एजेन्सी । लामो समय देखि क्यान्सर रोगको उपचार पछि निको भएर घर फर्केका बलिउड अभिनेता इरफान खानलाई फेरी रोग बल्झिएको छ । उनी हाई न्यूरोएन्ड्रोक्राइन क्यान्सरको रोगबाट ग्रसित थिए। सन् २०१७को जुन महिनामा रोग पत्ता लागेपछि उनी अमेरिका उपचारका लागि गएका थिए । लामो समय अमेरिकामा उपचार गराएर भारत फर्किएका उनी एउटा फिल्ममा अभिनय गर्न […]
कला/मनोरञ्जन
मनिषको आवाजमा ‘मेरो हरेक स्वासमा बास छ तिम्रो’
काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक मनिष लोप्चनको आवाजमा रहेको आधुनिक गीत ” मेरो हरेक स्वासमा बास छ तिम्रो ” को भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा निकै भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । निकै आकर्षक रुपमा तयार पारिएको भिडियोमा जिवनका रमाइलो पललाई समेटिएको गायक मनिषले बताए । मनिष […]
सपनाको राष्ट्रभक्तिपूर्ण गीत ‘हाम्रो नेपाल प्यारो नेपाल’
काठमाडाैं । एसविआर म्युजिक प्रा.लि.को प्रस्तुतीमा गायक लालबहादुर थापा र गायिका सपना बिसीको आवाजमा सजिएको राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो नेपाल”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा देशप्रतिको माया र ममता निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विदेशी हस्तक्षेपलाई पछाडि पार्नको लागि गीत मार्फत आग्रह गरिएको छ । गीतमा अर्जुन विरहीको शब्द तथा […]
दीपक बज्राचार्य,कालीप्रसाद बास्कोटा, र मेलिना राईको प्रस्तुतिमा झुमे दर्शक
रुपन्देही, १३ पुस । एनसेलले शनिबार बुटवलमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ सफलतापूर्वक सकिएको छ । मेलामा दर्शकले चर्चित कलाकारहरुको प्रस्तुतिसँगै विविध खेल गतिविधिबाट मनोरञ्जन लिए । नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउने र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यका साथ एनसेलले सिद्धेश्वरी स्कुल मैदान, दीपनगरमा मेला आयोजना गरेको थियो । दिउँसो १२ बजे […]
आज क्रिसमस पर्व हर्षोल्लासका साथ् मनाइदै
भक्तपुर, ९ पुस । विश्वका करिब सय बढी देशमा क्रिसमस पर्व हर्ष उल्लास सहित मनाइदैछ । पच्चीस डिसेम्बरमा प्रत्येक वर्ष क्रिसमसलाई प्रभु यशु ख्रिस्ट ईसा मसीह को जन्मोत्सवको रुपमा मनाइने धार्मिक प्रचलन रहिआएको पाइन्छ । यो पर्व इसाई अर्थात् क्रिस्चियन धर्मावलम्बीले आफ्नो प्रभु यशुको सम्झनामा मनाउने भएपनि नेपालमा अन्य धर्माबलम्बीले पनि यसलाई मनोरन्जनकोरुपमा मनाउदै आएका […]
डिसेम्बर २७ देखि जनवरी ८ सम्म चिनियाँ चलचित्र महोत्सव हुँदै
काठमाडौं, ८ पुस । चिनियाँ चलचित्र महोत्सव हुने भएको छ । डिसेम्बर २७ देखि जनवरी ८ सम्म चल्ने महोत्सव काठमाडौं, पोखरा र लुम्बिनीमा हुने छ । महोत्सव अन्तरगत काठमाडौंमा २७ र २८ तारिक, पोखरामा जनवरी ५ र लुम्बिनीमा जनवरी ८ मा चलचित्र देखाइने छ । जनगणतात्रिन्क चीनको डकुमेन्ट्री र चलचित्र ग्रेटवाल प्रर्दशन गरिने बताइएको छ […]
‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक
काठमाडौं, ८ पुष । सरकारले नेपाल पर्यटन वर्ष २०२०को भव्य तयारी गरिरहेको छ । पर्यटन वर्ष २०२० को पुर्वसन्ध्यामा रहँदा चर्चित गायक राजेश पायल राई र बैशाली लामाको स्वरमा भिजिट २०२० को गीत सार्वजनिक भएको छ । राई इज किङको नाम समेत चर्चित गायक राईको अफिसियल युटुयुब च्यानल मार्फत ‘वेलकम टु नेपाल’ बोलको गीत मंगलबार […]
निर्देशनलाई निरन्तरता दिइरहनेमा दीपाश्री निरौला र झरना थापा जसका फिल्म फ्लप भएनन्
काठमाडौं, ७ पुस। नेपाली रजतपटमा महिला निर्देशकको संख्या न्यून छ । वार्षिक सयको हाराहारीमा चलचित्र रिलिज हुँदा महिला निर्देशकद्वारा निर्देशित चलचित्रको भेट्न मुस्किल छ । एकाधले चलचित्र निर्देशनलाई निरन्तरता दिए पनि अधिकांशले एउटा निर्देशनपछि पेसै छाड्ने गरेका छन् । पछिल्लो समय निर्देशनलाई निरन्तरता दिइरहनेमा दीपाश्री निरौला र झरना थापा हुन् । दीपाश्री निरौलाले ‘छक्का पञ्जा’ […]
नेपाल आइडल सिजन–३ को थालनी आजबाट
भक्तपुर, ३ पुस । ‘नेपाल आइडल’ सिजन–३ विहिवार यानी आजबाट सुरू हुने भएको छ । आयोजकले अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेर आजबाट प्रशारण थाल्न लागेको हो । नेपाल आइडल’ सिजन–३ मा पहिलेकै निर्णायकहरु रहेका छन् न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी । यसपटक ‘सो’ को होस्ट रिमा विश्वकर्माको ठाउँमा माम्तीले प्रवेश पाएको स्रोतले […]
सुजैनसँगको सम्बन्धविच्छेद बारे यस्तो रहस्य खोले ऋतिकले
एजेन्सी बलिउडका एक्सन स्टार ऋतिक रोशन एक चर्चित अभिनेता हुन् । धेरैजसो आफ्नो नयाँ फिल्मका कारण चर्चामा आइरहने उनी बलिउडका सफल कलाकारमा गनिन्छन् । अहिले सुजैन खानसँग सम्बन्ध तोडेर एक्लो जीवन जिइरहेका ऋतिक पछिल्लो समय पूर्वपत्नी सुजैन खानकै कुरा गर्न थालेका छन् । उनीहरुको सम्बन्धविच्छेद भएपनि सम्बन्ध भने राम्रै छ । उनी कहिलेकाही आफ्ना छोरासंग […]










