काठमाडौं, ८ पुष । सरकारले नेपाल पर्यटन वर्ष २०२०को भव्य तयारी गरिरहेको छ । पर्यटन वर्ष २०२० को पुर्वसन्ध्यामा रहँदा चर्चित गायक राजेश पायल राई र बैशाली लामाको स्वरमा भिजिट २०२० को गीत सार्वजनिक भएको छ । राई इज किङको नाम समेत चर्चित गायक राईको अफिसियल युटुयुब च्यानल मार्फत ‘वेलकम टु नेपाल’ बोलको गीत मंगलबार […]
कला/मनोरञ्जन
निर्देशनलाई निरन्तरता दिइरहनेमा दीपाश्री निरौला र झरना थापा जसका फिल्म फ्लप भएनन्
काठमाडौं, ७ पुस। नेपाली रजतपटमा महिला निर्देशकको संख्या न्यून छ । वार्षिक सयको हाराहारीमा चलचित्र रिलिज हुँदा महिला निर्देशकद्वारा निर्देशित चलचित्रको भेट्न मुस्किल छ । एकाधले चलचित्र निर्देशनलाई निरन्तरता दिए पनि अधिकांशले एउटा निर्देशनपछि पेसै छाड्ने गरेका छन् । पछिल्लो समय निर्देशनलाई निरन्तरता दिइरहनेमा दीपाश्री निरौला र झरना थापा हुन् । दीपाश्री निरौलाले ‘छक्का पञ्जा’ […]
नेपाल आइडल सिजन–३ को थालनी आजबाट
भक्तपुर, ३ पुस । ‘नेपाल आइडल’ सिजन–३ विहिवार यानी आजबाट सुरू हुने भएको छ । आयोजकले अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेर आजबाट प्रशारण थाल्न लागेको हो । नेपाल आइडल’ सिजन–३ मा पहिलेकै निर्णायकहरु रहेका छन् न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी । यसपटक ‘सो’ को होस्ट रिमा विश्वकर्माको ठाउँमा माम्तीले प्रवेश पाएको स्रोतले […]
सुजैनसँगको सम्बन्धविच्छेद बारे यस्तो रहस्य खोले ऋतिकले
एजेन्सी बलिउडका एक्सन स्टार ऋतिक रोशन एक चर्चित अभिनेता हुन् । धेरैजसो आफ्नो नयाँ फिल्मका कारण चर्चामा आइरहने उनी बलिउडका सफल कलाकारमा गनिन्छन् । अहिले सुजैन खानसँग सम्बन्ध तोडेर एक्लो जीवन जिइरहेका ऋतिक पछिल्लो समय पूर्वपत्नी सुजैन खानकै कुरा गर्न थालेका छन् । उनीहरुको सम्बन्धविच्छेद भएपनि सम्बन्ध भने राम्रै छ । उनी कहिलेकाही आफ्ना छोरासंग […]
नायिका श्वेता खड्काले झ्याडी गाउँमा बसालिन् मनै लोभ्याउने बस्ती
झ्याडी,सिन्धुपाल्चोक २ पुस । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्का छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् ।सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर […]
चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन, दुबै अभिनेताको एकैसाथ दाहसंस्कार गरिने
काठमाडौं, ३० मंंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको हृदयघातका कारण निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ । भट्टराईलाई राति १० : २० बजे ओम अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । चिकित्सकले उनकाे हृदयघातका कारण निधन भएकाे जानकारी […]
मिस वर्ल्डको उपाधि जमैकाकी सुन्दरी टोनी आना सिंहलाई
भक्तपुर, २९ मङ्सिर । मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी २३ वर्षीया सुन्दरी टोनी आना सिहले जितेकी छिन् । बेलायतमा सम्पन्न भएको मिस वर्ल्ड सुन्दरी टोनी आना सिहलाई गत वर्षकी मेक्सिकोकी भानेस्सा पोन्सले क्राउन लगाइदिएकी थिइन् । फस्ट रनर अपमा फ्रान्सकी सुन्दरी ओफले मेजिनो आएकी छिन् भने सेकेन्ड रनर अपमा भारतकी सुन्दरी सुमन राव रहेका […]
नेपालभाषामा निर्मित म्युजिक भिडियो ‘छ लुइवं हे जीवन’ सार्वजनिक
काठमाडौँ, २१ मंसिर । नेपालभाषामा निर्मित म्युजिक भिडियो ‘छ लुइवं हे जीवन’ सार्वजनिक गरिएको छ । गीतकार बिरज महर्जन स्वरमा बरिष्ठ संगीतकार जुगल डंगोलको संगीत र सुरवीर बज्राचार्यको रचना रहेको छ । आरके फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो म्युजिक भिडियोमा नयाँ युवा पुस्ता सुहाउँदो हुनेगरी निर्देशक रामकृष्ण खड्गीको निर्देशन र छायाङ्कनमा सोहन मानन्धरले गरेका छन […]
भक्तपुरको महत्व दर्शाउने गीतको पोस्टर सार्वजनिक
भक्तपुर सम्वन्धी विशेष गीतको पोस्टर सार्वजनिक गरिएको छ । भक्तपुरको महत्व दर्शाउने गरि तयार गरिएको उक्त गीतको पोस्टर सार्वजनिक गरिएको हो । विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको पाँच तल्ले मन्दिर क्षेत्रमा छायांकन गरिएको उक्त गीतले भक्तपुरको धर्मिक ,सास्कृतिक तथा पर्यटकीय सम्भावनालाई थप प्रबर्द्धन गर्दै नेपाल भ्रमण वर्ष सन् २०२० लाई सार्थक बनाउन सहयोगी भूमिका खेल्ने […]
नयाँ मुन्नीसँग देखिए सलमान, मुन्ना बदनाम हुआ (भिडियो सहित)
एजेन्सी, नयाँ दिल्ली । फेरि एकपटक सलमान खान फिल्म दबंग थ्रीमा देखिनेछन् । अब यो फिल्मको नयाँ गीत रिलिज भएको छ । दबंग सिजिको पहिलो फिल्ममा मुन्नी बदनाम हुइ बोलको गीत अत्यभिक चर्चित भएको थियो, यसपटक मुन्ना बदनाम हुआ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सलमान खानसँग फिल्मका निर्देशक प्रभु देवा पनि देखिएका […]











