता मिनु गुरुङ, भुपेन्द्र थापामगर र सनिल शाहीलगायत अरु सहभागी खेलाडीलाई एकै साथ् राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालका साथै […]

साग बक्सिङ स्वर्ण बिजेता सनिललाइ सम्मान

मङ्सिर २७ ,काठमाडौँ । तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा खेलकुद अन्तर्गत बक्सिङ ६० केजी तौल समूहमा नेपाललाइ ५० औं स्वर्ण जिताउने सनिल शाहीलाई स्थानीय संघसंस्थाले सम्मान गरेको छ । सनिलको जन्म टोल काठमाडौँ महानगरपालिका २३ ओम्बहल स्थित विभिन्न सामाजिक संघ सस्थाले शुक्रबार भब्य सम्मान गरेको छ । सोअवसरमा नेपाल ओलम्पिक कमिटीका प्रमुख तथा काठमाडौं क्षेत्र […]