बलिउडमा किङ शाहरुख खानले भने आफ्नो छोरीको बारेमा यस्तो

बलिउडका किंग खान अर्थात शाहरुख खानकी छोरी सुहाना खान इन्डस्ट्रीको सबैभन्दा प्रसिद्ध स्टार बच्चाहरूमध्ये एक हुन् ।शाहरुख खानले भने छोरीको बारेमा यस्तो  ‘मेरा सन्तानहरुले फिल्ममा अभिनय गर्नैपर्छ भन्ने छैन, तर जे गर्छन् असल काम गरिदिउन् भन्ने हो’, एउटा पत्रकार सम्मेलनमा बलिउड अभिनेता शाहरुख खानले भनेका छन्, ‘छोरीको विषयमा म अझै सचेत र जिम्मेवार छु। किन […]

‘चपली हाइट ३’ चार आनाको मसला’ स्वस्तिमा र सुपुष्पो बोल्ड ठुम्का (भिडियो सहित)

काठमाडौँ, २० माघ । आउँदो चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको निकेश खड्का निर्देशित यस वर्षको प्रतिक्षीत चलचित्रमध्ये एक ‘चपली हाइट ३’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘चार आनाको मसला’ बोलको गीतमा राम खम्बु र अस्मिता अधिकारीको संयुक्त गायन रहेको छ भने डिपी खनालको शब्द […]

चार हजार धरौटीमा छुटिन् गायिका आस्था राउत

काठमाडौँ १४ माघ । गायिका आस्था राउतलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले प्रशासनले उनलाई रिहा गर्न आदेश दिएको बताए । अभद्र व्यवहार सम्बन्धी मुद्दा खेपिरहेकी आस्था राउतलाई ४ दिन हिसासतमा राख्ने आदेश हिजो मात्रै जिल्ला प्रशासन कार्यालयले दिएको […]

‘नाईं नभन्नू ल ६’ मा पुन: अनुभव र सेड्रिनाको जोडी देख्न पाईने

काठमाडौँ, नेपाली चलचित्रमा ईतिहासमा अहिलसम्मकै धेरै सिक्वेल बनेको ‘नाईं नभन्नू ल’ को छैठौं निर्माण हुने भएको छ । चैतबाट छायांकन सुरु हुने चलचित्रका लागि अहिले निर्देशक विकासराज आचार्य कलाकार छनोटमा लागेका छन् । चलचित्रमा दोस्रो पटक अनुभव रेग्मी र सेड्रिना शर्माको जोडी बाँधिने भएको छ । यसअघि उनीहरुले यही चलचित्रको पाँचौ श्रृंखलामा सँगै काम गरेका […]

गायिका आस्था राउत अझै चार दिन हिरासतमा रहने

काठमाडौं, १३ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं प्रहरी परिसर टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् । उनले कानूनभन्दा आफू माथि नरहेको भन्दै प्रहरीलाई सघाउनकै लागि […]

ईटहरीमा खुल्यो फिल्म कोर्स पढाउने स्कुल

काठमाडौं, १३ माघ । नेपाली सिने क्षेत्रमा दक्ष र अनुभवी कलाकार तथा प्राबिधिकको उत्पादन गर्ने उद्देश्य सहित ईटहरीमा फिल्म पढाउने स्कुल संचालनमा आउने तयारी भएको छ । नेपाली सिने जगतका बा को रुपमा परिचित निर्माता तथा बितरक छबिराज ओझाको निर्देशन लगायत फिल्म कर्मिहरुको टिमले काठमाडौमा बिगत ४ वर्षदेखि सफल संचालन भैरहेको कान्तिपुर फिल्म एकेडेमीको पहिलो […]

विराज भट्ट निर्देशित चलचित्र ‘साङ्लो’ गीत रिलिज, (भिडियोसहित)

काठमाडौँ, १२ माघ । माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्ट निर्देशित चलचित्र ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘चरीले काफल’ बोलको गीत र एक्सनले भरिएको ट्रेलरले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियापछि निर्माण टिमले आइतवार चलचित्रको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरेको हो । गीतको भिडियोमा विराज र निकिता चाण्डक फिचर्ड […]

थारु नाचको संरक्षण गर्न आयोजना गरिएको भडछा महोत्सव सम्पन्न

सैनामैना, १२ माघ । रुपन्देहीमा लोपोन्मुख थारु समुदायका तीन नाचको संरक्षण गर्न थालिएको छ । थारु समुदायका अगुवाले थारु संस्कृति लोप हुने स्थितिमा पुगेको भन्दै विभिन्न महोत्सव र मेला गरेर झुमडा, झर्रा तथा बड्का नाच प्रदर्शन गरेर संरक्षण गर्न लागिएको बताएका छन् । रातिमा सुरु भएर राति नै सकिने ११० औँ भडछा महोत्सव शनिबार सम्पन्न […]

अन्जुको आवाजमा ‘पराई घरमा धोका’

काठमान्डौँ । नेपाली गीत संगीतमा मौलिक भावका गीतहरु हराउदैँ गएको अवस्थामा गायिका अन्जु चेपाङ र गायक राजु विरहीको आवाजमा रहेको ‘पराई घरमा धोका’ गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली चेलीले विरानो घरमा भोग्नुपर्ने पिडा र रोदनलाई गीतमा समेटिएको छ । सासुको खटनमा जिवनमा जिउनुपर्ने पिडालाई गीतमा समेटिएको छ । राजु विरहीको शब्द तथा लय […]

१२ सत्ताईस’ ले ततायो बजार

काठमाडौं । जौंन योंजोंन निर्देशित कमेडी चलचित्र ‘१२ सत्ताईस’ यहि शुक्रबार बाट चलचित्र घरहरुमा प्रदर्शन भैरहेको छ । चलचित्रले दर्शकहरु बाट राम्रो प्रतिक्रिया पाएको र व्यापार पनि राम्रो गरेको निर्माताले जानकारी दिएका छन् । त्यस्तै यस अघि नै चलचित्रकोथाईल्याण्ड र अस्ट्रेलियाको लागि प्रदर्शन अधिकार बेचिसकिएको छ । चलचित्रलाइ रेड अम्ब्रेला इन्टरटेनमेन्ट प्रा. लि. ले थाईल्याण्डमा […]